ताजा अपडेट

पुननिर्माण तिब्र गतिमा अगाडी बढ्दै छः कार्यकारी अधिकृत भुषाल

म्याग्दी, २० । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले पुननिर्माणको कामलाई गति दिनुपर्नेमा जोड दिनुभएको छ । भूकम्पबाट प्रभावित भएकाहरुको निजि आवास पुननिर्माण सम्बन्धी विहिवार बेनीमा आयोजित सरोकारवालाबिचको अन्र्तक्रिया कार्यक्रममा बोल्दै अधिकृत भुषालले भूकम्प गएको लामो समय भईसकेकाले पुननिर्माणको कार्यलाई तिब्रता दिनुपर्ने बताउनुभयो । भूकम्प प्रभावित हरेक स्थानीय... पुरा पढ्नुहोस

मोना यूएईको पहलमा युएईमा पीडित बनेका चामला बुढाथोकी घर फर्किए

म्याग्दी, २० पौष । रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्दी मंगला गाउपालिका वडा नस्२ चामला बुढाथोकी मोना यूएईको पहलमा घर फर्किएका छन् । युएईको सारजा स्थित अलियाकिमा यसि कम्पनीमा बिगत ३ महिना देखि कार्यरत बुढाथोकीलाई कम्पनिले राम्रोसंग बस्न र तलब नदिएपछि घर फर्किन बाध्य भएका थिए । बाध्यताले विदेशिएका बुढाथोकी नेपालमा... पुरा पढ्नुहोस

गुरील्ला पदमार्गले समेटीएको पर्यटकीय जलजलाको लेक ओझेलमा (भिडियो सहित)

https://www.youtube.com/watch?v=EJiZtDr2KjI&feature=youtu.be म्याग्दी, २० पुस ।गुरील्ला पदमार्गले समेटिएको म्याग्दीको पर्यटकीय ठाउँ जलजलाको लेक प्रचार प्रसार र पूर्वाधार अभाबले ओझेलमा परेको छ । धौलागिरि गाउँपालिका–२ मा अवस्थित जलजलाको लेकबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपनि प्रचार प्रसार नहुँदा पर्यटक आगमन हुन नसकेको हो । समुन्द्रि सहतदेखि तीन हजार ४२० मिटरको उचाईमा समथर... पुरा पढ्नुहोस

मरेकको सुन्तला पोखराको बजारमा निकासी (फोटो फिचर)

बेनी २० पुष । बेनी नगरपालीका ३ मरेकमा उत्पादन भएको सुन्तला यस वर्ष पोखराको बजारमा निकासी हुने भएको छ । पोखराका ब्यापारी गाउँमै आएर सुन्तला निकासी गर्न थालेका हुन् । मरेकका कृषकहरु हिजोआज बारीमा लटरम्म फलेका सुन्तला टिपेर बजार पठाउन व्यस्त छन् । गाउँबाटै साठी रुपैया प्रतिकिलोका दरले सुन्तला बिक्री... पुरा पढ्नुहोस

आफ्नै हातका अौँला काटी पोलेर खाने श्रीमतीलाई छुटाउन पुगेका चन्द्रबहादुर…………………….

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ झमके निवासी ६४ वर्षीय चन्द्रबहादुर महताराले चार दिनकोमै आफ्ना चारै औंला काट्ने पत्नीलाई लिन प्रहरी कार्यालय पुगेका छन्। ईलाका प्रहरी कार्यालय तुलसीपुरको थुनामा रहेकी ६४ वर्षीया पत्नी रिसमीलाई थुनाबाट निकालेर घर लैजान भन्दै आइतबार बेलुका चन्द्रबहादुर प्रहरी कार्यालय आएका हुन्। उनले प्रहरी समक्ष आफूले पत्नीका... पुरा पढ्नुहोस

पर्यटकका लागि सौर्य उर्जा :

समुन्द्री सतहदेखि ३ हजार ३०० मिटर उचाईमा अवस्थित म्याग्दीको पर्यटकीय मोहरेडाँडामा रहेको सामुदायिक लजमा सौर्य उर्जा मार्फत विद्यूत र ईन्टरनेटको लागि राखिएको सोलार प्यानल । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

छोसेरको दिब्यदिपलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

मुस्ताङ  । लोमान्थाङ गाउँपालिका २ छोसेरमा संञ्चालित घुम्ती बिद्यालयलाई पोखरामा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।सोही वडा निवासी लामा नाम्ग्याल गुरुङ र उनका सहयोगीहरुले चिसो छल्न पोखरा झरेका दिब्यदिप माध्यमिक बिद्यालयका बिद्यार्थीलाई पठन पाठन र शारिरीक बिकासमा सहयोग पु¥याउन उक्त सामागी बितरण गरिएको हो । साविकको लेखनाथ नगरपालिका... पुरा पढ्नुहोस

फड्केढुङ्गा आधारभुत विद्यालयको ५६ औ स्थापना दिवस मनाइयो

  पर्वत, २० पुस । पर्वतको जलजला गाउँपालीका ४ मा रहेको फड्केढुङ्गा आधारभुत विद्यालयको ५६ औ स्थापना र अभिभावक दिवस बुधबार मनाइएको छ ।कार्यक्रममा गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायीक विद्यालयप्रति विश्वास बढाउनुपर्ने बताउनुभयो । उहाँले विद्यालयको गुणस्तर सुधार र सिकाई उपलब्धि वृद्धीमा केन्द्रित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालीकाका शिक्षा... पुरा पढ्नुहोस

फुटवल खेलाडी हुँदै रेफ्रि बनायो जेसीजकपले : इपेन तिलिजा

म्याग्दी, १९ पुस । म बेनी बोडिङ स्कुलमा पढ्थे । हरेक बर्ष आयोजना हुने जेसिजकप फुटवलले हामीलाई बर्ष भरी नै कौतुहलता उत्पन्न गराउँथ्यो । जेसीज कपकै लागि भनेर हामीले हरेक दिन फुटवल अभ्यास गथ्र्यौँ । म कक्षा ७ देखि नै जेसीज कप खेल्न थालेको हुँ । त्यतिबेला बेनीमा फुटवल सम्बन्धी... पुरा पढ्नुहोस

महेन्द्ररत्न माविको५९ औ स्थापना दिवस: पुर्व विद्यार्थीद्धारा चार कोठे भवन निर्माण

म्याग्दी १९ पुष । म्याग्दीको मंगला गाउँपालीका ३ मा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले व्यक्तिगत लगानीमा कक्षा कोठा भवन निर्माण गर्नुभएको छ । हाल हङकङमा बस्दै आउनुभएका पूर्व विद्यार्थी ईञ्जिनियर हर्कमान घर्तीले ११ लाख रुपैयाको लगानीमा चार कोठे पक्कि कक्षा कोठा भवन निर्माण गर्नुभएको हो । विद्यालयको ५९... पुरा पढ्नुहोस