गुराँसको फेदमुनी थकान मेटाउँदै पर्यटक !

  • १५ बैशाख २०७५, शनिबार
  • 2090 पटक पढिएको

 

म्याग्दीको पर्यटकीय पुनहिलको पदयात्रामा निस्कीएका पर्यटकहरु घोडेपानीको बेशीमा धकान मेटाएर राताम्मे गुराँसको मनोरम दृष्य अवलोकन गर्दै । तस्बिरः कमल खत्री