ताजा अपडेट

गायन र हाँस्यब्यङ्गेमा संगसंगै अगाडी बढ्दै कलाकार कार्की (फोटो फिचर)

म्याग्दी, १९ पुस । कलाकारीताको क्षेत्रमा म्याग्दीका बालबच्चादेखि बुढापाका सम्मले चिन्ने नाम हो रवि कार्की । बेनी नगरपालिका–९ नेप्टेचौरका २६ बर्षिय कार्कीले कलाकारीतामा छोटो समयमै सफलता प्राप्त गर्ने कलाकारहरुको सूचिमा आफुलाई स्थापित गराउन सफल भएका छन् । सानै उमेरदेखी कलाकारीतामा रुची राख्दै आएका कार्कीले तीन बर्ष अगाडी देखि मात्रै व्यवसायिक... पुरा पढ्नुहोस

म्याग्दीकाली सञ्चार सहकारीको दसौ साधारणसभा सम्पन्न

बेनी १९ पुष । म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले सामाजिक परिवर्तन, शुसासन र दिगो विकासका लागि सञ्चार माध्यमले जागरणमुलक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विकास र सम्बृद्धीका... पुरा पढ्नुहोस

मल्लाज सहकारीद्धारा शैक्षिक सामाग्री वितरण

पर्वत जलजला, १९ पुस । पर्वतको जलजला गाउँपालीकाको माझफाँटमा रहेको मल्लाज बहुउद्देश्यिय सहकारी संस्थाले ११ औ स्थापना दिवसको अवसरमा बुधबार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जलजला गाउँपालीका २ मा रहेको बिन्दबासीनी आधारभुत विद्यालयका २१ जना दलित र विपन्न बालबालिकालाई झोला, कापी र कलम वितरण गरिएको हो । कार्यक्रममा... पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवाको रवैया विरुद्ध अनेरास्ववियू म्याग्दीको विरोध प्रदर्शन

म्याग्दी, १९ पुष । अनेरास्ववियु म्याग्दीले प्रधानमन्त्री शेरबहादुर देउवाको रवैया विरुद्ध बेनीबजारमा विरोध प्रदर्शन गरेको छ । देशब्यापीरुपमा वामगठबन्धनले सरकारको विरोध भईरहदा अनेरास्ववियू म्याग्दीले विरोध गरेको हो । प्रधानमन्त्री देउवाको राजीनामा र निर्वाचन आयोगले जनताको समानुपातिकको मत परिणाम सार्वजनिक गर्न माग गर्दै म्याग्दीले विराध े¥याली गरेको अनेरास्ववियु केन्द्रिय सदस्य प्रकाश... पुरा पढ्नुहोस

दोहोरो ‘दबाब’ मा प्रचण्ड

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाका चुनावपछिका केही दिन प्रचण्डलाई बधाई थाप्नको भ्याइनभ्याई थियो । तर, त्यसपछिका दिनमा प्रचण्डलाई ‘सुझाव’ र ‘दबाब’ दिनेहरुको भीड लाग्न थालेको छ । अहिले प्रचण्डलाई भेटन जानेहरु दुई थरि ‘सुझाव’ र ‘दबाब’ लिएर जाने गर्छन् । एउटा पंक्ति छ, ‘पूर्व सहमति अनुसार बामगठबन्धनलाई पार्टी एकतामा लैजाने र... पुरा पढ्नुहोस

भूकम्प गएको ३२ महिनापछि निजी आवास पुननिर्माणको तयारी

  बेनी १९ पुष । म्याग्दीमा ३२ महिना अघिको भुकम्पका कारण क्षत्ती पुगेका निजी आवास पुननिर्माणको तयारी भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पबाट कम प्रभावीतको सूचीमा राखेको म्याग्दी लगायत जिल्लामा प्राबिधिक खटाएपछि पहिलो किस्ता अनुदान बुझीसकेका भुकम्प प्रभावीतले निजी आवास निर्माण गर्ने बाटो खुलेको हो । प्राधिकरणले बुधबार बेनीमा... पुरा पढ्नुहोस

बालगृहका बालबालिकालाई सहयोग गर्दै केसीले मनाए जन्मदिन

  म्याग्दी १९ पुस । यहाँका एक युवाले बालगृहका बालबालिलाई सहयोग गरि आफ्नो जन्मदिन मनाएका छन् । बेनी नगरपालिका –वडा ९ का नेपाली कांग्रेसका वडा सभापति समेत रहेका चक्र बहादुर केसीले आफ्नो जन्मदिन जिल्ला बाल संगठनमा रहेका ११ जना बालबालिकाहरुलाई आश्यक शैक्षिक सामाग्री बितरण गरेर मनाएका हुन । जन्मदिनलाई अनावश्यक... पुरा पढ्नुहोस

अन्नपूर्णमा भलिबल खेलको प्रशिक्षण सुरु

बेनी १९ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीकामा भलिबल खेलको प्रशिक्षण सुरु भएको छ । गाउँपालीकाको आयोजनामा भुरुङ तातोपानीमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण ५ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।गाउँपालीकाकाको वडाबाट पुरुष र महिला भलिबलका खेलाडीहरुलाई छनौट गरी उनिहरुलाई खेलसम्बन्धि प्रशिक्षण प्रदान गर्न लागिएको हो । प्रशिक्षणको गाउँपालीकाका उपाध्यक्ष केशमाया मगरले... पुरा पढ्नुहोस

जेसीजकप फुटवलमा वेष्ट प्वाइन्ट युगको उदय !

https://www.youtube.com/watch?v=9d97ZMbkrlo म्याग्दी, १९ पुस । जेसीजकप फुटबल प्रतियोगिताको युगलाई नियाल्ने हो भने, सबैभन्दा अभागी टिम हो न्यू वेष्ट प्वाइन्ट आवसीय मावि । ११ औँ पटक फाइनल पुग्दा जति स्वर्णिम इतिहास उसँग छ, त्यति नै ९ पटक उपाधी गुमाउँदा र उपविजेता बन्दाको दुखद् पल पनि । पछिल्लो पटक सन् २०१२ मा... पुरा पढ्नुहोस

जेसीजकपको फाईनलमा वेष्ट प्वाइन्ट र माउण्टका खेलाडीहरु बिच भएको रोचक प्रतिस्पर्धा (फोटा फिचर)

म्याग्दी, १८ पुस । सदरमुकाम बेनीमा मंगलवार सम्पन्न १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि र माउण्ट एभरेष्ट आवसीय माविका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।  खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा चिरपरिचित प्रतिद्धन्दी माउण्ट एभरेष्टलाई २ का विरुद्ध ३ गोल गर्दै... पुरा पढ्नुहोस