ताजा अपडेट
रघुगंगामा ‘एक जनप्रतिनिधी एक विद्यार्थी भर्ना’ अभियान
- 7 बर्ष, 11 महिना अगाडि
- २ बैशाख २०७५, आईतवार
म्याग्दी, २ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरि ‘एक जनप्रतिनिधी एक नयाँ विद्यार्थी भर्ना’ अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आइतबार सम्पन्न गाउँ कार्यपालिकाको वैठकले विद्यालय बाहिर रहेको विद्यार्थीको पहिचान र उनीहरुलाई शिक्षाको प्रत्याभूत गर्न वैशाख १० गतेभित्र जनप्रतिनिधीहरुले अनिवार्य रुपमा एकजना... पुरा पढ्नुहोस
भिजिट भिसामा दुबई पुगेका अधिकारीको मोना यूएईद्धारा उद्वार
- 7 बर्ष, 11 महिना अगाडि
- २ बैशाख २०७५, आईतवार
म्याग्दी, २ बैशाख । रोजगारीको लागि यूएई पुगेका बेनी नगरपालिका ५ का प्रयास अधिकारीलाई मोना यूएईले उद्वार गरेको छ । होटलमा काम गदैं गरेको अवस्थामा भिसा नलागेपछि म्याद ओभर स्टे भई होटल मालिकले अन्तिम समयमा टिकट खर्च मात्रै दिएर पठाएको अवस्थामा एरर्पोटमा प्रहरीले पक्राउ गरेको थियो । अधिकारीलाई परेको... पुरा पढ्नुहोस
डेमोक्रेटिक लर्यस एशोसिएनसनमा पराजुली
- 7 बर्ष, 11 महिना अगाडि
- २ बैशाख २०७५, आईतवार
म्याग्दी, २ वैशाख । डेमोक्रेटिक लर्यस एशोसिएनसन म्याग्दीको अध्यक्षमा पुनः डण्डपाणी पराजुली चयन भएका छन् । आइतबार बेनीमा सम्पन्न एशोसिएनसनको तेस्रो जिल्ला अधिवेशनले पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिका उपाध्यक्षमा अभिवक्ता ठाकुर प्रसाद आचार्य, सचिबमा अधिवक्ता प्रकाश सुवेदी र कोषाध्यक्षमा अधिवक्ता पशुपति... पुरा पढ्नुहोस
फलातेको सारदा आधारभुत विद्यालयमा बालमैत्री पूर्वाधार निर्माण (फोटो फिचर)
- 7 बर्ष, 11 महिना अगाडि
- २ बैशाख २०७५, आईतवार
शिख २ बैशाख । अन्नपूर्ण गाउँपालिका ५ फलातेको सारदा आधारभुत विद्यालयमा समुदायको पहलमा बालमैत्री पूर्वाधार निर्माण भएको छ । स्थानीयबासी, प्रवासी, पोखरा, काठमाडौमा बसोबास गर्ने फलातेबासी र बिदेशी नागरीकको सहयोगमा पच्चिस लाख रुपैया भन्दा बढीको लगानीमा बालमैत्री पूर्वाधार निर्माण भएको हो । २५ लाख ३० हजार १११ रुपैयाको लागतमा पूर्व... पुरा पढ्नुहोस
बालविवाहमा पुगेर भोज खाने कि ! बालविवाह न्युनिकरण गर्ने ? जनप्रतिनिधि ज्यू !
- 7 बर्ष, 11 महिना अगाडि
- २ बैशाख २०७५, आईतवार
गत फागुनमा म गाउँ घुम्दै थिए, त्यसै बिच आमा–छोरी (छोरी करिव १७–१८ बिचको) वार्तालाभको केहि अशं सुन्ने मौका मिल्यो । छोरी कल्पना(नाम परिवर्तन) : ( नाइँ आमा म त बिहे गर्दिन ,आफ्नो खुट्टामा आफै उभिन चाहान्छु , मलाई अहिल्यै श्रीमान् श्रीमान् कोहि चाहिंदैन ) आमा:( त्यस्तो भनेर हुन्न छोरी, जिन्दगी... पुरा पढ्नुहोस
महादेव मावि बेगको स्वर्ण जयन्ती ,प्रवासी बेगखोलाबासीको नेतृत्वमा विद्यालय पुननिर्माण हुने (फोटो फिचर)
- 7 बर्ष, 11 महिना अगाडि
- १ बैशाख २०७५, शनिबार
म्याग्दी, १ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगको महादेव माविको स्वर्ण जयन्ती मनाउन सुरु गरिएको छ । विद्यालय स्थापना भएको ५० औँ बर्ष पुरा भएको अवसरमा शनिवारदेखि विद्यालयमा विद्यालय पुननिर्माण अभियान सहित स्वर्ण जयन्ती बनाउन सुरु गरिएको हो । उक्त समारोहको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ... पुरा पढ्नुहोस
बलात्कारीलाई जन्मकैदको सजाँय हुने गरि कानुन संशोधन हुन्छ : मन्त्री थापा
- 7 बर्ष, 11 महिना अगाडि
- १ बैशाख २०७५, शनिबार
म्याग्दी, १ वैशाख । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले मुलुकमा भैरहेको महिला हिंसाको घटना न्युनिकरणको लागि कानुन संशोधन आबश्यक रहेको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा रहेको महादेव माविको स्वर्णजयन्ती समारोह एवम् विद्यालय पुननिर्माण अभियानको थालनी गर्दै शनिवार मन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो... पुरा पढ्नुहोस
जग्गादातालाई सम्मान
- 7 बर्ष, 11 महिना अगाडि
- १ बैशाख २०७५, शनिबार
म्याग्दी १ बैशाख । म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङ दिही स्थित सहयोगी आमा समूहले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने व्यक्तिलाई शनिबार सम्मान गरेको छ । चार कोठे भवन निर्माणका लागि २५ हात पिछाड र १८ हात मुहाड भएको चार लाख रुपैया मूल्य बराबरको घडेरी उपलब्ध गराउनुभएका स्थानीय नेत्रबहादुर बुढा... पुरा पढ्नुहोस
तीनसय बर्ष पूरानो गुठी समस्याबारे मन्त्री थापाको ध्यानाकर्षण
- 7 बर्ष, 11 महिना अगाडि
- १ बैशाख २०७५, शनिबार
म्याग्दी, १ वैशाख । म्याग्दीको भगवति, पिप्ले र दोवा क्षेत्रमा तीन सय बर्ष पुरानो गुठी जग्गाको समस्या समाधान गर्न स्थानीयले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थपमायाँ थापाको ध्यानाकर्षण गराएका छन् । शनिबार भगवतिस्थित मैदानमा रघुगंगा वडा नम्बर २ को कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा स्थानीय समाजसेवी देवेन्द्र बहादुर मल्लले... पुरा पढ्नुहोस
२०७५ सालको सुर्योदय
- 7 बर्ष, 11 महिना अगाडि
- १ बैशाख २०७५, शनिबार
म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिलबाट देखिएको नयाँ बर्ष २०७५ सालको पहिलो दिन आज विहान भएको सूर्योदयको मनमोहक दृष्य पुरा पढ्नुहोस