ताजा अपडेट

पूर्व जान्छु भनेर पश्चिम हिँडेपछि यस्तो भयो (भिडियो सहित)

म्याग्दी, १५ वैशाख । म्याग्देली कलाकार राम गगनको लोकदोहोरी गित पूर्व जान्छु भनेर पश्चिम हिँडीयो बोलको नयाँ गित बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–५ का गायक गगन र धौलागिरि गाउँपालिका–४ मुदीकी गायीका डिलिसा बुढाथोकीले संयुक्त रुपमा उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । सो गितमा गायक गगन... पुरा पढ्नुहोस

गुराँसको फेदमुनी थकान मेटाउँदै पर्यटक !

  म्याग्दीको पर्यटकीय पुनहिलको पदयात्रामा निस्कीएका पर्यटकहरु घोडेपानीको बेशीमा धकान मेटाएर राताम्मे गुराँसको मनोरम दृष्य अवलोकन गर्दै । तस्बिरः कमल खत्री पुरा पढ्नुहोस

९ महिनामा रोजगारीका लागि १ लाख ४० हजारले देश छाडे

काठमाडौं, १५ वैशाख । आर्थिक वर्ष २०७४/७५ को पछिल्लो ९ महिनामा १ लाख ४० हजार नेपालीले देश छाडेका छन् । यो अवधिमा सबैभन्दा धेरै नेपाली मलेसिया पुगेका छन् भने जापान जाने कम छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे तथ्यांक अनुसार, ०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२... पुरा पढ्नुहोस

संस्थागत सुदृढीकरणका लागि लैङ्गिक समानता तालिम

म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार संस्थागत सुदृढीकरणका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । संस्थामा आबद्ध पदाधिकारीहरुलाई संस्थागत सुदृढीकरणका लागि विविध विषयहरुमा जानकारी गराउने उद्देश्यसहित तालिम चलाइएको थियो । युएसआईडीको आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रममार्फत साझेदार संस्था मिलन म्याग्दीका पदाधिकारीहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएको थियो... पुरा पढ्नुहोस

नयाँ साहित्यिक संस्था गठन

म्याग्दीमा युवा साहित्यकर्मीहरुको भेलाले शुक्रबार वादल शाहीको अध्यक्षतामा चन्द्रसुर्य संञ्चार साहित्य संस्थाको तर्दथ समिती गठन गरेको छ । समितीको उपाध्यक्षमा दलबहादुर रोका(दर्पण), सचिवमा समिर रोका, कोषाध्यक्षमा दिपक शर्मा र सह–सचिवमा नरबहादुर केसी र बविता विश्वकर्मा रहेका छन् । त्यसैगरी सदस्यहरुमा तोपबहादुर कार्की, अमर छन्त्याल, निशा खड्का, खिमबहादुर आले, मलिन विक... पुरा पढ्नुहोस

चिटिक्क दोबा गाउँ

आन्तरिक तथा बाह्य पर्यटक जो पुग्दा र हेर्दा झट्ट मन लोभ्याउने गुचुप्प र चिटिक्क परेको दोवा गाउँ अन्नपुर्ण गाउँपालिका १ मा पर्छ । मगरबस्ती भएको सो गाउँ गाउँपालिकाको एकमात्र वडा हो । तस्विरः धिरन खत्री/अन्नपुर्ण पुरा पढ्नुहोस

बुकेनीको सामुदायीक स्वास्थ्य ईकाई व्यवस्थापन समिति गठन

केपी सापकोटा/बरंजा १४ बैशाख । मंगला गाउँपालिका ४ बुकेनीमा रहेको सामुदायीक स्वास्थ्य ईकाईमा शुक्रबार वडा अध्यक्ष ओमबहादुर रोका मगरको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । अनमी संगम खत्री सदस्य सचिव रहनुभएको समितिको सदस्यमा बरंजा स्वास्थ्य चौकीका प्रमुख विश्व श्रेष्ठ, वडा सदस्य मनमाया चोचाङ्गी, स्वमसेवीका डिलमाया फगामी, रेशम... पुरा पढ्नुहोस

२१ औ शताव्दीमा जनवादको विकास

  गोविन्द्र पौडेल /विश्व तथा नेपालि कम्यूनिष्ट आन्दोलनमा क्रान्ति र प्रतिक्रान्तीका प्रचुर अनुभवहरुद्वारा सम्वद्ध विश्व सर्वहारा आन्दोलनको वैज्ञानिक सश्लेषण गर्दै निरनतर क्रान्तिको दिशामा अगाडी बढ्नु मालेमावादको शिक्षाको मुलभुत सारतत्व हो । हाम्रो पार्टीले नेपालमा सामान्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिकालाई नेतृत्व प्रदान गर्नेै सन्दर्भमा प्रारभ्म देखि नै मालेमाका शिक्षालाई जडशुत्रका... पुरा पढ्नुहोस

जाँतो नहुने घरकालाई बुहारी पाउन कठिन !

बैशाख १४ / ‘पहिले–पहिले त जाँतो नभएको घरै हुँदैनथ्यो,’ हलेसी–तुवाचुङ नगरपालिका दुर्छिम, खोटाङका कम्प्युटर अपरेटर सयन्द्र राईले सुनाए, ‘जाँतो नभएको घर गहना नलगाएकी बुहारीजस्तो देखिन्छ ।’ नभएका त नभएकै भए भएका घरको जाँतो पनि प्रयोगमा आएको देखिँदैन । कुटानी पिसानीका लागि गाउँ–गाउँमा मिल सञ्चालनमा आएपछि जाँतो प्रयोग गर्न छाडिएको हो... पुरा पढ्नुहोस

जलजलाको कार्यालय लामाखेतमा स्थानान्तरण, मल्लाजमा तालाबन्दी

बेनी १४ बैशाख । पर्वतको जलजला गाउँपालिकाको कार्यालय ४ नम्बर वडाको लामाखेतमा स्थानान्तरण भएको छ । दुई तिहाई बहुमतबाट गाउँसभाले गरेको निर्णय, संघीय सरकारको मन्त्रिपरिषद्को निर्णय र राजपत्रमा प्रकाशन भएको सूचना अनुसार स्थाई केन्द्र लामाखेतमा कार्यालय स्थापना भएको हो । यसअघि ३ नम्बर वडामा पर्ने अस्थाई केन्द्र साविक माझफाँट गाविसको... पुरा पढ्नुहोस