ताजा अपडेट

बिशेष जिल्ला सभा: सरकारले पहिलो बर्षमा संघियता कार्यान्वनयको आधार तयार ग¥र्योः मन्त्री थापा

म्याग्दी, १५ फागुन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले सरकारले संघियता कार्यान्वयनको लागि जग बसाईसकेकाले अब विकास र समृद्धिको यात्रा प्रारम्भ हुने बताउनुभएको छ । पहिलो बर्षमा संघियताको मर्म अनुसार निति, नियम र काुनन निर्माणमा सरकारको समय व्यतिथ भएको बताउँदै मन्त्री थापाले अबको यात्रा विकासतर्फ केन्द्रित भएको... पुरा पढ्नुहोस

बेल्जियममा रहेका नेपाली युवायुवतीद्धारा गलेश्वरधाम जेष्ठ नागरिक आश्रम र ज्ञानोदय माविमा अध्ययनरत दृष्टिविहिनहरुलाई ५०/५० हजार आर्थिक सहयोग

म्याग्दी, १५ फागुन  । रोजगारको शिलशिलामा बेल्जियको ब्रुजमा रहेका नेपाली युवायुवतीद्धारा देउसीभैलोबाट संकलित रकम म्याग्दीको गलेश्वरमा रहेको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम र ज्ञानोदय मावि मौवाफाँटमा अध्ययनरत दृष्टिविहिनहरुलाई ५० हजारको दरले सहयोग गरेका छन् । नेपाली कलासस्कृति संरक्षण गर्ने उद्देश्यले दशैतिहारमा खेलिएको देउसीभैलोबाट संकलित रकम सो क्षेत्रमा रहेका बृद्धबृद्धा र दृष्टिविहिन... पुरा पढ्नुहोस

अपडेटः हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु

फागुन १५ गते ।  ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ ।  ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै... पुरा पढ्नुहोस

पर्यटनमन्त्री सवार हेलिकप्टर सम्पर्कविहिन, खोज्न प्रहरी टोली परिचालन

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर सम्पर्कविहिन भएकाे छ । ताप्लेजुङको पाथिभरा मन्दीरको दर्शन गरेर काठमाडौं फर्किने क्रममा  हेलिकप्टर सम्पर्कविहीन भएको बताइएको छ । साे हेलिकप्टर दुर्घटनामा परेकाे अासंकामा  खोज्न प्रहरी टोली परिचालन गरिएको छ । [caption id="attachment_19826" align="alignnone" width="800"] फाइल तस्बिर ः[/caption] नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले एयर... पुरा पढ्नुहोस

प्रभु सहकारीद्धारा दिवंगत सेयर सदस्यको परिवारलाई सहयोग

बेनी १५ फागुन । मंगला गाउँपालिका २ बाबियाचौर स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थाले दिवंगत सेयर सदस्यको परिवालाई आर्थिक सहयोग गरेको छ ।सेयर सदस्य स्वर्गीय हरिप्रसाद आचार्यको निधन भएको वार्षिक पुण्य तिथी पारेर मंगलबार परिवारका सदस्यलाई पच्चिस हजार रुपैयाँ सहयोग गरिएको सहकारीका प्रबन्धक राजकुमार पाण्डेले जानकारी दिनुभयो । सहकारीका... पुरा पढ्नुहोस

हिउँको घुम्टोमा लुकेको नागी –(फोटो कथा)

म्याग्दी, १५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा हिमपातीले सेताम्मे भएको दृष्य । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गले समेटीएको नागीमा यो बर्षको तेस्रो पटक भारी हिमपात भएको हो । हिमपातले जनजिवन प्रभावित बनेको छ । यो क्षेत्रमा हिमपातमा रमाउन पर्यटकहरु पुग्ने गरेका छन् । तस्बिरः किसान पुन पुरा पढ्नुहोस

देविस्थानमा भारी हिमपातः हिमपातले पठनपाठन प्रभावित

बेनी १५ फागुन । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा भएको भारी हिमपातले स्थानीय विद्यालयको पठनपाठन प्रभावित बनेको छ । अविरल बर्षासंगै परेको हिमपातको कारण विद्यालयको पठनपाठन प्रभावित बनेको भिम मावि देविस्थानका शिक्षक यामनाथ पौडेलले जानकारी दिनुभयो । अत्यधिक चिसो बढेपछि घरबाट बाहिर निस्कन सक्ने अबस्था नरहेको स्थानीयबासीले बताएका छन् । देविस्थान... पुरा पढ्नुहोस

बिम ‘लिफ्ट’ खानेपानी आयोजनाको भब्य उद्घाटन (फोटो फिचर)

सन्तोष गौतम, बिम १५ फागुन । म्याग्दीको मालिका गाउँपालिका ७ मा निर्माण भएको बिम लिफ्ट खानेपानी आयोजनाको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।फिनल्याड सरकारका प्राबिधिक सल्लाहकार सान्ना लिना, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, वडा अध्यक्ष रेशम जुक्जाली र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सरसफाई विज्ञ चन्द्रभक्त... पुरा पढ्नुहोस

म्याग्दीमा भारी हिमपात, चिसोको कारण जनजिवन प्रभावित

बेनी १५ फागुन । म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि तेस्रो पटक हिमपात भएको छ । माथिल्लो हिमाली बस्तीहरुमा भने यो सिजनको पाँचौ हिमपात हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । गयरातीदेखि परेको अविरल बर्षासंगै हिमपात भएपछि चिसो अत्यधिक बढेको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेको एकता... पुरा पढ्नुहोस

युवाहरुको उदाहरणीय काम ःसंस्कृति संरक्षणका लागि खेल मैदान निर्माण

धु्रबसागर शर्मा म्याग्दी १५ (फागुन) म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट सानालेखको लेखसाइड युवा क्लवमा आवद्ध युवाहरुले परम्परागत संस्कृतिको संरक्षण र खेलकुदको विकास गर्ने उद्धेश्यले गाउँमा खेलमैदान निर्माण गरेका छन् ।गाउँमा रहेका र गाउँबाट देश विदेशका विभिन्न स्थानहरुमा अध्ययन वा रोजगारीका लागि गएका युवाहरुबाट सहयोग जुटाएको रु दुईलाख र... पुरा पढ्नुहोस