ताजा अपडेट

रघुगंगा र मुक्तिधाम माविको बिजयउत्सव

बेनी १२ फागुन । रघुगंगा गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिताको उपाधिको बिजेता पिप्लेको रघुगंगा र उपबिजेता भगवतीको मुक्तिधाम माविले आइतबार बिजयउत्सव मनाएका छन् ।रघुगंगा माविका शिक्षक, विद्यार्थी र अभिभावकहरुले बाजागाजा सहित पिप्ले गाउँ परिक्रमा गरेर विद्यालयमा पदक दिलाउन योगदान गर्ने विद्यार्थीहरुलाई सम्मान गरेका... पुरा पढ्नुहोस

प्रहरी सेवा प्रभावकारी बनाउन म्याग्दीमा ‘लङ रुट गस्ती’ सुरु

म्याग्दी, १२ फागुन । म्याग्दीमा प्रहरीले नियमित ग्रामिण गस्ती सुरु गरेकाे छ। हालै रौतहटबाट सरुवा भएर आएका नवआगन्तुक प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले ग्रामिण भेगमा प्रहरीकाे उपस्थिती बढाउन र शान्ति सुरक्षालाइ  प्रभावकारी दिलाउन ‘लङ रुट गस्ती’ सुरु गरिएको जानकारी दिए । प्रनाउ मरासिनीले आईतबार जिल्लामा रहेका संचारकर्मीसंगको परिचायात्मक कार्यक्रममा... पुरा पढ्नुहोस

तातोपानी कुण्डमा जेसीजको पर्यटन बोर्ड स्थापना

 जिल्लाका विभिन्न स्थानहरुको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्ले म्याग्दी जेसीजले बेनी नगरपालिका–४, स्थित प्राकृतिक तातोपानी कुण्डमा पर्यटन बोर्डको स्थापना गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी पर्यटन प्रबद्र्धन बोर्डको स्थापना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपािलका वडा नं. ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेल, जेसीजको पर्यटन प्रबद्र्धन... पुरा पढ्नुहोस

म्याग्दीमा आवास पुननिर्माण प्रभावित ‘हाइप्रोफाइल भुकम्प पीडित : अनुदान लगे, घर बनाएनन्’

म्याग्दी, १२ फागुन । २०७२ सालमा गएको भुकम्पले देशमा धेरै जनधनको क्षती भयो । भुकम्पबाट हजारौँ घरबार विहिन हुन पुगे । सरकारले भुकम्पबाट घरबार विहिन भएकाहरुको निजी आवास पुननिर्माणमा सहयोग गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन गरि प्रभावित जिल्लाहरुमा आवास पुननिर्माणको लागि अनुदान दिन थालेको थियो । तर भुकम्प गएको ३... पुरा पढ्नुहोस

भकुण्डेमा सम्पन्न निशूल्क स्वास्थ्य शिविरबाट ६१० जना लाभान्वित

बेनी १२ फागुन । बेनी नगरपालिका २ भकुण्डेमा शनिबार सम्पन्न निशूल्क बृहत स्वास्थ्य शिविरबाट ६१० जना लाभान्वित भएका छन् । बेनी नगरपालिका २ नम्बर वडा कार्यालय, म्याग्दी पोखरा चौतारी र ज्यामरुककोट समाज नेपालले आयोजना गरेको शिविरबाट सो संख्याका सर्वसाधारणले विशेषज्ञ चिकित्सकहरुको टोलीबाट स्वास्थ्य उपचार सेवा लिएका वडा अध्यक्ष हिराबहादुर थापाले... पुरा पढ्नुहोस

कराँतेमा स्वर्णपदक विजेता निर्मललाई क्षत्री समाज म्याग्दीद्धारा सम्मान

म्याग्दी, १२ फागुन । भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई क्षत्री समाज म्याग्दीद्धारा सम्मान गरेको छ । क्षत्री समाज म्याग्दीको १३ औँ बार्षिक साधारण सभाको अवसरमा सम्मान पत्रले कटुवाललाई सम्मान गरिएको हो । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा खुल्लातर्फबाट सहभागि भएर... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा मावि पिप्लेलाई

बेनी ११ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– ५ झिँमा सम्पन्न अन्तर मावि छात्रछात्रास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा मावि पिप्लेले जितेको छ । १० वटा स्वर्ण, ५ वटा रजत र ४ वटा कास्य पदक जितेर पहिलो भएको रघुगंगा मावि राखु पिप्लेले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र... पुरा पढ्नुहोस

पत्रकार सन्तोष गौतमलाई के.डी बर्ष पत्रकारिता पुरस्कार प्रदान

सिमलचौर ११ फागुन । म्याग्दीका पत्रकार सन्तोष गौतम शनिबार के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानीत भएका छन् । मंगला गाउँपालिका २ सिमलचौरमा रहेको के.डी कटेज प्रा.लीले तेस्रो वार्षिक उत्सवको अवसरमा समाचारको माध्यमबाट कृषि र ग्रामिण पर्यटन क्षेत्रको विकासमा पु¥याएको योगदान वापत गौतमलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान... पुरा पढ्नुहोस

खेलाडीले नै गरे बिदाइ

म्याग्दी, ११ फागनु । आठौं राष्ट्रिय खेलकुदको प्रदेश स्तरीय प्रतियोगितामा जाने म्याग्दीका उसु खेलाडीहरुलाई बिदाई गरीएको छ । जिल्ला उसु संघ म्याग्दीमा आबद्ध खेलाडीहरु मध्ये राष्ट्रिय खेलकुदका लागि छानिएका खेलाडीहरुलाई जिल्लाका उसु खेलाडीहरुले शनिबार बिदाई गरेका हुन् । उसु खेलमा नियमित रुपमा ट्रेनिङमा आउने खेलाडीहरुले प्रदेश स्तरमा जाने खेलाडीहरुलाई बिदाइ... पुरा पढ्नुहोस

दश जोड दुईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत

सन्तोष गौतम बेनी ११ फागुन । सुदिप रावल स्मृति कोषले राष्ट्रिय परिक्षा बोर्डले वि.स २०७४ र २०७५ मा लिएको दश जोड दुई तहको परिक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउने म्याग्दीका तीन विद्यार्थीहरुलाई शनिबार पुरस्कृत गरेको छ ।वि.स २०६६ फागुन १ गते बागलुङमा दुर्घटनामा परि दिवंगत भएका सुदिप रावलको स्मृतीमा स्थापना... पुरा पढ्नुहोस