ताजा अपडेट

गलेश्वर शिवालय र जेष्ठ नागरिक आश्रमको साधारणसभा (फाेटाे फिचर)

बेनी १४ पुष । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १३ औ कार्यकारी र गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको आठौ वार्षिक साधारणसभा शनिबार गलेश्वरमा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पारदर्शीता र व्यवस्थापनका हिसाबले गलेश्वर देशकै नमुना धार्मिक स्थल भएको र यसबाट अरुले पनि पाठ सिक्नुपर्ने बताउनुभयो ।... पुरा पढ्नुहोस

फलामेडाँडामा वन्यजन्तु संरक्षण सम्बन्धी अन्तरक्रिया

बेनी १४ पुष । जलजला गाउँपालिका ५ फलामेडाडाँमा प्रकृति संरक्षण संस्थाको आयोजनामा शनिबार वन्यजन्तु संरक्षण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडाका सबै कल्वका अध्यक्ष र सचिवहरुको सहभागिता रहेको कार्यक्रममा वन्यजन्तु र मानवको दन्द्ध न्युनीकरण तथा संरक्षणको उपायका विषयमा छलफल भएको थियो । कार्यक्रममा १५ जनाको सहभागिता... पुरा पढ्नुहोस

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीना मल्लाजमा

बेनी १४ पुष । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना विद्याज्योती माविको वार्षिक उत्सव समारोहमा सहभागि हुन शनिबार जलजला गाउँपालिकामा आएका छन् ।अध्यक्ष तिमिल्सीनाले आइतबार जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती माविको ७१ औ वार्षिकोत्सव समारोहको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । यसका साथै अध्यक्ष तिमिल्सीनाले जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा... पुरा पढ्नुहोस

टे«ड युनियन काग्रेसको मैत्रीपुर्ण वनभोज

म्याग्दी, १४ पुस । नेपाली काँग्रेसको सुवेच्छुक संगठन नेपाल टे«ड यूनियन म्याग्दीले मैत्रीपुर्ण वनभोज शनिवार सम्पन्न गरेको छ । ४३ औँ मेलमिलाप दिवसको अवसरमा आयोजित सो कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काग्रेस म्याग्दीका सभापती खमबहादुर गुर्वजा – खमविर)ले जिल्लामा पाटीलाई अघि बढाउन नयाँ योजनासहित अघि बढेको बताए । उनले काँग्रेस भित्रको... पुरा पढ्नुहोस

बेनीमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल सुरु (भिडियो सहित)

म्याग्दी, १४ पुस । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । क्याम्पसको २८ औँ बार्षिकोत्सवको अवसरमा क्याम्पसको मुल आयोजना र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा अन्तर क्याम्पस गण्डकी प्रदेश स्तरीय भबिलव प्रतियोगिता आयोजना सञ्चालन गरिएको हो । https://youtu.be/u1X0qy9fLuc शनिवारदेखि सुरु भएको पुरुष भलिबल... पुरा पढ्नुहोस

भूतपूर्व सैनिक सहकारीको तेह्रौ बार्षिक साधारणसभा : विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ती

बेनी १४ पुष । म्याग्दीको सदरमुकाम बेनी बजारबाट कारोबार गर्दै आएको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौ बार्षिक साधारण सभाको अवसरमा ४ जना विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण गरिएको छ । सरकारी क्याम्पस तथा स्कूलमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुलाई साधारण सभाको अवसरमा छात्रवृत्ती वितरण गरिएको हो । म्याग्दी... पुरा पढ्नुहोस

माघेसंक्रान्ति पर्वको अवसरमा पोखरामा अन्तर छन्त्याल समुदायबिच भबिबल प्रतियोगिता हुँदै

म्याग्दी, १४ पुस ।  छारम्हेङ (नयाँ वर्ष) र म्हेलांगे सोङ्ती (माघे संक्रान्ति) पर्वको अवसरमा पोखरामा अन्तर छन्त्याल समुदाय बिच पुरुष÷महिला भलिबल प्रतियोगता आयोजना हुने भएको छ । नेपाल छन्त्याल संघ कास्कीको आयोजनामा हुने सो प्रतियोगितामा वडा स्तरीय सो प्रतियोगिता आयोजना गरिएको हो । संघका संस्थापक संग बहादुर तथब्जाको स्मृतिमा आयोजित... पुरा पढ्नुहोस

क्रियटिभ युथ ग्रुप पिप्लेद्वारा अमरसिङ विधालयमा शैक्षिक सामाग्री वितरण

म्याग्दी, १४ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा रहेको अमरसिङ आधारभूत विद्यालयमा क्रियटिभ युथ ग्रुप पिप्लेद्वारा शैक्षिक सामाग्री वितरण गरिएको छ । शुक्रबार सिवाईजी ग्रुपले विद्यालयमा अध्ययनरत ४४ जना विद्यार्थीहरुलाई ११ हजार रुपैयाको शैक्षिक सामाग्रि वितरण गरेको हो । विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष जगत शाहीको अध्यक्षतामा भएको कार्यक्रममा ग्रुपका अध्यक्ष... पुरा पढ्नुहोस

ताकमकोत निर्माण समिति गठन

  ताकम १४ पुष । धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माणका लागि शुक्रबार धारापानीका तेजेन्द्र थापाको अध्यक्षतामा निर्माण समिति गठन भएको छ । वडा अध्यक्ष कलानिधि सुवेदीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकबाट मन्दिर निर्माणको काम अघि बढाउन गठन गरिएको समितिको उपाध्यक्षमा नरकुमारी... पुरा पढ्नुहोस

अन्नपूर्णमा हेभी इक्युभमेन्टको दररेट निर्धारण

पोखरेबगर १४ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले निर्माण कार्यमा प्रयोग हुने हेभी इक्युभमेन्टको दररेट निर्धारण गरेको छ । पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा शुक्रबार बसेको कार्यपालिका बैठकले निर्माण कार्यमा प्रयोग हुने एक्साभेटर र ब्याकुलोडरको दररेट निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो । एक्साभेटरको चार हजार सात सय रुपैयाँ... पुरा पढ्नुहोस