ताजा अपडेट
तातोपानीमा लगानी प्रताबसंगै व्यवस्थापन विवाद !
- 6 बर्ष, 1 महिना अगाडि
- १८ पुष २०७५, बुधबार
म्याग्दी १८ पुस । प्राकृतिक उपचारका लागि प्रसिद्ध यहाँको तातोपानी कुण्ड व्यवस्थापनको जिम्मा निजी क्षेत्रले लिन प्रस्ताव अघि सारेपछि विवाद सुरु भएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) का अध्यक्ष चक्र थापा र पूर्वअध्यक्ष योगेन्द्र केसी समेत गैरआवासीय नेपाली संघ (एनआरएन) आबद्ध सदस्यहरूले तातोपानीको मुहानलाई लिजमा लिएर चलाउने प्रस्ताव अघि सारेका... पुरा पढ्नुहोस
मिस्त्रीखोलाको नाममा चलाईको क्रसरको बदमासी, सर्वत्र बिरोध
- 6 बर्ष, 1 महिना अगाडि
- १७ पुष २०७५, मंगलवार
नारच्याङ १७ पुष । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधिन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाले सञ्चालन गरेको क्रसर उद्योगको बारेमा स्थानीय स्तरमा बिरोध भएको छ । सरकारले केही वर्षयता नयाँ क्रसर उद्योग खोल्न अनुमती दिएको छैन् । जलविद्युत आयोजनाले भने सञ्चालन अवधि सम्म गिटी बालुवा आपूर्तिका लागि क्रसर सञ्चालन गर्न... पुरा पढ्नुहोस
निर्माण व्यवसायि संघ म्याग्दीको अधिबेशन माघ ५ गते तोकियो
- 6 बर्ष, 1 महिना अगाडि
- १७ पुष २०७५, मंगलवार
म्याग्दी, १७ पुस । निर्माण ब्यवसायी संघ म्याग्दीभित्र देखिएको आन्तरिक विवाद समाधान उन्मुख भएको छ । मंगलवार बेनीमा भएको निर्माण व्यवसायिहरुको भेलाले आगामी माघ ५ गते १० औ अधिवेशन तथा १८ साधारणसभा गर्ने निर्णय गरेको छ । वर्तमान समितिको अबधि सकिएको र नयाँ नेतृत्व चयन हुन नसकेको सन्दर्भमा संघभित्रका व्यवसायिहरु... पुरा पढ्नुहोस
आधारभुत पत्रकारिता तालिम सम्पन्न
- 6 बर्ष, 1 महिना अगाडि
- १७ पुष २०७५, मंगलवार
बेनी १७ पुष । म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जले बेनीमा आयोजना गरेको रेडियो प्रस्तोता, उद्घोषण तथा पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ । सात दिनसम्म सञ्चालन भएको तालिममा ४२ जनाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले सिप सिकेर क्षमता विकास... पुरा पढ्नुहोस
ब्यवसायिक च्याउ खेतीबाट रहरलाग्दो आम्दानी
- 6 बर्ष, 1 महिना अगाडि
- १७ पुष २०७५, मंगलवार
म्याग्दी, १७ पुष । म्याग्दीको मंगला गाउँपालिका–१ भर्जुलाका एक युवाले ब्यवसायिक च्याउ खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन। भर्जुलाका ४१ बर्षका योगेन्द्र जुग्जालीले विगत दुईबर्षदेखि योगेन्द्र जुग्जालीले ब्यवसायिक च्याउसंगै बहुआयामिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । धान,मकै र कोदोमा सिमित परम्परागत खेतीलाई परिमार्जन गर्दै घरवरिपरिको २८... पुरा पढ्नुहोस
देविस्थानका २१६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण
- 6 बर्ष, 1 महिना अगाडि
- १६ पुष २०७५, सोमबार
बेनी १६ पुष । म्याग्दीको मालिका गाउँपालिकाले सोमबार वडा न. ५ देविस्थानमा आयोजना गरेको घुम्ती शिविर मार्फत २१६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप दुई जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस
जलजलामा नौ लाख रुपैयाँ सम्पति तथा भूमिकर संकलन
- 6 बर्ष, 1 महिना अगाडि
- १६ पुष २०७५, सोमबार
बेनी १७ पुष । जलजला गाउँपालिकाले परिचालन गरेको घुम्ती टोली मार्फत नौ दिनको अवधिमा नौ लाख रुपैयाँ भन्दा बढी सम्पति तथा भुमिकर संकलन गरेको छ । १, २, ३, ४ र ७ नम्बर वडामा सञ्चालन भएको घुम्ती शिविरबाट हालसम्म एक हजार २८७ जनाबाट नौ लाख ३४ हजार ६२८ रुपैयाँ राजस्व... पुरा पढ्नुहोस
शिद्धबाबा आधारभूत विद्यालयमा ‘महायज्ञ’ सुरु ( फोटोफिचर )
- 6 बर्ष, 1 महिना अगाडि
- १६ पुष २०७५, सोमबार
बेनी, १६ पुस । बन्द भएको विद्यालयलाई पुर्नःसंचालनका लागि पर्वतको जलजलाँ गाउँपालिका–२ बगरफाँट स्थित शिद्धबाबा आधारभूत विद्यालयमा सोमबारदेखि ‘महायज्ञ’ सुरु भएको छ। विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तर शिक्षासहित कक्षा १ देखि १०सम्म पठनपाठन सुरु गर्ने उद्देश्यले संचालित महायज्ञको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गरेका हुन् । उदुाघाट्न समारोहमा बोल्दै अध्यक्ष... पुरा पढ्नुहोस
स्थानीय तह र समुदायसंगको साझेदारीमा सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी
- 6 बर्ष, 1 महिना अगाडि
- १६ पुष २०७५, सोमबार
म्याग्दी, १६ पुस । समुदायमा स्वास्थ्य सेवाको पहुँच सहज रुपमा पु¥्याउने उद्धेश्यले गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायीक बिकास परियोजनाबाट धवलागिरी गाँउपालिका वडा नं. ४ मुदी बगर र वडा नं. ६ मराङ बुलमा गाँउघर क्लीनिक भवन निर्माण गरी समुदायलार्ई हस्तान्तरण गरिएको छ । भौगोलिक... पुरा पढ्नुहोस
बोलेर होईन विकासको काम गरेर देखाउनुपर्छ : अध्यक्ष तिमिल्सीना
- 6 बर्ष, 1 महिना अगाडि
- १६ पुष २०७५, सोमबार
बेनी १६ पुष । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले जनप्रतिनिधिले बोलेर होईन विकासको काम गरेर देखाउनुपर्ने बताएका छन । पर्वतको जलजला गाउँपालिका– २ बगरफाटँ स्थित शिद्धबाबा आधारभूत विद्यालयको सर्वाङ्गीण विकास र विद्यालय संचालनका लागि आयोजित महायज्ञको उद्घाट्न गर्दैै अध्यक्ष तिमिल्सीनाले सरकारी सेवा गुणस्तर बनाउन जनप्रतिनिधि, कर्मचारी र समुदाय जागरुक हुनुपर्ने... पुरा पढ्नुहोस