ताजा अपडेट
१८ औँ जेसीज कप फुटवलको फाईनलमा वेष्ट प्वाइन्ट र बृद्ध एकेडेमी बिच भएको प्रतिस्पर्धा ( भिडियो र तस्बिर सहित)
- 6 बर्ष, 4 महिना अगाडि
- १४ मंसिर २०७६, शनिबार
बेनी १४ मंसिर । बेनीमा शनिवार सम्पन्न नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाइन्ट आवसीय माविले हात पारेको छ । बुद्ध एकेडेमीलाई १ का विरुद्ध ८ गोल गर्दै फराकिलो गोल अन्तररले वेष्ट प्वाइन्ट बिजयी हुन सफल भएको हो । https://www.youtube.com/watch?v=_XpPeLRaKtA&t=2s जेसीजकप फुटवलमा वेष्ट प्वाइन्टले... पुरा पढ्नुहोस
१८ औँ जेसीजकपको उपाधी वेष्ट प्वाइन्टको पोल्टामा (फोटो फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- १४ मंसिर २०७६, शनिबार
कमल खत्री म्याग्दी १४ मंसिर । बेनीमा शनिवार सम्पन्न नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाइन्ट आवसीय माविले हात पारेको छ । बुद्ध एकेडेमीलाई १ का विरुद्ध ८ गोल गर्दै फराकिलो गोल अन्तरले वेष्ट प्वाइन्ट बिजयी हुन सफल भएको हो । वेष्ट प्वाइन्टको जितको... पुरा पढ्नुहोस
“शिखदेखि घोरेपानीसम्मको घोडा दौड प्रतियोगिता”
- 6 बर्ष, 4 महिना अगाडि
- १४ मंसिर २०७६, शनिबार
सेते तिलिजा पुन म्याग्दी, १४ मंसिर । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ शिख मुलपानीदेखि घोडेपानीसम्म घोडा दौड प्रतियोगिता गरिएको छ। घोडा दौड प्रतियोगितामा ११ जना सहभागित भएका थिए । प्रतियोगितामा घान्द्रुकका विश्व गुरुङ प्रथम, अनिल गुरुङ द्वितिय र दिपेन बिक तेस्रो भएका थिए । पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा समाजसेवी मल्लद्धारा दृष्टिविहिन विद्यार्थीहरुलाई लत्ताकपडा र स्टेशनरी सहयोग
- 6 बर्ष, 4 महिना अगाडि
- १३ मंसिर २०७६, शुक्रबार
म्याग्दी, १३ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका समाजसेवी देवेन्द्रबहादुर मल्लले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग गर्नुभएको छ । वडा नम्बर ३ मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत १० जना बालबालिकाहरुलाई मल्लले लत्ताकपडा,स्टेशनरी र नगद समेत सहयोग गर्नुभएको हो । विद्यालयमा शुक्रवार आयोजित कार्यक्रममा ७९... पुरा पढ्नुहोस
१८ औँ जेसीजकप फुटवलमा बुद्ध एकेडेमी र वेष्ट प्वाइन्ट फाइनल प्रवेश (फोटो फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- १३ मंसिर २०७६, शुक्रबार
म्याग्दी १३ मंसिर । बेनीमा जारी नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगितामा साविक बिजेता न्यू वेष्ट प्वाइन्ट आवसीय मावि र बुद्ध एकेडेमी फाईनलमा प्रवेश गरेका छन् । शुक्रवार बेनी स्थित खुलामञ्चमा भएको सेमिफाईनल खेलमा बेनी बोडिङ स्कुललाई शुन्यका विरुद्ध ५ गोल गर्दै वेष्ट प्वाइन्ट र बेनी सामुदायिक... पुरा पढ्नुहोस
निउरेको घर फिर्ताका लागि बेनीमा आर्थिक सहयोग संकलन
- 6 बर्ष, 4 महिना अगाडि
- १३ मंसिर २०७६, शुक्रबार
म्याग्दी १३ मंसिर । साउदीको जेलमा रहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि बेनीमा शुक्रबार घरदैलो गरेर आर्थिक संकलन गरिएको छ । २०६८ जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको... पुरा पढ्नुहोस
कोषका संरक्षक सदस्य थापालाई सम्मान
- 6 बर्ष, 4 महिना अगाडि
- १३ मंसिर २०७६, शुक्रबार
म्याग्दी, १३ मंसिर । परोपकारी संस्था ओमकुमारी शान्ति कोषद्धारा शुक्रबार कोषका संरक्षक सदस्य धवलागिरी गाउँपालिका–७ धारापानी घर भई हाल हङकङमा बस्दै आएका ज्ञानबहादुर थापा र सुमित्रा लिम्वु थापालाई सम्मान गरिएको छ । संस्थालाई व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ सहयोगको घोषणा गरेका थापालाई कोषको कार्यसमितिद्धारा सम्मान गरेका हुन् । मोना हङकङका... पुरा पढ्नुहोस
पर्यटन विकासको पखाईमा म्याग्दीको अन्नपूर्ण आधार शिविर (फोटोफिचर )
- 6 बर्ष, 4 महिना अगाडि
- १३ मंसिर २०७६, शुक्रबार
रुपनारायण ढकाल, म्याग्दी, १३ मंसिर । सन् १९५० को जुन ३ तारिखका दिन आरोहणको इतिहासमा ८००० मिटर अग्लो हिमाल माथि पहिलोपटक मानव पाइला प¥यो । त्यो हिमाल थियो ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम । फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको समूहले सो हिमालको सफल आरोहण गरेसँगै उक्त हिमाललाई जेठो... पुरा पढ्नुहोस
वारीबेनीमा ‘लिफ्ट’ खानेपानीको परिक्षण सफल
- 6 बर्ष, 4 महिना अगाडि
- १३ मंसिर २०७६, शुक्रबार
म्याग्दी १३ मंसिर । पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा ‘लिफ्ट’ प्रबिधिको खानेपानी आयोजना निर्माण भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परिक्षणका लागि पानी वितरण सुरु गरेको उपभोक्ता समितिले जनाएको छ । पानी तान्ने पम्पको परिक्षण सफल भएको समितिका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिए । ‘कालीगण्डकी किनारबाट रिजर्भ टंकीसम्म पानी... पुरा पढ्नुहोस
धापुङमा लैङ्गिक हिंसा विरुद्धको अभिमुखीकरण
- 6 बर्ष, 4 महिना अगाडि
- १३ मंसिर २०७६, शुक्रबार
म्याग्दी,१३ मंसिर । जिल्लाको मंगला गाउँपालिका–४ धापुङमा बिहीबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँ बस्तिका सर्वसाधारणलाई १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको महत्व, लैङ्गिक हिंसाका कारण र असरको बारेमा जानकारी गराएर त्यस्ता समस्या न्युनीकरण गर्न जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको... पुरा पढ्नुहोस