ताजा अपडेट

विदेशको कमाई गाउँमै ब्यवसायीक बाख्रापालनमा लगानी

धिरन खत्री म्याग्दी, १६ असार । १० बर्ष दक्षिण कोरिया बसेर फर्किएका बेनी नगरपालिका –१० पात्लेखेतका ४० बर्षिय भविन्द्र पाईजाले विदेशमा कमाएको पैसा र सिपलाई प्रयोग गरेर ब्यवस्थित संरचना निर्माण गरी गाउँमा बाख्रापालन गरेका छन् । विदेश बसेर स्वदेशको महत्व बुझेका पाईजाले ३ बर्ष अघि जन्मगाउँ फर्किएर ३५ लाख रुपैयाँ... पुरा पढ्नुहोस

प्रचण्डले ओलीलाई भने– प्रधानमन्त्रीको राजीनामा दिल्लीले होइन, मैले मागेको हो

  काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटार बैठकमा भनाभन भएको छ। नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच भनाभन भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी... पुरा पढ्नुहोस

गलेश्वरमा रहेको फर्निचर उद्योगमा आगोलागी

  म्याग्दी, १६ असार । बेनी नगरपालिका –९ गलेश्वरमा रहेको राम लक्ष्मण फर्निचर उद्योगमा आगोलागीले पूर्णरूपमा क्षति पुगेको छ । गएराती भएको आगोलागीबाट उद्योगमा रहेका उपकरण, पूर्वाधार, काठ र तयारी अवस्थाका फर्निचरका सामान जलेर नष्ट भएको हो । आगोलागीबाट पचास लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको उद्योगका सञ्चालक रुद्रबहादुर खत्रीले... पुरा पढ्नुहोस

ट्राफिक प्रहरीलाई लायन्स क्लब बेनी पिस सिटीको सहयोग

म्याग्दी १५ असार । लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्ला ट्राफिक कार्यालयलाई एन ९५ मास्क, ग्लोस्स र सेनिटाइजर सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र ट्राफिक ब्यवस्थापनमा खटिएका ट्राफिकलाई क्लवका पूर्व अध्यक्ष एवम् लायन्स क्लव ३२५ बि १ नेपालका बर्ष २०२०–२१ का रिजन चियरपर्सन लोकेश पुन... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाले सलह किरा ल्याउनेलाई नगद पुरस्कार दिने

म्याग्दी, १५ असार । भारत हुँदै नेपाल पसेको सलह किरा नियन्त्रण गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना जारी गदै सलह किरा मार्नेलाई नगद पुरस्कार दिने निर्णय सार्वजनिक गरेको छ । किसानको बाली जोगाउन सलह किरा टिपेर ल्याउने पुरस्कार स्वरुप प्रतिकिलो रु १५ दिने निर्णय गरेको हो । गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लामा... पुरा पढ्नुहोस

सडकको बाढी नियन्त्रण नहुँदा राहुघाटबस्ती जोखिममा (तस्विर सहित )

म्याग्दी, १५ असार । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ राहुघाट बस्ती बाढीको चपेटामा परेको छ । गलेश्वर, पिप्ले हुदै भगवती पुग्ने सडक स्तरोन्नती योजनामा ब्यवस्थित तवरले भलबाढी नियन्त्रण नगर्दा गलेश्वरपारी पट्टी राहुघाट नदीको किनारमा रहेको बस्ती जोखिममा परेको हो । गलेश्वरदेखि पिप्ले खण्डमा सडक विस्तार गर्दा नाली ब्यवस्थापन नगरिदाँ सडकहुदैँ जम्मा... पुरा पढ्नुहोस

बेनी – अर्थुङ्गे सडक अन्तरगत आपा रुखमा हिलाम्मे, जनतालाई सधै सास्ती

म्याग्दी, १५ असार । बेनी नगरपालिकाको बेनी–अर्थुङ्गे सडकखण्ड अन्तरगत आपा रुखमा हिउँद बर्ख पानी परेपछि हिलाम्मे हुदाँ सवारीसाधन र जनताले सधै सास्ती भोग्दै आएका छन् । बेनीदेखि जाने जीप, मोटरसाईकल, ट्याक्टर र पैदलयात्रामा हिड्ने जनताले आवातजावतमा सास्ती भोग्दै आएका हुन् । ट्रयाक खुलेको २७ बर्ष पुगेको बेनी अर्थुङ्गे सडकको सास्तीप्रति... पुरा पढ्नुहोस

सुरक्षा मापदण्ड कार्यान्वयन गर्न प्रहरीद्धारा बेनीबजार अनुगमन

म्याग्दी, १५ असार । लकडाउन (बन्दाबन्दी) खुकुलो गर्ने नेपाल सरकारको निर्णयसँगै व्यापार व्यवसाय र व्यक्तिगत हिँडडुलबाट सम्भावित समुदायमा कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले बजार अनुगमनलाई तिब्रता दिएको छ । प्रहरी नायव उपरीक्षक किरण जंग कुँवरको नेतृत्वमा प्रहरीबाट बेनीबजारका करिब ३५० वटा पसल, व्यवसाय... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

म्याग्दी, १४ असार । नेपालमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७७२ पुगेको छ। आईतबार थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ,... पुरा पढ्नुहोस

कालीगण्डकी कोरिडोर सवस्टेशन लगाईएको ताला खुलाउने सहमती

म्याग्दी, १४ असार । म्याग्दीको अन्नपूर्ण–३ दानामा २२० केभी क्षमताको कालीगण्डकी प्रसारण कोरीडोर सबस्टेशनमा  लगाइएको ताला खोल्ने सहमति भएको छ । आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका कार्यक्रमका लागि गरिएका मागको सुनुवाई नहुदाँ असार १० गते सबस्टेशनको प्रवेशद्धारमा स्थानीयले तालाबन्दी गरेका थिए । आईतबार जिल्ला प्रशाशन कार्यालय एवं मुआब्जा निर्धारण समितिका... पुरा पढ्नुहोस