ताजा अपडेट

दोस्रो गलकोट घुम्टे महोत्सवमा दर्शकको घुँईचो

थम्मन थापा बागलुङ  १० मंसिर । मंसिर ४ गते देखि गलकोटमा जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा यति बेला दर्शकको ओईरो नै लागेको छ । गलकोट क्षेत्रलाई पर्यटकीय गन्तव्य निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राउन महोत्सव आयोजना गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । महोत्सवमा... पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, अपरेशनको तयारी

काठमाडौं १०  मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ।  पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको हाे । [caption id="attachment_15822" align="alignleft" width="287"] फाइल तस्बिर[/caption] उपचारमा संलग्न चिकित्सक अरुण सायमीका अनुसार प्रधानमन्त्रीलाई एपेन्डीसाइिटसको आशंकामा शल्यक्रियाको तयारी... पुरा पढ्नुहोस

लैङ्गिक हिंसा विरुद्धको सोह् दिने अभियान सुरु

  बेनी, १० मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान म्याग्दीमा पनि सोमबारदेखि सुरु भएको छ । हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिक सम्म मनाइने दिवसको यसपालिको नारा समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने रहेको छ । स्थानीय तह, गैरसरकारी संघ संस्थाहरुको सहभागितामा विभिन्न सन्देश तथा जनचेतनामुलक... पुरा पढ्नुहोस

‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिताको उद्घाटन ( फोटोफिचर)

म्याग्दी ९ मङसिर । म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगिता जेसिजको सभाहलमा सोमबार उद्घाटन गरिएको छ । मंसिर १४ गतेसम्म संचालन हुने १८ औँ अन्तर मावि फुटवल प्रतियोगिता २०१९ कोे उद्घाटन गण्डकी प्रदेशका सांसद विनोद केसीले गरेका हुन् । सदरमुकाम बेनीको खुल्लामञ्च संचालन हुने... पुरा पढ्नुहोस

गलेश्वरमा शतबीज छर्न अहिलेसम्मकै बढी भक्तजन भित्रिए, ५० हजारले दर्शन गरेकाे अनुमान (भिडियो सहित)

म्याग्दी ९ मंसिर । म्याग्दीको पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचर्तुदशी पर्वको अवसरमा अहिलेसम्मकै बढी भक्तजनहरुले दर्शन तथा पुजापाठ गरेका छन् । बेनी नगरपालिका–९ गलेश्वर स्थित कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा शतबीज छर्नका लागि हजारौँ भक्तजनको आगमन भएको हो ।   https://www.youtube.com/watch?v=qeZiKiDj-0Q यस बर्षको बालाचर्तुदशीमा आएका... पुरा पढ्नुहोस

गलेश्वरधाममा सतविज छर्नेहरुको घुईचो ( फाेटाेफिचर)

म्याग्दी, ९ मंसिर । म्याग्दीको मुख्य धार्मिक पर्यटकीयस्थल नौ रोपनीको चक्रशिलामा रहेको गलेश्वरधाममा दिवंगत भएका आफन्तहरुको चिरशान्तिको कामना गर्दै सतबीज छर्नेहरुको घुईचो लागेको छ । कृष्ण चर्तुदर्शी अर्थात बालाचतुदर्शी पर्वको अवसरमा म्याग्दी, पर्वत, बाग्लुङ्ग, कास्की, वुटवल, काठमाण्डौ, रुपन्देही लगायतका ठाउँबाट सतबीज छर्नका लागी २० हजार भन्दा बढी भक्तजनहरुले घुईचो लागेको... पुरा पढ्नुहोस

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा वि.जी. निर्वाचित

पोखरा ९  मंसिर ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा रमेश बि.जी. निर्वाचित भएका छन् । विजीले ५ सय ८४ मत पाउदा  उनका निकटतम प्रतिद्न्दि विष्णु  खत्रीले ५ सय ४५ मत पाए ।     कुल १ हजार १ सय ३५ मत खसेको निर्वाचनमा विजिले खत्रीलाई ३९ मतले... पुरा पढ्नुहोस

बेनीबाट प्रकाउ परेका जुवाडेको नाम प्रहरीले ग¥यो सार्वजनिक (को–को परे पुरा विवरण)

म्याग्दी ९ मंसिर । आईतवार अपरान्न बेनीमा जुवा खेल्दै गरेको समयमा नियन्त्रणमा लिईएका व्यक्तिहरुको पहिचान खुलेको छ । बेनीका दुई स्थानबाट जुवा खेल्दै गरेको समयमा नियन्त्रणमा लिईएका १२ जनाको विवरण प्रहरीले ढिला गरि सोमबार विहान मात्रै सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार, बेनीको मंगलाघाट र पिपलचोकका दुई घरमा... पुरा पढ्नुहोस

बेनीबाट १२ जना जुवाडे प्रकाउः अनुसन्धानका लागि भन्दै नाम खुलाउन प्रहरीद्धारा अस्विकार

म्याग्दी, ८ मंसिर । सदरमुकाम बेनीबाट तास खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले १२ जना जुवाडे प्रकाउ गरेको छ । बेनीको पिपलचोक र मंगलाघाटका दुई घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीको टोलीले १२ जना जुवाडेलाई प्रकाउ गरेको हो । पिपलचोकबाट ८ जना र मंगलघाटबाट ४ जना प्रकाउ प्रहरी टोलीले ... पुरा पढ्नुहोस

खाद्य र पोषणमा रैथाने बालीको महत्व

म्याग्दी ८ मंसिर । खाद्य र पोषण सुरक्षामा रैथाने बालीको महत्वपूर्ण भूमिका रहने एक कार्यक्रमका सहभागिले बताएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा खाद्य र पोषण सुरक्षाका लागि स्थानीय जातका बालिको प्रर्वद्धन, संरक्षण र उपभोगमा जोड दिइएको थियो । केन्द्रले महिला स्वास्थ्य स्वमसेविका, कृषि प्राबिधिक... पुरा पढ्नुहोस