ताजा अपडेट
पर्वतको कुश्मा र बलेवा जोड्न सार्क क्षत्रकै अग्लो मोटरेवल पुलको विस्तृत सर्भेक्षण शुरु
- 4 बर्ष, 7 महिना अगाडि
- १२ मंसिर २०७७, शुक्रबार
मंसिर १२ पर्वत । पर्वत सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने सार्क मुलुकहरुमध्येकै अग्लो नमुना मोटरेवल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका वडा नं। ४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका वडा नं। १३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माणका लागि यस अघिनै प्रारम्भीक... पुरा पढ्नुहोस
म्याग्दीका ठुला पूर्वाधार आयोजनाको काम अलपत्र
- 4 बर्ष, 7 महिना अगाडि
- १२ मंसिर २०७७, शुक्रबार
म्याग्दी १२ मंसिर । विसं २०७६ असारमा सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तर्गत ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ५० प्रतिशत मात्र छ । गत चैतमा कोरोना महामारीका कारण देशमा बन्दाबन्दी घोषणा गरिएपछि काम रोकेका निर्माण कम्पनी अझै पुरानो अवस्थामा फर्किएका छैनन् । बेनी–जोमसोम–कोरोला सडक... पुरा पढ्नुहोस
कलेजोमा खरावी देखिएपछि मुम्बईमा उपचार गराइरहेका खड्कबहादुरकाे उपचारार्थ सहयाेगकाे अपिल
- 4 बर्ष, 7 महिना अगाडि
- ११ मंसिर २०७७, बिहीबार
म्याग्दी ११ मंसिर । अचानक कलेजोमा खरावी देखिएपछि भारतको मुम्बईस्थित अस्पतालमा उपचारार्थ एक म्याग्देलीकाे उपचारमा आर्थिक अभाव भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकम धारापानीका ५३ बर्षिय खड्कबहादुर थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि सहयोगको याचना गरेका हुन् । नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन... पुरा पढ्नुहोस
बेनी नगरपालिकाका विद्यालय मंसिर १४ गतेदेखि नियमित खुल्ने
- 4 बर्ष, 7 महिना अगाडि
- ११ मंसिर २०७७, बिहीबार
म्याग्दी, ११ मंसिर । मंसिर १४ गतेदेखि बेनी नगरपालिकाका विद्यालय नियमित रुपमा खुल्ने भएका छन् । मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बिहिबार बसेको सर्वपक्षिय भेलाले आईतबारदेखि सुरक्षा मापदण्ड पालना गरेर खुलाउने निर्णय गरेको हो । विहिबार बेनी नगरपालिकाले आयोजना गरेको सर्वपक्षिय छलफलमा संविधान सभा सदस्य रेशम बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख... पुरा पढ्नुहोस
बेनीबाट भैरहवा जाँदै गरेकाे बस आँबुखैरेनीमा दुर्घटना हुँदा १७ जना घाइते
- 4 बर्ष, 7 महिना अगाडि
- ११ मंसिर २०७७, बिहीबार
तनहुँ ११ मंसिर । तनहुँको आँबुखैरेनी मिलनचोकमा बस सडकबाट खोल्सामा खस्दा १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार म्याग्दी सदरमुकाम बेनीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस सडकबाट पाँच मिटर तल खसेको हो । घटनामा परी बसमा सवार १४ जना यात्रु तथा बसको पछाडिको भागको... पुरा पढ्नुहोस
छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँः प्रधानमन्त्री ओली
- 4 बर्ष, 7 महिना अगाडि
- ११ मंसिर २०७७, बिहीबार
काठमाडौं ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड र्दिएका छन् । तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई... पुरा पढ्नुहोस
रघुगंगाको मौवाफाँटमा प्रहरी चौकीको भवन शिलन्यास
- 4 बर्ष, 7 महिना अगाडि
- १० मंसिर २०७७, बुधबार
म्याग्दी, १० मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु भएको छ । स्थानीयले उपयुक्त स्थानमा निशुल्क जग्गा दान गरेपछि बुधबार प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भवनको शिलन्यास गरेका हुन् । हिरासत कक्ष, ब्यारेक र मेस, कार्यालय ब्लक सहितको प्रहरी चौकीबाट प्रदान गरिने सबै सेवासुविधा... पुरा पढ्नुहोस
हेर्छु डाँडै बाट को म्युजिक भिडियो सार्बजनिक (भिडियाे सहित)
- 4 बर्ष, 7 महिना अगाडि
- ९ मंसिर २०७७, मंगलवार
म्याग्दी ९ मंसिर । लोक गायक एबं संचारकर्मि अमित बिश्वकर्माको लोक दोहोरि गीत हेर्छु डाँडै बाट को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसिले लेख्नु भएको हो । गायक बिश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडियोमा कलाकार... पुरा पढ्नुहोस
गाउँपालिकाका बहुसंख्यक नागरिकलाई पायक पर्ने मौवाफाँटमै अस्पताल बनाउन ध्यानकर्षण
- 4 बर्ष, 7 महिना अगाडि
- ९ मंसिर २०७७, मंगलवार
म्याग्दी ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकामा ‘‘एक स्थानीय तह एक अस्पताल’ योजना अन्तर्गत निर्माण गर्न लागिएको अस्पताल गाउँपालिकाको केन्द्रमै बनाउनुपर्ने भन्दै स्थानीयबासीले दबाब दिएका छन् । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको लागि बेगमा जग्गा नापजाँच लगायतका प्रकृया अगाडी बढाएपछि मंगलवार स्थानीय युवा... पुरा पढ्नुहोस
हाते ट्याक्टरले खुट्टामा गम्भिर चोट लागेका साझापानीका भण्डारीको उपचारमा सहयोगको अपिल
- 4 बर्ष, 7 महिना अगाडि
- ९ मंसिर २०७७, मंगलवार
म्याग्दी ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनले काटेर खुट्टामा गम्भिर चोट लागेर उपचाररत युवाको परिवारले सहयोगको अपिल गरेका छन् । गत कात्तिक २९ गते साझापानीको देउरालीमा खेत जोत्ने क्रममा ट्याक्टर उकाल्ने क्रममा पल्टीएर दाईने खुट्टामा गम्भिर चोट लागेका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा... पुरा पढ्नुहोस