ताजा अपडेट

नेपाली काँग्रेस म्याग्दीको जिल्ला अधिवेशनका लागि धमाधम उम्मेदवारी घोषणा

म्याग्दी, ३० कात्तिक । नेपाली कांग्रेस म्याग्दीको मंसिर १ गते (भोली) सातौ जिल्ला अधिवेशन हुदै छ । अधिवेशनको मिति नजिकिए संगै आगामी नेतृत्वको लागि उम्मेद्धारी घोषणा गर्ने क्रम सुरु भएको छ । सभापतिमा पदमा वर्तमान सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरिसक्नुभएको छ भने अर्का निवर्तमान सभापति... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनको तयारी पुरा

म्याग्दी ३० कात्तिक । नेपाली कांग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशनको आवश्यक तयारी पुरा भएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको पुर्ण बैठकले अधिवेशनको लागि कार्य विभाजन गरी आवश्यक तयारी थालेको थियो । अधिवेशनको लागि आवश्यक तयारी पुरा भएको नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो । बेनी स्थित जिल्ला... पुरा पढ्नुहोस

ताराखोलामा परम्परागत हरिबोधनी एकादशी मेला

थम्मन थापा बागलुङ ३० कात्तिक । गण्डकी प्रदेश सरकारका भुमी व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागरले जनप्रतीनिधी जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । ताराखोला गाउँपालिका वडा नं ३ हिल घुस्मेलीमा त्रिशुली युवा क्लवले आयोजना गरेको परम्परगत एवं ऐतिहाँसिक हरिबोधनी एकादशी मेलालाई सम्वोधन गर्दै मन्त्री बुढाले यस्तो... पुरा पढ्नुहोस

कोरोनालाई देखायर अब विकास निर्माणलाई प्रभाव पार्न पाइदैनः अर्थ मन्त्री बराल

  म्याग्दी, ३० कार्तिक । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोरोनालाई देखाउर अब विकास निर्माणलाई प्रभाव पर्न नपाइने बताउनु भएको छ । अर्थ मन्त्रालयले मंगलबार म्याग्दीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले अब नतिजा दिने गरी काम गर्न... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको सचिबमा युवा नेता रकालको उम्मेदवारी घोषणा (भिडियो सहित)

म्याग्दी ३० कात्तिक । नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनमा युवा नेता भरतबहादुर रकालले सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलवार बेनीमा पत्रकार सम्मेलन गरि वर्तमान कार्यसमितिका सहसचिब समेत रहनुभएका नेता रकालले बुधवार हुने जिल्ला अधिवेशनमा जिल्ला सचिब पदमा घोषणा गर्नुभएको हो । जिल्ला अधिबेशनमा सभापति पदका आकाँक्षी... पुरा पढ्नुहोस

गमगढी बजारमा आगलागी, १७ घर र ३ घुम्ती पसल जले

मुगु ३० कात्तिक । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ । गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो ।... पुरा पढ्नुहोस

बन्दले म्याग्दीमा यातायात र बजार बन्द हुँदा जनजिवन प्रभावित

म्याग्दी ३० कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  ले आज आह्वान गरेको नेपाल बन्दले म्याग्दीको जनजिवन प्रभावित बनेको छ । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । बेनी बजार लगायतका जिल्लाका मुख्य बजारका पसल बिहानैदेखि... पुरा पढ्नुहोस

म्याग्दीको विकासको चित्रः १९ सडक र मोटरेबल पुल अधूरा

म्याग्दी, ३० कात्तिक। म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अधूरा छन् । तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ वटा र सङ्घीय सरकारका आठ वटा छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गत छ वटा सडक र पाँच वटा मोटरेबल पुल ढिलासुस्तीले थलिएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाको... पुरा पढ्नुहोस

गण्डकीमा अखिलको स्वयमसेवी अभियान ‘म अनेरास्ववियु’ सुरु

म्याग्दी २९ कात्तिक । गण्डकीमा अखिलको स्वयमसेवी अभियान ‘म अनेरास्ववियु’ घोषणा गरिएको छ । सोमबार पोखरामा सम्पन्न बृहत विद्यार्थी भेलाबाट अखिलले उक्त अभियानको घोषणा गरेको हो । प्रदेशभित्रका सबै स्थानीय तहमा रहेका विद्यालयहरुमा विपत्तिमा साहारा र बिभेदमा बिद्रोहको नारा सहित म अनेरास्ववियुको अभियान प्रारम्भ भएको अनेरास्ववियु गण्डकी प्रदेश कमिटीका संयोजक... पुरा पढ्नुहोस

हिदीमा ‘एक घर एक धारा’को सुविधा विस्तार (तस्बिर सहित)

म्याग्दी २९ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा ‘एक घर एक धारा’ सुविधा विस्तार भएको छ । हरेक घरमा स्वच्छ र शुद्ध खानेपानीको पहुँच पु¥याउने अभियान अन्तर्गत हिदीका ३२ घरधुरी सबैमा निजी धारा पु¥याईएको हो । हरेक घरमा धारा र सार्वजनिक स्थल ४ ठाउँमा समेत धारा निर्माण भएपछि एक समारोहका... पुरा पढ्नुहोस