कांग्रेसको सह-सचिवमा कार्की र पौडेल विजयी

  • ३ मंसिर २०७८, शुक्रबार
  • 539 पटक पढिएको

बेनी, ३ मंसिर । नेपाली कांग्रेस म्याग्दीको साँतौ जिल्ला अधिबेशनबाट सह-सचिव पदमा धुर्वराज कार्की र श्रीराम पौडेल विजयी भएका छन् । शुक्रबार साझँ आएको मतगणनाको अन्तिम परिणाम अनुसार विजयी कार्कीले ४०५ मत र पौडेलले ३८७ मत प्राप्त गरेर बिजयी भएका हुन् भने कमल उपाध्यायले २३१ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।