ताजा अपडेट
अध्यादेशबाट बजेट ल्याउने सरकारको तयारी
- 3 बर्ष, 9 महिना अगाडि
- १० जेष्ठ २०७८, सोमबार
काठमाण्डाै १० जेठ । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक बर्षका लागि अध्यादेशबाट बजेट ल्याउने बताएका छन् । बालुवाटारमा आफ्नो दल निकट पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले अध्यादेशबाट ल्याउने बजेटका लागि एउटा औपचारिक बाचन कार्यक्रम राखिने जानकारी दिए । उनले भने–‘त्यसको जारी औपचारिक रुपमा सम्माननीय राष्ट्रपतिबाट हुनेछ । बजेट सस्तो लोकप्रियता अथवा चुनाव... पुरा पढ्नुहोस
प्रतिगमन २ को डटेर प्रतिवाद गरौं : एमाले वरिष्ठ नेता नेपाल
- 3 बर्ष, 9 महिना अगाडि
- ८ जेष्ठ २०७८, शनिबार
जेठ ८, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएकोले डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् । शनिवार बिहान आफ्नो बिचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको बताएका छन्... पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा संसद भंग, दुई चरणमा निर्वाचन मिति घोषणा
- 3 बर्ष, 9 महिना अगाडि
- ८ जेष्ठ २०७८, शनिबार
काठमाडौं ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति तोकेकी छन् । शुक्रबार मध्यरात बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको एक घन्टाभित्रै राष्ट्रपति कार्यालयले राति १ बजेर ५० मिनेटमा संसद भंग र नयाँ निर्वाचन मितिको घोषणासहित विज्ञप्ति... पुरा पढ्नुहोस
मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते
- 3 बर्ष, 9 महिना अगाडि
- ७ जेष्ठ २०७८, शुक्रबार
काठमाडौं ७ जेठ। संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको... पुरा पढ्नुहोस
बजारमा कौसी खेती,गाउँगाउँमा आग्र्यानिक पद्यति
- 3 बर्ष, 9 महिना अगाडि
- ७ जेष्ठ २०७८, शुक्रबार
धु्रबसागर शर्मा म्याग्दी ७ जेठ । महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण जिल्लामा भएको निषेधाज्ञाले म्याग्दीका कृषकहरुलाई नयाँ पाठ सिकाएको छ । बजारमा बसोबास गर्दै आएका मानिसहरु पनि घरको छत र सानो करेसाबारीमा तरकारी फलाउने कर्ममा समय विताउँदै छन् भने ग्रामिण क्षेत्रका कृषकहरुले आग्र्यानिक कृषिको... पुरा पढ्नुहोस
प्रधानमन्त्रीमा देउवा र ओलीको दाबी, कस्लाई आधिकारिकता दिन्छ शीतल निवासले ?
- 3 बर्ष, 9 महिना अगाडि
- ७ जेष्ठ २०७८, शुक्रबार
काठमाडौं ७ जेठ । नयाँ सरकार गठनको लागि राष्टपतिले दिएको समयसिमाभित्र विपक्षि गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपि शर्मा ओलीको दावि परेको छ । काँग्रेस, माओवादी केन्द्रका साथै जनता समाजवादी पार्टीको उपेन्द्र यादम बावुराम पक्ष र एमालेकै माधवकुमार नेपाल पक्षका साँसदहरुको समर्थनमा काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दावि... पुरा पढ्नुहोस
म्याग्दीमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमणको पुष्टि
- 3 बर्ष, 9 महिना अगाडि
- ७ जेष्ठ २०७८, शुक्रबार
म्याग्दी ७ जेठ । म्याग्दीमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा ३ जना , मंगला गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १५ जना, अन्नपूर्ण गाँउपालिकामा ४ जना र मालिका गाँउपालिकामा १८ जना गरी ४१ जना (एन्टिजेन बिधिबाट) रहेका छन् । ... पुरा पढ्नुहोस
सिंहदरबारमा विपक्षी तीन दलको छलफल सुरु
- 3 बर्ष, 9 महिना अगाडि
- ७ जेष्ठ २०७८, शुक्रबार
काठमाडौं ७ जेठ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९५० बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् । छलफल कांग्रेस संसदीय... पुरा पढ्नुहोस
जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई, सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन
- 3 बर्ष, 9 महिना अगाडि
- ७ जेष्ठ २०७८, शुक्रबार
काठमाण्डौ ७ जेठ । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने मनस्थिति बनाइसकेको हुनाले सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन दिएको छ । आज सिंहदरबारमा जसपाका अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो । बैठकमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे अध्यक्ष... पुरा पढ्नुहोस
बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना
- 3 बर्ष, 9 महिना अगाडि
- ७ जेष्ठ २०७८, शुक्रबार
म्याग्दी ७ जेठ । म्याग्दीको बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण होटलहरु बन्द भएको कारण कुरुवाहरुलाई खाना खानका लागि आइपरेको समस्या हल गर्न योङ्ग कम्युनिष्ट लिग, नेपाल र अनेरास्ववियु (क्रान्तिकारीले) शुक्रवारदेखि निःशुल्क खाना खुवाउन सुरु... पुरा पढ्नुहोस