माओबादी केन्द्र मालिका गाउपालीका -४ को अध्यक्षमा रेशम पुन चयन
- ४ मंसिर २०७८, शनिबार
- 944 पटक पढिएको
नेकापा (माओबादी केन्द्र ) मालिका गाउपालीका ४ को प्रथम सम्मेलनबाट अध्यक्षमा रेशम बहादुर पुन चयन भएका छन। तसैगरी उपाध्यक्ष मा उदबिर रसाईली, सचिब मा दल बहादुर खडकाथोकी सहसचिब मा आसिमान श्रीपाली र कोषाध्यक्ष छिता बिक सहित २९ सदस्य प्रथम सम्मेलनबाट निर्बाचित हुन भएको छ।