कांग्रेस म्याग्दीको सहसचिवमा कार्की र पौडेल विजयी
- ३ मंसिर २०७८, शुक्रबार
- 938 पटक पढिएको
मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दीको सहसचिवमा धुर्वराज कार्किले ४०५ र श्रीराम पौडेलले ३८७ मत ल्याएर विजयी हुनुभएको छ ।
कमल उपाध्यायले २३१ मत ल्याउनुभएकाे छ । त्यसैगरी नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको जिल्ला कार्यसमिति अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
जिल्ला कार्यसमिति :
रघुगंगा
नरसिंह बहादुर खत्री : २४१
मनबहादुर शेरपुज्जा : ३८५( विजेता)
अन्नपूर्ण :
अमृत पुर्जा : १६७
गमबहादुर फगामी : २७१ विजेता
रामबहादुर खड्का :१६२
खस आर्य :
हेमबहादुर खत्री : २२०
सम्मरबहादुर थापा :३७० विजेता
आदिवासी जनजाति :
पुर्णबहादुर तिलिजा पुन: ४०५विजेता
विलबहादुर फगामी : ३६८विजेता
सिंहविर बुढाथोकी :२५१
अल्प संख्यक:
अमृतमान शेरचन : ४५४ विजेता
ज्ञान गिरि : १६५