ताजा अपडेट
‘सन्तनेता किसुनजी’ लोकार्पण
- wp_days_ago_v3(); ?>
- ८ पुष २०७८, बिहीबार
बेनी, ८ पुस । नेपाली कांग्रेस म्याग्दीका पुर्वसहसचिव एवम् निर्वतमान प्रवक्ता अजय मिलन श्रेष्ठ द्वारा लिखित ‘सन्त नेता किसुनजी नामक पुस्तक लोकार्पण गरिएको छ । पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्तीको अवसरमा बेनी नगरपालिका–१ रत्नेचौरमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी, पूर्व सहसभापति नेत्रबहादुर महतले... पुरा पढ्नुहोस
मुलाखेतीले प्रख्यात टोड्के (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- ८ पुष २०७८, बिहीबार
म्याग्दी ८ पुस । म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय स्थल टोड्के मुला खेतीले पनि प्रख्यात छ । नयाँ पर्यटकीय गन्तव्य बनेको टोड्केमा स्थानीयबासीले गरेको मुलाखेति पर्यटकहरुको लागि थप आकर्षण हो । सडक सञ्जाल पुगेपछि सवारी साधन सञ्चालनमा आउने भएकाले यहाँका मुला बजारक्षेत्रमा समेत निर्यात... पुरा पढ्नुहोस
‘कालीगण्डकी बचाऔँ अभियान’ : ‘नदी सप्तक’ ५०औँ शृङ्खलामा
- wp_days_ago_v3(); ?>
- ८ पुष २०७८, बिहीबार
बागलुङ, ८ पुस । ‘हेरहेर तिम्रा पुर्खाको सभ्यता कहाँबाट सुरु भयो बुझबुझ तिमी यहाँसम्म आइपुगेको कुन–कुन नदी तर्दै हो ? ’ कवि साम्ब ढकालले ‘नदी भञ्जकहरूका नाममा’ कवितामार्फत यो प्रश्न गर्नुभएको हो । उहाँ सोध्नुहुन्छ, नदीमाथि हुर्केको नदी सभ्यता वेमाख पार्दै आज नदी भञ्जकहरुले विजयोत्सव मनाइरहेछन् नदी भञ्जकहरुलाई एउटा यक्ष... पुरा पढ्नुहोस
राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलकाे काम सुरु
- wp_days_ago_v3(); ?>
- ८ पुष २०७८, बिहीबार
म्याग्दी ८ पुस । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदारले काम सुरु गरेको छ । सम्झौता भएको दुई वर्षपछि भारत हेभी इलेक्ट्रकल्स लिमिटेड ९भेल०ले काम सुरु गरेको हो । चालीस मेगावाट क्षमताको राहुघाटको विसं २०७६ कात्तिकमा एक करोड दुई... पुरा पढ्नुहोस
माओवादीको राष्ट्रिय सम्मेलनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट
- wp_days_ago_v3(); ?>
- ८ पुष २०७८, बिहीबार
बेनी, ८ पुष । यही पुष ११ देखि १३ गतेसम्म काठमाडौमा हुन लागेको नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट हुनुभएको छ । गत हप्ता पोखरामा भएको गण्डकी प्रदेशको प्रथम अधिबेशनले बिनोद केसी, टेकबहादुर बिक, रेशमबहादुर जुग्जाली र ज्योती लामिछाने पौडेललाई प्रतिनिधी छनौट गरेको हो ।... पुरा पढ्नुहोस
जोमसोम–कोरला सडक अन्तिम चरणमा
- wp_days_ago_v3(); ?>
- ७ पुष २०७८, बुधबार
म्याग्दी, ७ पुस । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी– जोमसोम– कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चिनको सिमानसम्म सडक स्तरोन्नतीको काम अन्तिम चरणमा रहेको छ। मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्म रहेको १ सय १० किलोमिटर सडकलाई ७ खण्ड मध्ये ६ खण्ड सम्पन्न भएको छ भने १ खण्डको काम... पुरा पढ्नुहोस
बेगखोला बालश्रममुक्त वडा घोषणा
- wp_days_ago_v3(); ?>
- ७ पुष २०७८, बुधबार
म्याग्दी ७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलालाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । बुधवार बेगमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब, बालक्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता सहित बालश्रममुक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष कमला... पुरा पढ्नुहोस
अनुदानमा बनेका ‘होमस्टे’ व्यक्तिगत सम्पतिमा परिणत
- wp_days_ago_v3(); ?>
- ६ पुष २०७८, मंगलवार
म्याग्दी, ६ पुस । गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौँ लगानी बालुवामा पानी हालेसरह बनेको छ । पाहुनाको बसोबासको बाहनामा बनाइएका पूर्वाधार पहुँचवालाको व्यक्तिगत तथा घरायसी प्रयोगमा... पुरा पढ्नुहोस
काम नगर्ने ठेकेदारको बैंक जमानत जफत
- wp_days_ago_v3(); ?>
- ६ पुष २०७८, मंगलवार
म्याग्दी, ६ पुस । कालीगण्डकी कोरीडोरको बेनी– जोमसोम– कोरला सडक आयोजना अन्तरगत काम नगर्ने दुई ठेकेदार कम्पनीको बैंक जमानत जफत भएको छ । आयोजनाले दुई निर्माण कम्पनीको बैंक जमानत रहेको ५ करोड ९ लाख रकम जफत गरिएको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । खन्तीदेखि–जोमसोमसम्मको ठेक्का लिएको कोशी पपु गौरी पार्वती... पुरा पढ्नुहोस
विद्युतगृह खन्दै गरेको स्काभेटर पहिरोले पुरिँदा चालकको मृत्यु
- wp_days_ago_v3(); ?>
- ५ पुष २०७८, सोमबार
बेनी, ५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम गाउँको फेदीमा बन्दै गरेको ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह खन्दै गरेको स्काभेटर पहिरोले पुरिँदा चालकको मृत्यु भएको छ । तुदी पावर कम्पनीद्धारा निर्माणाधिन अपर राहुघाट जलबिद्युत आयोजनाको विद्युतगृह खनिरहेको अवस्थामा सोमबार विहान भिरबाट खसेको सुख्खा पहिरोले चालक सहित स्काभेटर... पुरा पढ्नुहोस