ताजा अपडेट

बेनी नगरको मेयर र उपमेयरमा मनोनयन दर्ता

म्याग्दी, १२ बैशाख । बेनी नगरपालिकाको मेयर, उपमयेर र वडाअध्यक्ष लगायत सदस्य पदमा उम्मेदवारी दर्ता भएको छ । सोमबार जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चा पाटी लगायत स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । नेपाली कांग्रेसबाट बेनी नगरपालिकाको... पुरा पढ्नुहोस

नेश्नल मंगोल अर्गनाइजेशनबाट रघगंगामा १० पदमा उम्मेदवारी दर्ता

म्याग्दी, १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेश्नल मंगोल अर्गनाइजेशनले विभिन्न १० पदमा उम्मेदवारी दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मंगोल अर्गनाईजेशनबाट गाउँपालिका अध्यक्षमा तुलप्रसाद गर्वुजाले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरि वडा नम्बर १ को अध्यक्षमा भिमकुमार पुन, सदस्यहरुमा टकबहादुर पुर्जा, मनमायाँ विक,... पुरा पढ्नुहोस

रघुगंगामा माओवादीको उम्मेदवारी दर्ता, अध्यक्षमा विक र उपाध्यक्षमा कटुवाल (तस्वीर सहित)

https://www.youtube.com/watch?v=Y_sVwkfE96I     म्याग्दी १२ वैशाख ।  म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि माओवादीबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरिएको हो । माओवादीबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदमा मिना विक र उपाध्यक्षमा... पुरा पढ्नुहोस

नेकपा एमालेबाट धवलागिरीको अध्यक्षमा थमसरा पुनको उम्मेदवारी

म्याग्दी, १२ बैशाख । नेकपा एमालले म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र मालिका तथा मंगला गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार टुंगाएको छ । मनोनयनको दोस्रो दिन बेनी नगरपालिकाबाहेक गाउँपालिकाको उम्मेदवार एमाले गण्डकी प्रदेश कमिटीले टुंगाएको हो । एमालेबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुनलाई दोहो¥याएको छ । भने, उपाध्यक्षमा ताकमका प्रगती कार्कीलाई उम्मेदवार... पुरा पढ्नुहोस

जोमसोम अस्पतालकी अध्यक्ष लालचन सहित एक दर्जन कार्यकर्ता राप्रपामा प्रवेश

  म्याग्दी—११ बैशाख । जोमसोम अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवं नेपाली कांग्रेस पालिका कमिटी कोषाध्यक्ष कमला लालचन आईबार कांग्रेस त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेकी छिन् ।उनलाई राप्रपा मुस्ताङका जिल्ला अध्यक्ष गुञ्ज हिराचनले खाँदा लगायर पार्टी प्रवेश गराएको राप्रपा गण्डकी प्रदेश कमिटी सदस्य अजित थकालीले जानकारी दिए । कांग्रेस त्यागेर... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहमा मनोनयन दर्ता सुरु

म्याग्दी, ११ बैशाख । म्याग्दीमा आईतबारदेखि स्थानीय तहमा मनोनयन दर्ता सुरु भएको छ । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता अनुसार म्याग्दीको पालिकामा उम्मेदवार दर्ता सुरु भएको हो । आईतबार रघुगंगा, मालिका र अन्नपूर्ण गाउँपालिकामा उम्मेदवार दर्ता बाहेक अन्य पालिकामा उम्मेदवारी... पुरा पढ्नुहोस

दुरुलेकमा पदमार्ग निर्माण

म्याग्दी, ११ बैशाख । म्याग्दीको मालिका गाउँपालिका– २ रुमस्थित पर्यटकीय दुरुलेकमा निर्माण गरिएको पदमार्ग निर्माण गरिएको छ । म्याग्दी र बागलुङको सिमानमा रहेको पर्यटकियस्थल दुरुलेकमा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेटबाट पदमार्ग निर्माण गरिएको हो । गाउँपालिकाको सिफारिस र गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण गरिएको गाउँपालिका... पुरा पढ्नुहोस

स्वतन्त्र उम्मेद्वार सागर भण्डारीले गराए रघुगंगा गाउँपालिको अध्यक्षमा उम्मेदवारी दर्ता

  म्याग्दी,११ वैशाख । रघुगंगा गाउँपालिका– २ राखु भगवतीका युवा सागर भण्डारीले रघुगंगा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । भण्डारीले आईतबार गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । उनीसंगै गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र युवा अनुरोध रिजाल, वडानम्वर २ को वडा अध्यक्षमा रञ्जना... पुरा पढ्नुहोस

एकीकृत समाजवादी मुडिकुवाको अध्यक्षमा घायलश्री

  पर्वत, ११ बैशाख । नेकपा एकीकृत समाजवादीको तर्फबाट फलेवास नगरपालिका–४, मुडिकुवाको वाड अध्यक्षको उम्मेदवारमा लोकनाथ भुसाल (घायलश्री) चयन गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले घायलश्रीलाई पार्टीको तर्फवाट वाड अध्यक्षको उम्मेदवारमा चयन गरेको हो । त्यसैगरी पार्टीको तर्फबाट सदस्यहरुमा काशिराम गौडेल, कमला कुवँर, टिकाराम नेपाली र कुमारी नेपाली... पुरा पढ्नुहोस

कांग्रेसबाट मेयरका उम्मेद्धार बन्नुभएका चिरञ्जीवी शर्माद्वारा प्रतिवद्धता पत्र सार्वजनिक

  म्याग्दी, ११ बैशाख । नेपाली कांग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेद्धार बन्नुभएका चिरञ्जीवी शर्माले प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बेनी नगरपालिकाको मेयरका उम्मेद्वार बन्नुभएका शर्माले निर्वाचनमा विजयी भएपछि नगरलाई समृद्ध र खुशी नगर बनाउन पाचँबर्षभित्रको कार्यकालमा गनुपर्ने काम समेटिएको प्रतिवद्धता पत्र सार्वजनिक... पुरा पढ्नुहोस