रवि लामिछाने चितवन २ बाट लड्ने 

  • २३ आश्विन २०७९, आईतवार
  • 1157 पटक पढिएको

चितवन २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् ।

यस अघि ३ नम्बर क्षेत्र बाट उम्मेदवार बन्ने चर्चा रहेपनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोर्खा बाट निर्वाचन लड्ने भएपछि उनी क्षेत्र नम्बर २ मा गएको आकलन छ ।

याे क्षेत्रमा एमालेका कृष्णभक्त पाेखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ उठ्दैछन् ।