ताजा अपडेट

भगवती काेत मन्दीरमा राँगोको मार हान्न तीन लाख १५ हजार रुपैयाँको बोलकबोल !

बेनी , १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख रुपैयाँको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा सहभागी भगवतीको वख्नेका सचिन केसीले... पुरा पढ्नुहोस

राडीपाखी बुन्न युवापुस्ताको छैन चासो

बागलुङ १७ असोज ।  “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौँबाट हामीहरुले राडीपाखी बुन्ने गर्थ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।”बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली... पुरा पढ्नुहोस

आसन्न निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने बाबुरामको घोषणा

काठमान्डौ १७ असोज ।     नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सोमबार मध्यान्ह पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फ आसन्न निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । ०६४, ७० र ७४ मा... पुरा पढ्नुहोस

तामाखानीको उत्खनन् नहुँदा स्थानीयबासी निरास

कमल खत्री बेनी, १७ असोज । धवलागिरि गाउँपालिका –५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा वि.स. १९०४ मिती उल्लेख भएर बनाइएका तामाका भाँडाकुडा छन् । उहाँका जिजुबाजेहरुले गाउँकै तामाखानीबाट उत्खनन गरेको तामाबाट उक्त सामानहरु बनेका थिए । छन्त्यालको घरमा उक्त मिती उल्लेख भएका ६ माने पाथी , गाग्री लगायतका तामाका सामाग्री... पुरा पढ्नुहोस

पाँच दलिय गठबन्धनको चियापान, निर्वाचनमा गठबन्धनलाई प्रभावकारी बनाउने प्रतिबद्धता

https://www.youtube.com/watch?v=qks-QXC0bWc बेनी, १६ असोज : आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेका पाच दलिय गठबन्धनले बेनीमा बिजया दशमी तथा दिपावली र नेपाल संवत लगायतका नेपाली चाडपर्वहरुको अवसरमा चियापान गरेका छन् । प्रदेश सभा ख अन्तरगत नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी र राष्ट्रिय... पुरा पढ्नुहोस

घुम्टे युवा परिवार जापान शाखा द्वारा खेलकुद सामाग्री सहयोग

असोज १६ बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म र घुम्टे युवा परिवार जापान शाखाको आयोजनामा नेपाल भलिबल संघ गलकोट नगर समिती अन्तर्गत ११ वडाका समितीलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।  राष्ट्रको लागि खेलकूद र स्वास्थ्यको लागि खेलकूद भन्ने नेपाल सरकारको मुल नारालाई साकार पार्ने... पुरा पढ्नुहोस

तामाखानीले घेरिएको गाउँ

ढोरपाटन, १६ असोज : निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म... पुरा पढ्नुहोस

चाडपर्व र चुनाबको रौनक

बेनी, १६ असोज । रोजगार, व्यापार, व्यवसाय, अध्ययन र अवसरका लागि गाउँबाट बाहिर बस्दै आएका व्यक्तिहरु गाउँ फर्कन थालेका छन् । दशैँ, तिहार लगायतका विशेष महत्व बोकेका चाडपर्व र आगामी मंसिर ४ गते घोषित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका कारण यतिबेला गाउँघरमा चहलपहल बढेको छ । दशैँ लगत्तै असोज २३... पुरा पढ्नुहोस

चाडपर्वसँगै चुनावमा केन्द्रीत हुन एमाले नेताहरुको निर्देशन

म्याग्दी १६ असोज । नेकपा एमाले जनसङ्गठन संयन्त्र समन्वय कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसर पारेर एमाले म्याग्दीद्वारा पार्टीका नेता तथा जनसङ्गठनका प्रमुख एवं प्रतिनिधिहरुबीच शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं... पुरा पढ्नुहोस

दसैंको नवमी, दशमी र एकादशीमा देशभर ठूलो पानी पर्ने

काठमाडौं, १५ असोज । यस वर्षको मनसुन एक साता धकेलिने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतयाः १६ असोज अर्थात् फूलपातीभित्र मनसुन बाहिरिसक्नुपर्ने भए पनि बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एक साता पर धकेलिएको हो। यसैबीच मौसम पूर्वानुमान महाशाखाले विजया दशमी, एकादशी र द्वादसीका दिन ठूलो... पुरा पढ्नुहोस