ताजा अपडेट

बेनी नगरको सार्वजनिक सुनुवाई : पुँजीगत खर्च ७१ प्रतिशत

  म्याग्दी, २९ असार । बेनी नगरपालिकाको यस आर्थिक बर्ष २०७८/०७९ मा विकास निमार्ण तर्फको पुँजीगततर्र्फ ७१.५५ प्रतिशत बजेट खर्च भएको छ । बेनी नगरको पुँजीगततर्फ रहेको २७ करोड ९१ लाख ७९ हजार रुपैयाँ बजेटमध्ये १९ करोड ९७ लाख ५४ हजार रुपैयाँ बजेट ( ७१.५५) खर्च भएको हो । बुधबार... पुरा पढ्नुहोस

दरबाङ म्याग्दीखोला जलविद्युतको सुरुङमार्ग (तस्विर)

बेनी, २८ असार । म्याग्दीको मालिका गाउँपालिकामा धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङमार्ग । यस आयोजनाको सुरुङमार्ग निर्माणको काम धमाधम भैरहेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

स्वाउली बजारमा कस्ले खोल्यो क्रसर उद्योग !

म्याग्दी २८ असार । बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्याउली बजार स्थित कालिगण्डकी नदी किनारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको बताइएको छ । रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले अवैध... पुरा पढ्नुहोस

मराङ खोलामा पक्की पुल

म्याग्दी, २८ असार । धवलागिरी गाउँपालिकाको वडानम्वर ५ मल्कवाङ र ६ मराङ वस्तीलाई सडक सञ्जालसँग जोड्न मराङ खोलास्थित अर्कलामा पक्की पुल निर्माण गरिएको छ । धवलागिरि र मालिका गाउँपालिकाको सिमाना स्थित मराङ खोलामा मोटरेवल पुल निर्माण अन्तिम चरण पुगेको छ । पुल निर्माण अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले... पुरा पढ्नुहोस

सुन्तला खेतीले धनी बन्दै दोसल्लेका किसान

  बेनी, २८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेमा व्यावसायिक रुपमा गरिएको सुन्तला खेतीले किसानको जीवनस्तरमा सुधार ल्याएको छ । दोसल्ले गाउँका ५० घरपरिवारका नागरिकले परम्परागत खेती मकै, गहुँ र कोदो भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि खाद्यान्न खेती छोडेर सुन्तलाको व्यावसायिक खेती सुरु गरेका हुन् । गतवर्ष... पुरा पढ्नुहोस

बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने

  निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको छ । आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार गरेर काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं,... पुरा पढ्नुहोस

बागलुङमा डेङ्गु भेटियो

बागलुङ २८ असार । बागलुङमा डेङ्गुका बिरामी फेला पर्न थालेका छन् । गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो । धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको... पुरा पढ्नुहोस

सडक कालोपत्रे भएपछि डेढ घण्टा यात्रा अवधि बीस मिनेटमा छोटियो

म्याग्दी, २८ असार । बेनी–दरवाङ सडकको बेनी–सिमखण्ड कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको हो । मङ्गला गाउँपालिका–२ सिमलचौरका अशोक पौडेलले यसअघि एक घण्टादेखि डेढ घण्टा लाग्ने सडकको यात्रा अवधि कालोपत्र भएपछि १५ देखि २० मिनेटमा... पुरा पढ्नुहोस

झिँ स्वास्थ्य चौकी भवनको उद्घाटन

म्याग्दी २७ असार । म्याग्दीको रघुगंगा गाउपालिका वडा नं. ५ झिँमा निर्माण भएको स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । सोमबार आयोजिक एक कार्यक्रमका बिच नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको हो । गाउपालिका अध्यक्ष भब बहादुर भण्डारीलेले भवनको उदघाटन गर्नुभएको थियो भने भवन हस्तान्तरण वडा अध्यक्ष मनबहादुर सेरपुजालाई गरिएको... पुरा पढ्नुहोस

रघुगंगामा ७८ प्रतिशत बजेट खर्च

  म्याग्दी, २७ असार । रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा ७८.८१ प्रतिशत बजेट खर्च गरेको छ । असार २५ गतृदेखि गाउँपालिकाको भुक्तानी कारोबार बन्द भएलगत्तै आर्थिक बर्षभरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको हो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीका अनुसार कुल बजेट ४८ करोड ९४ लाख ५७... पुरा पढ्नुहोस