ताजा अपडेट

धारापानीमा बाम गठबन्धनको युवा परिचालन समिति गठन

  म्याग्दी, १५ कात्तिक । धौलागिरी गाउँपालीका ७ धारापानीमा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको प्रचारप्रसारका लागि युवा परिचालन समिति गठन भएको छ । युवा संघका नेता दलमान पुनको अध्यक्षता, वाईसीएलका गाउँपालीका ईञ्चार्ज सवीन रोकाको स्वागत र अमृत थापाको सञ्चालनमा सम्पन्न भेलाले युवा संघ र वाईसीएलका कार्यकर्तालाई समेटेर ५६... पुरा पढ्नुहोस

दुर्गम बस्तिका घरघरमा पुग्दैछन उम्मेद्वार केसी (फोटो फिचर)

म्याग्दी, १५ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीको प्रदेश क्षेत्रनम्बर १ मा उम्मेदवार बनेका युवा नेता विनोद केसी दुर्गम बस्तीमा घरदैलोमा व्यस्त छन् । नेकपा एमाले र माओवादी केन्द्रको बाम तालमेलबाट प्रदेशसभाको क्षेत्र नम्बर १ मा प्रत्येक्ष उम्मेद्वारमा माओवादी केन्द्रका युवा नेता... पुरा पढ्नुहोस

मरणआयाम

आस सास र तमास सबै मरेर मङ्स मात्र बाकी रहयो भने मेरो शरीर मा नझार्नु बलिन्धारा आँसु नगाउनु मेरा गुनहरु म सङै कहाँ मर्छ्न मेरा कर्तुतहरु यहाँ उतिकै बाच्न पाउन मेरा बैगुनहरु मेरा उचाइ सग जलेका जलनहरु या मेरा गहिराइ मा मरेका मरणहरु केही मलामले त केही मलामिले निको हुनेछ्न... पुरा पढ्नुहोस

म्याग्दीमा हतियार बुझाउन अटेरी

म्याग्दी, १४ कात्तिक । व्यक्तिगत सुरक्षाका लागि हतियार राखेका म्याग्दीका सर्वसाधारणले प्रशासनको अनुरोधलाई अटेरी गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै कात्तिक ८ गते सार्वजनीक सूचना जारी गर्दै हतियार बुझाउन अनुरोध गरेको थियो । प्रशासनले... पुरा पढ्नुहोस

बाम गठबन्धनको निस्कोटमा संयुक्त चुनावी सभा, रघुगंगामा जनभेटघाट

म्याग्दी, १४ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त चुनाव प्रचार अभियान अन्तरगत मंगलबार मालिका गाउँपालीका १ निस्कोटमा आमसभा सम्पन्न भएको छ । आसभामा बोल्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा म्याग्दीका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले जनता र राष्ट्रको हितका लागि बाम गठबन्धन भएको बताउनुभयो । उहाँले छिटो छिटो... पुरा पढ्नुहोस

लोकतान्त्रिक गठबन्धन म्याग्दी आन्तरिक तयारीमा व्यस्त

म्याग्दी, १४ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठनबन्धन म्याग्दीले कार्यकर्ता भेटघाट, चुनाबी सभा तथा आमसभा संगै आन्तरिक रणनिति बून्ने योजनालाई समेत प्राथमिकतामा राखेको छ । कात्तिक ८ गते उत्तरी दानाबाट चुनाबी अभियान सुरु गरेको गठबन्धनले अन्नपूर्ण गाउँपालिका,... पुरा पढ्नुहोस

मालीका गाउँपालीकाको तिन वटा वडालाई साक्षर घोषणा

  म्याग्दी,१४ कात्तिक । म्याग्दीको मालीका गाउँपालीकाको तिन वटा वडालाई साक्षर घोषणा गरिएको छ । १ नम्बर वडा निस्कोटलाई सोमबार, २ र ३ नम्बरमा पर्ने साविकको रुम गाविसलाई मंगलबार साक्षर घोषणा गरिएको हो । तिन वटै वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरीकले... पुरा पढ्नुहोस

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

  काठमाडौं, १४ कात्तिक। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका उनलाई नेपाल प्रहरीले ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका ढुंगेललाई अहिले काठमाडौं जिल्ला अदालतकाे फैसला कार्यान्वयन इकाईमा लगिएको स्राेतले बताएको छ । उनले ट्राउजर र राताे फूल भेस्ट लगाएका छन् ।... पुरा पढ्नुहोस

बाम गठबन्धनको ओखरबोट र फुलबारीमा संयुक्त चुनावी सभा

बेनी, १४ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको उमेद्वार सहितको टोलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचार अभियान अन्तरगत सोमबार मालीका गाउँपालीका ४ ओखरबोट र फुलबारीमा चुनावी सभा गरेका छन् । माओवादी केन्द्रका लकबहादुर श्रीपालीको अध्यक्षता, हिरा पुनको स्वागत र एमालेका पदमलाल सापकोटाको सञ्चालनमा ओखरबोटमा भएको कार्यक्रममा नेकपा... पुरा पढ्नुहोस

विद्यालय गएका किशोर वेपत्ता

म्याग्दी, १४ म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालीका ७ हिलापोखरीका एक किशोर सम्पर्क बिहीन भएका छन् । आईतबार विद्यालय गएका १४ वर्षिय मिलन परियार सम्पर्क बिहीन बनेका हुन् । ताकमको धौलागिरी बोडीङको कक्षा ६ मा अध्ययन गर्ने परियार विद्यालय नगई सम्पर्कबिहीन भएका हुन् । आईतबार दिउँसो दरवाङ देखिएको जानकारी पाएको र... पुरा पढ्नुहोस