ताजा अपडेट
कतारमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको तदर्थ समिति गठन
- 8 बर्ष, 4 महिना अगाडि
- २५ कार्तिक २०७४, शनिबार
दोहा कतार । कतारमा कतारमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको तदर्थ समिति गठन गठन भएको छ । बहुजाति, बहुभाषी तथा बिबिध सस्कृतिको धनि देश नेपालमा राष्ट्रिय पहिचानको रुपमा रहेको लोक तथा दोहोरि गीतलाइ ब्यबस्थित तथा मर्यादीत बनाउन बिक्रम सम्बंत २०५८ सालमा स्थापित राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालको पछिल्लो... पुरा पढ्नुहोस
आहा ! राखुको फाँटमा पहेँलपुर बनेर झुलेको धान (फोटो फिचर)
- 8 बर्ष, 4 महिना अगाडि
- २५ कार्तिक २०७४, शनिबार
म्याग्दी, २५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ राखुको फाँटमा पहेँलपुर बनेर झुलेको धान । धान खेतीमा सम्भावनायुक्त क्षेत्रको रुपमा परिचित राखुको मौवाफाँट, पिप्ले, कलेजाबाङ लगायतको क्षेत्रमा धान पाकेर पहेँलपुर बनेको फाँटहरु यहाँ देख्न सकिन्छ । बेनी नगरपालिका–९ गिठीनी र नेप्टेचौरबाट राखुतर्फ नियाँल्दा धौलागिरि र अन्नपूर्ण हिमालको काखमा पहेँलपुर धानको... पुरा पढ्नुहोस
अन्नपुर्ण गाउँपालिकामा कांग्रेस बाहेक अरुको बिक्लप छैन : गर्वुजा
- 8 बर्ष, 4 महिना अगाडि
- २५ कार्तिक २०७४, शनिबार
म्याग्दी, २५ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धनले अन्नपुर्ण गाउपालिका दाना ५ आमसभा गरेका छन् । आम सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सदस्य एवम् अन्नपुर्ण गाउँपालिका पं्रमुख क्या डमबहादुर गर्वुजाले यस गाउँपालिकामा नेपाली... पुरा पढ्नुहोस
मुस्ताङको चिसो संगै चुनाबी सरगर्मी बढ्यो
- 8 बर्ष, 4 महिना अगाडि
- २५ कार्तिक २०७४, शनिबार
मुस्ताङ ५ स्थानीयतह,२ प्रदेशसभा र १ प्रतिनिधिसभा भएको हिमालपारीको जिल्ला मुस्ताङमा पछिल्लो समय हिउँदको चिसो मौसम संगै चुनाबी सरगर्मी बढेको छ ।यहाँ जिल्लाको कुल ३७ मतदानकेन्द्रमा ९ हजार ४ सय २७ मतदाताले यसपटक मतदान गर्ने भएका छन् ।उपल्लो मुस्ताङ समेटिएको प्रदेश ‘क’मा ३ हजार १ सय ५६ र तल्लो मुस्ताङ... पुरा पढ्नुहोस
मगर विद्यार्थी संघद्धारा पोशाक र शैक्षिक सामाग्री वितरण
- 8 बर्ष, 4 महिना अगाडि
- २४ कार्तिक २०७४, शुक्रबार
म्याग्दी, २४ कात्तिक । नेपाल मगर विद्यार्थी संघ बेनी सामुदायीक ईकाई कमिटिले शुक्रबार बेनी नगरपालीका ५ बगुवाखोलामा रहेको बालजागृती आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग गरेको छ । वौद्धीक अपाङ्गता स्रोत कक्षाका २२ र अन्य गरी ६३ जना विद्यार्थीलाई पोशाक, कापी र कलम वितरण गरिएको संघले जनाएको छ... पुरा पढ्नुहोस
उमेद्वार पुनको टोलीद्धारा घरदैलो अभियान जारी
- 8 बर्ष, 4 महिना अगाडि
- २४ कार्तिक २०७४, शुक्रबार
म्याग्दी, २४ कात्तिक । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा बाम गठबन्धनबाट एमालेकी उमेद्वार नरदेवी पुनको टोललिे शुक्रबार मंगला गाउँपालीकाको विभिन्न बस्तीहरुमा घरदैलो गरेको छ । मंगला गाउँपालीका २ सिमलचौर, कुकुर बिसौना, मिठौलामा घरदैलो गरिएको हो । टोलीमा पूर्व राज्यमन्त्री समेत रहनु भएकी पुन, मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना... पुरा पढ्नुहोस
वामगठबन्धनको रत्नेचौरमा आमसभाः समृद्ध देश निर्माणका लागि गठबन्धनलाई बहुमत आवश्यक
- 8 बर्ष, 4 महिना अगाडि
- २४ कार्तिक २०७४, शुक्रबार
म्याग्दी,२४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसंगै बाम गठबन्धनले चुनावी आमसभालाई तिव्रता दिएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सयुक्त वामगठबन्धन चुनावी आमसभा शुक्रबार बेनी नगरपालिका १ रत्नेचौरमा सम्पन्न भएको छ । आमसभालाई सम्बोधन गर्दै नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य... पुरा पढ्नुहोस
देश र समाजको सेवामा हामी एकजुट छौँः एनआरएनए बहराईनका अध्यक्ष पुन (भिडियो)
- 8 बर्ष, 4 महिना अगाडि
- २४ कार्तिक २०७४, शुक्रबार
म्याग्दी, २४ कात्तिक । बहराईनमा रहेका म्याग्देली र नेपालीहरुको अबस्था के छ ? प्रवासमा रहेका नेपालीहरुले आफ्नो गाउँ ठाउँमा आईपर्ने समस्या समाधान र विभिन्न सामाजिक कार्यहरुमा कसरी सहयोग जुटाउँछन् ? यस बिषयमा एनआरएनए बहराईनका अध्यक्ष एवम म्याग्दी उद्धार समिति बहराईनका प्रमुख सल्लाहकार लालप्रसाद पुनसंग गरिएको कुराकानी । हेरौँ भिडियो सहित... पुरा पढ्नुहोस
म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी
- 8 बर्ष, 4 महिना अगाडि
- २४ कार्तिक २०७४, शुक्रबार
म्याग्दी, २४ कात्तिक । जिल्ला निर्वाचन कार्यालयले आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मतको दर घटाउन मतदाता शिक्षा अभियान सञ्चालन गर्ने तयारी गरेको छ । मतदान केन्द्र स्तरमा परिचालन हुने स्वमसेवकहरुलाई शुक्रबारदेखि सदरमुकाम बेनीमा मतदाता शिक्षा सम्बन्धि तालीम दिन सुरु भएको छ ।... पुरा पढ्नुहोस
म्याग्दीअनलाईन कर्मी बुढाथोकीलाई पीतृशोक
- 8 बर्ष, 4 महिना अगाडि
- २४ कार्तिक २०७४, शुक्रबार
म्याग्दी, २४ कात्तिक । म्याग्दीअनलाईनकर्मी हिरा बुढाथोकीलाई पीतृशोक परेको छ । म्याग्दीको धौलागिरी गाउँपालिका– ५ मल्कबाङको भेडीखाल्टा घर भई हाल तनहुँको दुलेगौंडामा बस्दै आउनुभएका बुढाथोकीका बुबा दलबहादुर बुढाथोकीको बुधवार निधन भएको हो । सामाजिक व्यक्तित्वको रुपमा पहिचान बनाएका ६५ बर्षिय बुढाथोकीको निधनप्रति म्याग्दीअनलाईनले गहिरो दुख व्यक्त गरेको छ । अनलाईनका संयोजक... पुरा पढ्नुहोस