ताजा अपडेट

मिलन र प्रितीले नचाए म्याग्देलिलाई (भिडियो सहित)

म्याग्दी, ३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई आकर्षित गरिरहेको छ । मंगलवार चर्चित राष्ट्रिय एवम स्थानीय कलाकारहरुको साँगेतिक प्रस्तुतीले महोत्सव स्थलमा पुगेका दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन प्रदान गरे । माघ महिनाको चिसो मौसमका बिच महोत्सवको साँगेतिक माहोलमा रमाउन खुला मञ्च पुगेका दर्शकलाई मंगलवार साँझ गायक... पुरा पढ्नुहोस

आदर्श सञ्चार सहकारीको समृद्धिका लागि उद्यमशिलता अभियान

बागलुङ, २ माघ । स्थानीय स्रोत र साधनको उपयोगमा वृद्धि गरी महिलाहरुलाई आयआर्जनतर्फ अग्रसर गराउने तथा उनीहरुको स्वास्थ्यमा सुधार ल्याउने उदेश्यका साथ काठेखोला गाउँपालिका वडा नं. ७ रेश जिरेदीमा एक दिने प्याड बनाउने तालिम सम्पन्न भएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको समृद्धिका लागि उद्यमशिलता अभियान... पुरा पढ्नुहोस

निर्वाचित दीपक मनाङेलाई ५ वर्ष कैद

काठमाडौं, २ माघ ।  सर्वोच्च अदालतले मनाङबाट प्रदेशसभा सदस्य निर्वाचित दीपक मनाङेलाई ५ वर्ष कैद सजाय हुने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको छ । न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलबार तत्कालीन पुनरावेदन अदालत पाटनको आदेशलाई सदर गरेको सहन्यायाधिवक्ता रमा पराजुलीले बताइन्। हालसम्म अदालतले तोकेको कैद... पुरा पढ्नुहोस

लोकनृत्य प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम बन्यो (भिडियो सहित)

म्याग्दी, २ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सव एवम माघे संक्रान्ति मेलामा मंगलवार खुला लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ९ टिमले सहभागीता जनाएको सो प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम हुन सफल भएको छ । आकर्षक र मौलिक लोक भाकामा नृत्य प्रस्तुत गरेका प्रतियोगिहरुलाई पछाडी पार्दै मगर... पुरा पढ्नुहोस

लाईभ दोहोरीमै रबीलाई किन ट्वाईलेट पठाईन् ज्योतीले ! (भिडियो सहित)

  म्याग्दी, २ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा लाईभ दोहोरी गितले दर्शकहरुलाई आकर्षित गरेको छ । प्रतियोगितात्मक दोहोरी गित संगै कार्यक्रममा साँगेतिक प्रस्तुती राख्न आउने गायक गायीकाहरुबिच लाईभ दोहोरी हुने गरेको छ । रोचक बिषयबस्तुमा हुने दोहोरीले दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिने गरेको छ । यसैबिच सोमबार चर्चित गायीका... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवको अवसरमा बेनीमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु

म्याग्दी, २ माघ । म्याग्दी महोत्सवको अबसरमा बेनीमा मंगलबारदेखि स्थानीय तह स्तरीय भलिबल र बास्केटवल खेलकुद प्रतियोगिता सुरु भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष÷ महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको । प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङका स्थानीय तहबाट खेलाडीहरुले सहभागिता... पुरा पढ्नुहोस

बेनीमा बिसौ भुकम्प सुरक्षा दिवस मनाइयो

बेनी, २ माघ । म्याग्दीको बेनीमा मंगलबार बिसौ भुकम्प सुरक्षा दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बेनीमा सन्देशमुलक र्‍यालीको आयोजना गरेर दिवस मनाइएको हो । जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र विद्यार्थीहरुको ¥यालीले बजार परिक्रमा गरेर प्रशासन कार्यालय अगाडी पुगेर समापन गरिएको थियो । ¥यालीको क्रममा भुकम्पबाट... पुरा पढ्नुहोस

गायीका छन्त्याल र गायक गर्वुजाको ‘ निगाली गाँजैमा’ सालैजो बजारमा (भिडियो सहित)

म्याग्दी, २ माघ । म्याग्देली गायीका आश्मा छन्त्यालले निगाली गाँजैमा बोलको सालैजो गित बजारमा ल्याएकी छिन् । गायीका आश्मा छन्त्याल र गायक खड्क गर्बुजाको स्वरमा रहेको सो गितलाई साथिभाई डिजिटल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । https://youtu.be/X5KvVpSiUf8 म्याग्देली कलाकार प्रविन खत्रीको शब्द तथा लालु परियारको लय र रामु विरहीको एरेन्जमा... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा ज्योती मगरको धमाका

  म्याग्दी, २ माघ । सदरमुकाम बेनीबजार आयोजित छैटौ म्याग्दी महोत्सव एवम् माघेसक्रान्ती मेला संगितमय बन्दै गएको छ । महोत्सवको चौथो दिन आईतबार चर्चित राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुतीले महोत्सव संगितमय बन्दै गएको हो । माघेसक्रान्ति पर्व माघ १ गतेका दिन राष्ट्रिय कलाकार ज्योती मगर लगायतका कलाकारको प्रस्तुतीले दर्शकको भिड... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा ज्योती मगरले के गरिन यस्तो ? सर्वत्र उनैको चर्चा र आलोचना(भिडियो सहित)

https://www.youtube.com/watch?v=yRWlK0mqFEg   म्याग्दी, २ माघ । बेनीमा जारी छैटौं म्याग्दी महोत्सव तथा माघेसंक्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला संगीतमय बन्न थालेको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीले महोत्सव संगीतमय बनेको हो । महोत्सवको चौथो दिन पनि चर्चित राष्ट्रिय कलाकारहरुले आफ्नो साँगेतिक प्रस्तुतीहरु राखेका छन्... पुरा पढ्नुहोस