स्वास्थ्य तथा यौन जानकारी

भगवतीमा स्वास्थ्य शिविर सम्पन्न

  म्याग्दी २५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा शुक्रबार सम्पन्न निशूल्क स्वास्थ्य शिविरबाट पाँच सय पचास जना भन्दा बढी लाभान्वित भएका छन् ।समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य सेवा कोषले हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग र रघुगंगा गाउँपालिकाको व्यवस्थापनमा दुई दिनसम्म शिविर सञ्चालन भएको थियो । रघुगंगा गाउँपालिकाको... पुरा पढ्नुहोस

राखुभगवतीमा निः शुल्क आखाँ रोगको उपचार शिविर सुरु

धिरन खत्री म्याग्दी, २३ जेठ । ग्रामिण भेगका जनतालाई लक्षित गरेर रघुगंगा गाउँपालिकाका– २ स्थित राखु भगवतीस्थित भगवती स्वास्थ्य चौकीमा दूईदिने आखाँ शिविरि सुरु भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलाय अन्तर्गत राष्ट्रिय स्वास्थ्य कोषको आयोजना, हिमालयन आखाँ अस्पताल पोखराको सहआयोजना र रघुगंगा गाउँपालिको समन्वयमा दुईदिने आखाँ शिविर... पुरा पढ्नुहोस

गाउँमै निशुल्क सल्यक्रिया सहितको शिविरबाट २५० बढी लाभान्वित

बेनी, १८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा शुक्रवार सम्पन्न निशुल्क सल्यक्रिया सहितको स्वास्थ्य शिविरबाट २५० बढी लाभान्वित भएका छन् । नागीमा ग्रामीण स्वास्थ्य केन्द्र सञ्चालन गरेको फेट नेपाल र मोडल अस्पताल काठमाण्डौद्धारा आयोजित तीन दिने शिविरमा १२ जनाले सल्यक्रिया सहितको स्वास्थ्य उपचार सेवा लिएका हुन् । शिविरमा ८ जनाको... पुरा पढ्नुहोस

पोषण अवस्था पहिचानका लागि सर्वेक्षण

  बेनी २६ बैशाख । म्याग्दीमा पोषणको अवस्था पहिचानका लागि सर्वेक्षण सुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले स्थानीय तहसंगको समन्वयमा जिल्लाका सबै वडामा एकैसाथ बिहीबारदेखि सर्वेक्षण सुरु गरेको हो ।प्रदेशको सामाजिक विकास मन्त्रालयको अती विपन्न गर्भवती महिला तथा बच्चाहरुको पोषण सुधार कार्यक्रम अन्तरगत पोषणको अवस्था सुधारका लागि सर्वेक्षण सुरु... पुरा पढ्नुहोस

विविध कार्यक्रमसहित खोप सप्ताह मनाइयो

म्याग्दी, १७ वैशाख । पश्चिम म्याग्दीको धवलागिरी गाँउपालिका–७, ताकममा खोप सप्ताह मनाइएको छ । गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तर्गत कदम म्याग्दीको आयोजना र धवलागिरी गाँउपालिका तथा ताकम स्वास्थ्यचौकीको समन्वयमा खोप सप्ताह–२०१९ मनाइएको हो । खोप सप्ताहको अवसरमा बालबालिकालाई पूर्ण खोप र यसको... पुरा पढ्नुहोस

मुना स्वास्थ्य चौकीमा औषधी अभाब

बेनी २ वैशाख ।  म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको स्वास्थ्य चौकीमा सिटामोल लगायतका अत्याबश्यक औषधीको अभाब भएको छ । गाउँपालिका मार्फत औषधी खरिदमा ढिलाई हुँदा स्वास्थ्य चौकीमा औषधीको अभाब भएको हो । स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी निःशुल्क उपलब्ध हुने भएपनि अहिले ३ प्रकारका औषधी मात्रै रहेको स्वास्थ्य चौकीका अहेब... पुरा पढ्नुहोस

खोपको पहुँच बढाउने बेनी नगरपालिकाको योजना

बेनी २५ चैत । बेनी नगरपालिकाले बालबालिकाको खोप सेवामा पहुँच बढाउने र छुट्ने दर घटाउन योजना बनाएको छ ।नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आइतबार र सोमबार बेनीमा भएको पूर्ण खोप नगरपालिका सुनिश्चितता र दिगोपनाका लागि नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा योजना तयार पारिएको हो । म्याग्दीलाई तीन वर्षअघि पूर्णखोप युक्त जिल्ला घोषणा गरिएको... पुरा पढ्नुहोस

अर्मन स्वास्थ्य चौकीमा ‘फिजियोथेरापी’

  बाबियाचौर २५ चैत । म्याग्दीको मंगला गाउँपालिका ५ मा रहेको अर्मन स्वास्थ्य चौकीमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, ढाड र हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीहरुलाई लक्षित गरेर फिजियोथेरापी सेवा सञ्चालन गरिएको हो । सेवा सञ्चालनका लागि अन्तराष्ट्रिय नेपाल फेलोशिप (आइएनएफ)को समुदायमा आधारित पुनःस्थापना... पुरा पढ्नुहोस

सकियो ३ दिने स्वस्थ जीवन सम्बन्धी बृहतकार्यक्रम

सन्दीप खत्री, म्याग्दी सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा गत चैत्र १३ गतेबाट सुरु भएको स्वस्थ जीवन अभियानअन्तर्गत तीन दिने बृहत निःशुल्क योग शिविर लगायतका कार्यक्रमको को समापन भएको छ । नसर्ने रोगहरुको दिर्घकालिन न्यूनिकरणका लागि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले उक्त कार्यक्रमको आयोजना गरेको कार्यक्रम... पुरा पढ्नुहोस

म्याग्दीमा स्वास्थ्य कार्यालय स्थापना, मन्त्री पुनद्धारा उदघाटन(फाेटाे फिचर)

बेनी १३ चैत । गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । संघियता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरि पुनः स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्री नरदेवी पुनले... पुरा पढ्नुहोस