म्याग्दी समाचार
पहिरो निरीक्षणमा पुगेका गाउँपालिका अध्यक्ष रोकाद्धारा पहिरो पिडितलाई सहयोग गर्न अपिल
- 7 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७५, बुधबार
म्याग्दी, ३० साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा पहिरोबाट प्रभावित बनेको क्षेत्रको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र सुरक्षा निकायका प्रतिनिधिहरुले निरीक्षण गरेका छन् । मंगलवार राती गएको पहिरोबाट बिलबाङमा पुगेको क्षतीको बुधवार दिउँसो स्थलगत रुपमै पुगेर निरीक्षण गरिएको हो । पहिरोको अवस्था निरिक्षण गरि पुरिएका चार घर सहित पूर्ण... पुरा पढ्नुहोस
रुमका पहिरो पिडितलाई २० हजारका दरले राहत दिने विपद व्यवस्थापन समितिको निर्णय
- 7 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७५, बुधबार
म्याग्दी, ३० साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रूम बिलबाङमा बस्ती माथिबाट खसेको पहिरोबाट पूर्ण रुपमा क्षती पुगेका ६ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले राहत दिने भएको छ । मंगलवार राती भएको बाढी पहिरोको घटना लगत्तै बुधबार दिउँसो बसेको जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले बिलबाङका घरबार विहिन पहिरो पिडितलाई २० हजारका... पुरा पढ्नुहोस
रुख ढलेर घरमा क्षती पुगेका कार्कीलाई सिवाईजीको सहयोग
- 7 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७५, बुधबार
म्याग्दी, ३० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा बरको रुख ढलेर पुर्ण रुपमा घरमा क्षती पुगेर समस्यामा परेका यामबहादुर कार्कीको परिवारलाई पिप्लेमा क्रियाशिल रहेको सिवाईजी समुहले नगद सहयोग गरेको छ । समुहले कार्कीको परिवारलाई नगद रु ११ हजार १ सय ११ राहत सहयोग गरेको हो । सिवाईजीका अध्यक्ष तारानाथ शर्माको... पुरा पढ्नुहोस
तातोपानीकुण्डको ठेक्का विवाद,सर्त अव्यवहारीक : तातोपानीबासी ,अवसर विहिनलाई प्राथमिकता : वडा कार्यालय
- 7 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७५, बुधबार
म्याग्दी, ३० साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा रहेको तातोपानी कुण्डलाई भाडामा लगाउने बिषयमा विवाद उत्पन्न भएको छ । गाउँपालिका कार्यालयको स्विकृतमा वडा कार्यालयले ठेक्का लगाउनको लागि सुचना प्रकाशित गरे लगत्तै भुरुङतातोपानीका केही व्यवसायिहरुले असन्तुष्टी जनाएका हुन् । उनीहरुले कुण्डलाई ठेक्का लगाउँदा सबैलाई प्रतिस्पर्धा गराउन माग गरेका छन् ।... पुरा पढ्नुहोस
रुमको बिलबाङमा पहिरोले चार घर पुरिए, ११ घर जोखिममा
- 7 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७५, बुधबार
बेनी ३० साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा गयराती गएको पहिरोले ४ घर पुरिएका छन् । बर्षासंगै आएको पहिरोले स्थानीय नरबहादुर पुन, सोमप्रसाद पुन, सिजमान पुन र नोठबहादुर पुनको घर पुरिएको हो । रुमदेखि खबाङ जाने मोटरबाटो छेउबाट खसेको पहिरोले घर पुरिएपनि विहान पख पहिरो गएकाले भागदौड गरि स्थानीयले... पुरा पढ्नुहोस
फलाेअप : कालीगण्डकीले कोप्चेपानीमा विद्यालय भवन बगायो, ८ घरधुरी विस्थापित (फोटो फिचर)
- 7 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७५, बुधबार
म्याग्दी, ३० साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ४ कोप्चेपानी स्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा भवन कालीगण्डकीले बगाएको छ । बर्षासंगै कालीगण्डकी नदीमा आएको भेलले धार परिवर्तन गरेर कटान गर्दा मंगलबार राती छ कोठे कक्षा कोठा भवन बगाएको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले दिनुभयो । कक्षा ३ सम्म पठनपाठन... पुरा पढ्नुहोस
कालीगण्डकीले कोप्चेपानीमा रहेको विद्यालय भवन बगायो
- 7 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७५, बुधबार
म्याग्दी ३० साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ कोप्चेपानी स्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा भवन कालीगण्डकीले बगाएको छ । कालीगण्डकीले धार परिवर्तन गरेर कटान गर्दा बुधबार बिहान छ कोठे कक्षा कोठा भवन बगाएको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताउनुभयो । कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा बिस जना विद्यार्थीहरु... पुरा पढ्नुहोस
मर्मतपछि बेनी–जोमसोम सडक सूचारु
- 7 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७५, मंगलवार
म्याग्दी २९ साउन ÷ दर्जनौ ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मंगलबार साँझदेखि खुलेको छ ।७६ किलोमिटर दुरीको सडकको बेनी देखि घाँसा खण्डमा पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको थियो । सडक खुलेपछि मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु गन्तब्यतर्फ... पुरा पढ्नुहोस
बेनीमा बम विष्फोटको आवाज, लम्लिहिल नजीकैको जंगलबाट निस्कीयो धुवाको मुस्लो (फोटो फिचर)
- 7 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७५, मंगलवार
म्याग्दी, २९ साउन । म्याग्दी सदरमुकाम बेनी नजिकै बम विष्फोट भएको छ । आज साँझ करिब ६ बजेर ५ मिनेट जाँदा बेनी आसपासमा बम विष्फोट भएको ठुलो आवाज आएपछि सर्वसाधारण त्रसित बनेका छन् । बम विष्फोटको आवाज लगत्तै बेनी नजीकै रहेको पर्यटकीय लभ्लिहिल जाने बाटोमा रहेको जंगलबाट धुँवाको मुस्लो निस्कीएको... पुरा पढ्नुहोस
उद्यान निर्माणको लागि मंगला गाउँपालिकालाई करिब रु ४० लाख बराबरको जग्गा सहयोग (फाेटाे फिचर)
- 7 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७५, मंगलवार
म्याग्दी, २९ साउन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा बालबालिका तथा ज्येष्ठ नागरिक पार्क निर्माणको लागि करिब रु ४० लाख बराबरको जग्गा प्राप्त भएको छ । मंगला गाउँपालिका–२ बावियाचौर घर भई हाल काठमाण्डौ निवासी क्याप्टेन इन्द्र बहादुर अधिकारीले ३ रोपनी, १५ आना ३ पैसा २ दाम क्षेत्रफलको जग्गा निःशुल्क रुपमा... पुरा पढ्नुहोस