म्याग्दी समाचार

सम्झौताको म्याद सकियो तर बनेन् दुखुखोलाको मोटरेबल

  बेनी ११ जेठ । बेनी–दरवाङ सडक अन्तरगत दुखु खोलामा मोटरेबल पुल निर्माणमा भएको ढिलासुस्तीप्रति जिल्ला समन्वय समितिले चासो देखाएको छ । तत्कालीन जिल्ला विकास समिति अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत २०६७ मा सुरु भएको मोटरेबल पुल डिजाईन गलत भएपछि असफल बनेको थियो... पुरा पढ्नुहोस

बालबिवाह न्युनीकरणमा जोड

  बेनी ११ जेठ । बेनीमा शनिबार बाल बिवाह लैङ्गिक हिंसा तथा हानिकारक अभ्यास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।पलान इन्टरनेशनलको सहयोगमा सिवीन नेपालको समन्वयमा युवा सञ्जाल म्याग्दीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागिहरुले समाजमा विद्यमान बालबिवाह, लैङ्गिक हिंसा र गलत अभ्यासलाई न्युनीकरणमा जोड दिएका थिए... पुरा पढ्नुहोस

घट्टेखोलामा निर्माणाधिन मोटरेबल पुल बाढीले बगायो

  बेनी ११ जेठ : राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा निर्माणाधिन मोटरेबल पुल शनिबार दिउँसो बाढीले बगाएको छ । निर्माणको अन्तिम चरणमा पुगेको पुल बाढीले बगाउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको छ । दिउँसो करिब एक घण्टा लगातार परेको... पुरा पढ्नुहोस

पिप्लेमा ज्येष्ठ नागरिकलाई सम्मान

म्याग्दी, ११ जेठ । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। गाउँपालिको बस्तुगत सहायता अन्तर्गत ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई बस्तुगत सहायता वितरण गर्दै दोषल्लाले सम्मान गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत रमेश... पुरा पढ्नुहोस

बेगको एक घर, एक धारा खानेपानी आयोजना अलपत्र

  म्याग्दी, १० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग गाउँमा एक घर एक धारा खानेपानी आयोजना अलपत्र परेको छ । साविक खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयको सात करोडको ४ लाख स्टिमेट लागतमा बेगखोला खानेपानी आयोजना मार्फत गाउँका करिब ४ सय बिस घरधुरी २ हजार ५ सय मानिसहरु लाभान्वित हुने उद्देश्यले... पुरा पढ्नुहोस

पुलाचौरमा नेकपाको सपथ

  बेनी ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बेनी नगरपालिका ५ पुलाचौरमा पूर्ण बैठक सम्पन्न भएको छ । बैठकको अवसरमा नेकपा जिल्ला कमिटि सदस्य ज्योती लामिछानेले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । पुलाचौरमा भोजबहादुर कार्की अध्यक्ष र सागर पौडेल सदस्य रहनुभएको नेकपाको २५ सदस्यीय वडा... पुरा पढ्नुहोस

दग्नाममा नेकपाको पूर्ण बैठक

  बेनी ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को रघुगंगा गाउँपालिका ४ दग्नाम वडा कमिटिको पूर्ण बैठक बिहीबार दर्मीजामा सम्पन्न भएको छ ।बैठकको अवसरमा प्रदेश सांसद तथा नेकपाका प्रदेश कमिटि सदस्य बिनोद केसीले २५ सदस्यीय वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा सांसद केसीले एकतावद्ध... पुरा पढ्नुहोस

धुले मेलामा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक दोहोरी गित प्रतियोगिता

  बेनी ९ जेठ । म्याग्दीको मंगला गाउँपालिका ४ बरंजामा परम्परागत धुले मेलाको अवसरमा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक दोहोरी गित प्रतियोगिता आयोजना हुने भएको छ ।धुले मेला संरक्षण समितिले बिहीबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा खुल्ला लोक दोहोरी गित प्रतियोगितामा बिजेता र उपबिजेतालाई एक लाख र पचास हजार... पुरा पढ्नुहोस

असिना पानीले कृषिमा करौडौ क्षेती

म्याग्दी, ९ जेठ । बुधबार परेको भिषण असिना पानीले म्याग्दीको कृषि क्षेत्रमा करोडौ क्षेती पु¥याएको छ । तिनदशक विचकै ठुलो असिना पानीले जिल्लाको ६ स्थानीय तहमा कृषकहरुले लगाएको कृषि खेतीमा सो क्षेती प¥याएको हो । हावाहुरीसंगै आएको असिना पानीले मंगला, रघुगंगा र अन्नपुर्ण गाउँपालिकाको कृषि क्षेत्रमा भएको करोडौ क्षेत्रीले कृषक... पुरा पढ्नुहोस

चट्याङ लागेर घर जल्यो

  बेनी ९ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेको काफलडाँडामा चट्याङ पर्दा एक घर जलेर नष्ट भएको छ । काफलडाँडाको उन्नेचौरमा बुधबार अपराहन्न परेको चट्याङ्ले स्थानीय दुधीमाया गर्बुजाको घर जलेर नष्ट भएको हो । चट्याङ परेलगत्तै भएको आगोलागीबाट खरले छाएको एक तले घरको सबै सामग्री जलेर नष्ट भएको स्थानीय... पुरा पढ्नुहोस