म्याग्दी समाचार

जलजला गाउँपालिकाको ४३ करोड ३७ लाखको बजेट पारित

सन्तोष गौतम बेनी २२ असार । जलजला गाउँपालिकाको आइतबार लामाखेतमा सम्पन्न छैटौ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ४३ करोड ३७ लाख ७५ हजार रुपैयाँको बजेट पारित भएको छ । गत असार ११ गते गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएपछि उपाध्यक्ष सिमा... पुरा पढ्नुहोस

कृषकहरुलाई निःशुल्क विरुवा वितरण सुरु (फोटो फिचर)

म्याग्दी २३ असार । म्याग्दीका कृषकहरुलाई निःशुल्क विरुवा वितरण थालिएको छ । बेनीमा रहेको भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्र्तगत रहेको समन्वय इकाईले विभिन्न प्रजातिका ४० हजार विरुवा वितरण थालेको हो । कार्यालयले आफ्नै नर्सरीमा उत्पादन गरेका घाँस लगायतका विरुवा कृषकहरुको मागको आधारमा वितरण थालिएको कार्यालयका सहायक भुसंरक्षण अधिकृत... पुरा पढ्नुहोस

बेनपाको करिब त्रिपन्न करोडको बजेट सार्वजनिक

  म्याग्दी, २२ असार । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिब त्रिपन्न करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।नगरउपप्रमुख सञ्जु बरुवालले शनिबार पाँचौ नगरसभामा ५२ करोड ९५ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । आन्तरिक आयतर्फ तीन करोड तीन लाख, वित्तिय समानिकरण अनुदान तेह्... पुरा पढ्नुहोस

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सडक स्तरोन्नति र पदमार्ग निर्माण

  बाबियाचौर २२ असार । मंगला गाउँपालिका–२ बाबियाचौरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सडक स्तरोन्नति गरिएको छ ।कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजनामा खटिएका मजदुरहरु परिचालन गरेर हिदी र रणवाङको सडकमा ढुङ्गा बिछ्याएर सोलीङ गर्ने काम भइरहेको वडा सदस्य चक्रलाल पाण्डेले जानकारी दिए । हिदीमा तीन लाख रुपैयाँको लागतमा ८० देखि ८५... पुरा पढ्नुहोस

बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध सार्न माग

  बेनी २१ असार । प्रभावीत क्षेत्रका अगुवाहरुले बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध स्थानान्तरणको माग गरेका छन् ।विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको प्रस्तावित बाँध स्थल परिवर्तनका लागि म्याग्दी र पर्वतका सरोकारवाला तथा जनप्रतिनिधिहरुले सुझाव दिएका हुन् । विभागले शनिबार जलजला गाउँपालिकाको बगरफाँटमा आयोजना गरेको सार्वजनिक सुनुवाई... पुरा पढ्नुहोस

बेनपाको नीति तथा कार्यक्रममा पुरानोलाई निरन्तरता दिदै पारित

  बेनी २१ असार । म्याग्दीको बेनी नगरपालिकाले अधिकांश विगतका योजनालाई निरन्तरता दिदै शनिबार आगामी आर्थिक वर्ष २०७६,७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पाँचौ नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश विगतका वर्षकै विषयलाई दोहोराइएको छ । केही नयाँ कार्यक्रम समावेश भएपनि समग्रमा विगतकै... पुरा पढ्नुहोस

यौनजन्य दुरव्यवहार न्यूनीकरणका लागि अभिमुखीकरण

  बिम २१ असार । मालिका गाउँपालिका–७ बिममा शुक्रबार यौनजन्य दुरव्यवहार न्युनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत किसानी प्राबिधिक शिक्षालयका विद्यार्थीहरुलाई प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले यौनजन्य दुरव्यवहारका कारण, असर, बच्ने उपाय र कानुनका विषयमा सहजिकरण गरेका थिए । गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको अध्यक्षता, कर्मचारी... पुरा पढ्नुहोस

सार्वजनिक शिक्षा सवलिकरण बनाउन अन्तरक्रिया

बेनी २१ असार । बेनी नगरपालिका अन्तरगत रहेका निःशुल्क प्रदान गर्दै आएको सामुदायिक विद्यालयलको सार्वजनिक शिक्षालाई सवलिकरण बनाउन अन्तरक्रिया गरिएको छ । बेनी नगरपालिकाको आयोजनामा नगरपालिकाभित्र रहेको सार्वजनिक शिक्षालाई सरल, सबैको पहुचँमा पु¥याउने लक्षसहित सर्वपक्षिय अन्तरक्रिया राखिएको हो । शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा जनप्रनिनिधि, विद्यालयका प्रअ, शिक्षक, विद्याथी,... पुरा पढ्नुहोस

कृषकलाई बिना धितो सहुलियत कर्जा

  दरवाङ २१ असार । म्याग्दीको मालिका गाउँपालिका दरवाङमा रहेको पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्थाले कृषकहरुलाई बिनो धितो सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराउन थालेको छ ।ब्यवसायिक गाईभैसी, भेडाबाख्रा र बंगुरपालनतर्फ आकर्षित गरि दूध तथा मासु उत्पादन वृद्धी गर्ने उद्देश्यले वार्षिक नौ प्रतिशत ब्याजदरको कर्जा उपलब्ध गराउन थालिएको संस्थाले... पुरा पढ्नुहोस

विवादले विद्यालयकाे भवन बनेन्

पोखरेबगर २१ असार । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा विबादका कारण विद्यालय भवन निर्माण योजना असफल भएको छ । पोखरेबगर आधारभूत विद्यालयमा कक्षाकोठा भवन निर्माणका लागि चालू आर्थिक वर्षमा बिनियोजन भएको बजेट कार्यान्वयन हुन नसकेको हो । संघीय सरकारले गाउँपालिका मार्फत दुई कोठे ट्रस भवन बनाउन १६ लाख रुपैयाँ बजेट उपलब्ध... पुरा पढ्नुहोस