म्याग्दी समाचार
बेनी अस्पतालमा आँखाको उपचार सेवा सुरू
- 4 बर्ष, 8 महिना अगाडि
- २ कार्तिक २०७७, आईतवार
म्याग्दी २ कात्तिक । बेनी अस्पतालले आँखाको उपचार सेवा सुरू गरेको छ। अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणलाई आँखाको समान्य र जटिल समस्याको उपचार गर्ने गरी आइतबारदेखि सेवा सुरु गरेको हो । बिरामीको चाप बढ्दै जान थालेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आँखा उपचार शाखाको स्थापना गरिएको अस्पताल ब्यवस्थापन समितिका... पुरा पढ्नुहोस
मंगला गाउँपालिकामा कर्मचारीलाई कोरोना पुष्टि भएसंगै अत्याबश्यक बाहेकका सेवा बन्द
- 4 बर्ष, 8 महिना अगाडि
- २ कार्तिक २०७७, आईतवार
म्याग्दी २ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकको सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो । आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सूचना नहुँदासम्मको लागि कार्यालयको सेवा प्रवाह... पुरा पढ्नुहोस
घतानकी एक महिला छोराछोरी छाडेर दुई सातादेखि सम्पर्कविहिन
- 4 बर्ष, 8 महिना अगाडि
- २ कार्तिक २०७७, आईतवार
म्याग्दी २ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी एक महिला दुई सातादेखि सम्पर्कविहिन भएकी छन् । पर्वत बेनीमा कोठा भाडामा लिएर छोराछोरीलाई पढाएर बस्दै आएकी २८ बर्षिय देवि दर्जि आफ्नो बच्चाहरुलाई छाडेर सम्पर्क विहिन भएकी हुन् । छोराछोरी छाडेर सम्पर्क विहिन भएपछि प्रवासमा रहेका उनका श्रीमानले खोजीकार्यको लागि सहयोगको अहिल... पुरा पढ्नुहोस
धवलागिरिमा पहिरोबाट क्षतिग्रस्त पूर्वाधार निर्माणमा २६ करोड बढी बजेट आबश्यक
- 4 बर्ष, 8 महिना अगाडि
- २ कार्तिक २०७७, आईतवार
बेनी, २ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिकामा यस बर्षको बर्षातको कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते बर्षात संगै आएको पहिरोका कारण नीजि आवास, विद्यालय, सडक, खानेपानी, विद्युत लगायतको क्षेत्रमा पु¥याएको क्षतिको पुननिर्माण गर्न २६ करोड बढी बजेट आबश्यक... पुरा पढ्नुहोस
म्याग्दीमा समुदाय स्तरमा कोरोनाको जोखिम बढ्यो
- 4 बर्ष, 8 महिना अगाडि
- १ कार्तिक २०७७, शनिबार
म्याग्दी १ कात्तिक । म्याग्दीमा समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम बढेको छ । जिल्लाबाट बाहिर गएर पिसीआर जाँच गरेकाहरुमा कोरोना संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक ट्रेसिङमा परेकाहरुमा कोरोना पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको हो । संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका ९ जनाको असोज २८ गते स्वाब संकलन गरि पिसिआर परिक्षणको... पुरा पढ्नुहोस
दशैँ र तिहार पर्वको मौलिकता समेटीएको म्युजिक भिडियो सार्वजनिक
- 4 बर्ष, 8 महिना अगाडि
- १ कार्तिक २०७७, शनिबार
म्याग्दी १ कात्तिक । नेपालीहरुको महान पर्व दशैँ र तिहारका परम्परागत संस्कृतिको झल्को दिने म्युजिक भिडियो सार्वजनिक भएको छ । खासगरि दशैँ र तिहार पर्वको छुट्टाछुट्टै गीत र म्युजिक भिडियो बनाउने प्रचलनको विकास भएको सन्दर्भमा म्याग्देली कलाकारहरुले दशैँ र तिहार चाडपर्वमा परम्परागत रुपमा गाइने मौलिक भाकाहरुको खोजी गरि गीतलाई म्युजिक... पुरा पढ्नुहोस
इजरायलबाट विष्णु पुनमगरले विद्यार्थीलाई स्वास्थ्य साम्रागी सहयोग
- 4 बर्ष, 8 महिना अगाडि
- १ कार्तिक २०७७, शनिबार
म्याग्दी १ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–२,रुम बेली र जेममा रहेको दुई विद्यालयका विद्यार्थीलाई इजरायलबाट मास्क, स्यानिटाइजर तथा हात धुने सावुन वितरण गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा समुदायस्तरमा पुगेर पठनपाठन सञ्चालन गरिरहेका शिक्षक, विद्यार्थी र अभिभावकलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएकी विष्णु... पुरा पढ्नुहोस
म्याग्दीकाे मंगलामा थप २ जना कोरोना संक्रमण पुष्टि
- 4 बर्ष, 8 महिना अगाडि
- १ कार्तिक २०७७, शनिबार
म्याग्दी १ कार्तिक । म्याग्दी मा शनिबार थप २ जनामा काेराेना पुष्टि भएकाे छ । मंगला गाउँपालिका १ का २४ वर्षिय पुरूष र ४ कि २६ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्तिमा जनाएकाे छ । थपिएका दुवैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएकाे विज्ञप्तिमा उल्लेख छ । पुरा पढ्नुहोस
म्याग्दीमा प्रहरी दिवस मनाईयो, जग्गादाता र सामाजिक अगुवालाई सम्मान
- 4 बर्ष, 8 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
म्याग्दी ३० असोज । म्याग्दीमा ६५ औँ प्रहरी दिवस–२०७७ मनाईएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भौतिक दुरीलाई कायम गरि औपचारिकतामा दिवस मनाईएको हो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले विपद् र संकटका समयमा योगदान गर्ने व्यक्तिहरु र प्रहरी चौकीका लागि जग्गा दिने दाताहरुलाई सम्मान... पुरा पढ्नुहोस
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
- 4 बर्ष, 8 महिना अगाडि
- ३० आश्विन २०७७, शुक्रबार
म्याग्दी ३० असोज । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण गाउँपालिका–५ का ४४ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । [caption id="attachment_44883" align="alignleft" width="289"] CoronavirusFAQOpener[/caption] स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा पुगेका उनको पीसीआर परिक्षणमा कोरोना पोजेटीभ देखिएका हो ।... पुरा पढ्नुहोस