म्याग्दी समाचार

रघुगंगाको गाउँ सभामा बहुमतबाट बेगमा अस्पताल बनाउने निर्णय

https://www.youtube.com/watch?v=aCZQUnLR9CU म्याग्दी १५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा विवादीत बनेको १० शैयाको आधारभुत अस्पताल बनाउने स्थानको टुंगो गाउँसभाबाट लगाईएको छ । बुधवार सम्पन्न नवौँ गाउँसभामा बहुमतबाट वडा नम्बर १ बेग स्वास्थ्य चौकी स्तरोन्नती गरि अस्पताल बनाउने निर्णय भएको हो । एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत संघिय सरकार मार्फत... पुरा पढ्नुहोस

ओलीको असंवैधानिक कदमका विरुद्ध बेनीमा नेकपा(प्रचण्ड नेपाल)पक्षद्धारा विरोध प्रदर्शन (फोटो फिचर)

https://www.youtube.com/watch?v=yra50NEeil8   म्याग्दी १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक तवरले संसद विघटन गर्ने कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका प्रचण्ड नेपाल पक्षले मंगलवार बेनीमा बृहत विरोध प्रर्दशन गरेको छ । ओलीको असंवैधानिक कदमका विरोधमा बजारमा नारा लगाउँदै बजार परिक्रममा गरि बृहत ¥यालीलाई सहिद स्मृतिचोकमा विरोध सभा गरिएको... पुरा पढ्नुहोस

राजाले प्रजातन्त्रमा गरे जसरी ओलीले गणतन्त्रमा हमला गरे : नेकपा युवा नेता रेशम जुग्जाली (भिडियो)

म्याग्दी १४ पुस । नेकपा म्याग्दीका युवा नेता रेशम जुग्जाली(सुविन)ले तत्कालिन राजाहरुले प्रजातन्त्रमाथि गरेको हमला जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि हमला गरेको बताउनुभएको छ । https://www.youtube.com/watch?v=WF9QbDTafHA प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध नेकपा (प्रचण्ड नेपाल) पक्षले बेनीमा आयोजना गरेको बृहत विरोध पदर्शनपछिको सभालाई सम्बोधन गर्दै  नेकपा म्याग्दीका कार्यालय सदस्य समेत रहनुभएका... पुरा पढ्नुहोस

सत्ताको भन्दा सत्यको सेवा गरौँ : नेकपा युवा नेता बालकृष्ण सुवेदी (भिडियो)

म्याग्दी १४ पुस । नेकपा म्याग्दीका युवा नेता बालकृष्ण सुवेदीले सत्ताको सेवातर्फ भन्दा सत्यको सेवा गर्नुपर्ने धारणा राख्नुभएको छ । नेकपा (प्रचण्ड नेपाल) म्याग्दीले आयोजना गरेको प्रधानमन्त्रीको असंवैधानिक संसद विघटनको कदमको विरोधमा आयोजित विरोध सभामा सम्बोधन गर्दै सुवेदीले देश र जनतालाई धोका दिएर संसद विघटन गराईएकाले यस्तो कार्यको विरोध गर्नुपर्ने... पुरा पढ्नुहोस

बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा (भिडियो रिपोर्ट)

बेनी १४ पुस । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पुर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट रु ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । https://www.youtube.com/watch?v=aHDm-0RTC8g... पुरा पढ्नुहोस

कतारमा ज्यान गुमाएका दर्जिका परिवारलाई मोनाद्धारा रु ६० हजार सहयोग

म्याग्दी १३ पुस । कतारमा ज्यान गुमाएका म्याग्दीको बेनी नगरपालिका–५ पुरुण्डीका मंगलसिंह दर्जिको परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय मार्फत रु ६० हजार सहयोग हस्तान्तरण गरिएको छ । मोनाको आपतकालिन कोषबाट रु ५० हजार र मोना कतारको रु १० हजार गरि एकमुष्ठ ६० हजार रुपैयाँ सहयोग रकम मृतक दर्जिकी... पुरा पढ्नुहोस

संसद विघटनको विरुद्धमा म्याग्दी कांग्रेसकाे बेनीमा बृहत विरोध प्रदर्शन (फोटो फिचर)

म्याग्दी १३ पुस । नेपाली कांग्रेस म्याग्दीले असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेको विरोधमा बेनीमा बृहत प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर असंबैधानिक तवरले प्रतिनिधिसभा बिघटन गरेको भन्दै काँग्रेसले आइतवार बेनीमा बृहत विरोध प्रदर्शन गरेको हो । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजाले ओली... पुरा पढ्नुहोस

संसद विघटनको विरोधमा बेनीमा कांग्रेसले विरोध प्रदर्शन गर्दै

म्याग्दी, १३ पस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्र्तगत आज नेपाली काँग्रेस म्याग्दीको आयोजनामा बेनीमा विरोध प्रदर्शन हुने भएको छ । विरोध प्रदर्शनसहितको सभालाई जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको... पुरा पढ्नुहोस

म्याग्दीमा नेकपा प्रचण्ड नेपाल समुहद्धारा अगुवा कार्यकर्तालाई प्रशिक्षण (भिडियाे/फाेटाे)

म्याग्दी १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले म्याग्दीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार बेनीमा आयोजित भेलाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी रहेको निष्कर्ष निकाल्दै उक्त कदमको शसक्त विरोध गर्ने निर्णय गरेको छ । https://www.youtube.com/watch?v=F5z7q0T7_wo भेलाबाट पुस... पुरा पढ्नुहोस

६ जनामा कोरोना संक्रमण पुष्टी

म्याग्दी, १२ पुष । म्याग्दीमा ६ जनामा कोराना पुष्टि भएको छ । शंकास्पद बिरामीहरुको पुष ८ गते १२ जनाको नमुना संकलन गरी पोखराको क्षयरोग उपचार केन्द्रमा रिपोट परिक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएकोे स्वास्थ्य कार्यालयका निर्मित कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् । कोरना संक्रमित बाहिरी जिल्लाका अस्थाई... पुरा पढ्नुहोस