भिडियो न्युज
ट्राफिक व्यवस्थापनको निर्णय गर्ने जिम्मा नगरपालिकाको होइनः प्रनाउ राई (भिडियो सहित)
- 3 बर्ष, 2 महिना अगाडि
- ५ फाल्गुन २०७८, बिहीबार
बेनी, ५ फागुन । म्याग्दीको सदरमुकाम बेनी बजारभित्रको सडकमा सुरु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयलाई उल्ट्याउने गरि बेनी नगरपालिका अघि बढेपछि नगरपालिका, म्याग्दी उद्योग बाणिज्य संघ र प्रहरी प्रशासनबिच मनमुटाब बढेको छ । न्यूरोड क्षेत्रका व्यवसायि र म्याग्दी उद्योग बाणिज्य संघको दबाबमा नगरपालिकाले एकतर्फी यातायातको प्रवन्ध हटाएर दुईतर्फी यातायात सञ्चालन... पुरा पढ्नुहोस
कलिलै उमेरमा अभिभावक गुमाएकी एलिजाको कारुणीक कथा (भिडियो )
- 3 बर्ष, 3 महिना अगाडि
- २६ पुष २०७८, सोमबार
म्याग्दी २६ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तान दोसल्लेकी ८ बर्षिया एजिना पुनका बुबा कृष्ण पुनको गएको पुस १९ गते बेनी नगरपालिका–७,मंगलाघाटमा निर्माणधिन घरबाट खसेर मृत्यु भयो । https://www.youtube.com/watch?v=GDadCLARh2s&t=26s घरको तेस्रो तलाबाट खसेर गम्भीर घाईते भएका पुनको बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरे।बुबाको दाहसंस्कारमा पुगेकी बालिकालाई आफन्त र... पुरा पढ्नुहोस
उकालो यात्रामा ̒̒दोहोरीको राजा’
- 3 बर्ष, 5 महिना अगाडि
- २९ कार्तिक २०७८, सोमबार
म्याग्दी, २९ कात्तिक । पछिल्लो समय गित भित्र कथा उतार्ने प्रचलन बढ्दो छ । पहिला पहिला गितले नै कथा बोल्थ्यो । आजभोली कथाबाट सुरु गरेर गित बज्न सुरु हुन्छ । त्यस्तै पछिल्लो समय सर्जक नुकल ढकाले बजारमा ल्याएको गिती एल्वम् दोहारीको राजा एतिहासिक कथालाई उठान गरिएको छ । बाईसे-चौविसे राज्यको... पुरा पढ्नुहोस
दोवा गाउँको पर्यटन सम्भावना : ‘महआउने झरना, तातोपानी कुण्ड’ (भिडियो सहित)
- 3 बर्ष, 7 महिना अगाडि
- १ आश्विन २०७८, शुक्रबार
म्याग्दी १ असोज । गुजमुज्ज मिलेर बसेको मगर समुदायको बाक्लो बसोबास भएको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ मा पर्ने दोवा पर्यटकीय गाउँ हो । पृष्ठभुमिमा अन्नपूर्ण हिमाल अवलोकन गर्न सकिने यस गाउँ हुदै धौलागिरि आइसफल जाने नयाँ पदमार्ग समेत पहिचान भएको छ । दोवागाउँ देखि करिब डेढ घण्टा पैदल हिडेपछि... पुरा पढ्नुहोस
संघर्षका पाइला :‘जस्ले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’ (भिडियो र तस्बिर सहित)
- 3 बर्ष, 8 महिना अगाडि
- ११ भाद्र २०७८, शुक्रबार
कमल खत्री बेनी, ११ भदौ । रघुगंगा गाउँपालिका–८ पात्लेखर्क स्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहनुभएका मिलन छन्त्याल ४५ बर्ष उमेर पार गर्नुभयो । युवा अवस्थाको करिब १५ बर्ष प्रवासमा जीवन विताउनुभएका छन्त्याल बिगत ५ बर्षदेखि गाउँका पाखा पखेरा र बनजंगलतीर भेडीगोठमा व्यस्त हुनुहुन्छ । युवा अवस्थाको प्रवासी समय मलेसियाका ठुला शहरहरुमा... पुरा पढ्नुहोस
“शिरफूले मायाँ” गितको भिडियो विमोचन
- 4 बर्ष, 25 दिन अगाडि
- १ बैशाख २०७८, बुधबार
म्याग्दी, १ बैशाख । बरिष्ठ लोकदोहोरी गायीका धनकुमारी थापाको गित “शिरफूँले माया” गितको भिडियो सार्वजनिक भएको छ । नया बर्षको अवसरमा थापाले बजारमा ल्याएको “शिरफुले मायाँ” गितको भिडियो विमोचन बेनी नगरपालिका उपमेयर सञ्जु बरुवालले गरेकी हुन् । शिरफुले माया भाका गित जिल्लाका मगर समुदायहरुको प्रतिनिधित्व गर्ने कला र संस्कृती हो... पुरा पढ्नुहोस
मदानीमा नेतिले चर्चा बटुल्दै (भिडियोसहित)
- 4 बर्ष, 26 दिन अगाडि
- ३१ चैत्र २०७७, मंगलवार
म्याग्दी, ३१ चैत । पछिल्लो समय बजारमा आएको मदानीमा नेतीले चर्चा बटुलेको छ । गाउँले जीवनशैलीमा दैनिक प्रयोग हुने शब्दहरुलाई समेटेर मदानीमा नेति तयार पारिएको हो । नेपाली समाजमा हराउँदै गएको मौलिकता लाई शब्दमा समेट्दै लोकप्रिय गायक विक्रम परियार र अम्रीता श्रीपालको आवाज रहेको छ। गीत मा शब्द शरद पाण्डेले... पुरा पढ्नुहोस
समुदायले उठाएको पर्यटन : ‘पहाडकी रानी, खोपारा–खयर भारानी’ (भिडियाे/तस्बिर)
- 4 बर्ष, 1 महिना अगाडि
- ७ चैत्र २०७७, शनिबार
कमल खत्री बेनी ६ चैत । एकैठाउँमा गुजुमुजुक्क मिलेको पाउद्धार गाउँ । गाउँको शिरमा रहेको जंगल र पहाड । जहाँ अन्नपूर्ण गाउँपालिका–५ वडामा पर्ने पाउद्धार गाउँका बाख्लै गोठ बस्थे । तल्लो भागमा गाईगोठ, खोपारा (खोप्रा) डाँडासम्म भँैसीगोठ र त्यहाँदेखि माथि भेडाबाख्राका गोठ बस्थे । तर अहिले समय फेरिएको छ ।... पुरा पढ्नुहोस
बेनीमा मगर समुदायको साँस्कृतिक झाँकी प्रदर्शन (भिडियो)
- 4 बर्ष, 1 महिना अगाडि
- २७ फाल्गुन २०७७, बिहीबार
म्याग्दी २७ फागुन । म्याग्दी सदरमुकाम बेनीमा मगर समुदायको साँस्कृतिक झाँकी पदर्शन गरिएको छ । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेलाको अवसरमा म्याग्दी सदरमुकाम बेनीबजारमा देशभरबाट आएका मगर विद्यार्थीहरुले झाँकी पदर्शन गरेका हुन् । https://www.youtube.com/watch?v=wy_sNm7rrLo राष्ट्रिय भेलाको अवसरमा बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ । बृहत ¥यालीमा... पुरा पढ्नुहोस
प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बेनीमो विजय उत्सब (भिडियो )
- 4 बर्ष, 2 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
म्याग्दी १२ म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सब बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उत्सव बनाएका हुन् । https://youtu.be/94nYTNzsuPg विजय... पुरा पढ्नुहोस