भिडियो न्युज

छोरा र भाइको जन्मदिनकोमा समाजसेवी केसीद्धारा अन्नक्षेत्रलाई एक लाख सहयोग

म्याग्दी, २१ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा रहेको गलेश्वर पुलस्त्य पुलह अन्नक्षेत्रलाई रु एक लाख सहयोग गरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहनुभएका समाजसेवी वकिल केसीले आफ्नो छोरा अप्सन र भाई किसोर केसीको जन्मदिनको अवसरमा अन्नक्षेत्रलाई उक्त सहयोग गर्नुभएको हो । आइतवार अन्नक्षेत्रमा समाजसेवि... पुरा पढ्नुहोस

मौलिक संस्कृति ‘राधाकृष्ण नाच’ संरक्षणमा जुटे ताकमबासी (तस्बिर/भिडियाे)

म्याग्दी, ६ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रुपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् । आँखै अगाडी ठोक्किन आउने हिमालको काखमा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउन थालीएको इतिहास छ । भजन कृर्तनको साथमा अभिनय सहितको नृत्य रहने... पुरा पढ्नुहोस

म्याग्दी अनलाईनकर्मी खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत

  बेनी, १ पुस । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा... पुरा पढ्नुहोस

अमित र विकासको ‘मनकी रानी’ सार्वजनिक (भिडियो सहित)

म्याग्दी । म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक भिडियो अमित विश्वकर्मा युटुव... पुरा पढ्नुहोस

राखु चिनाउने ‘आउ है राखु कोतमा,,,,’ भिडियो गित सार्वजनिक

  म्याग्दी, २५ कात्तिक । जुन दिन पाईला राखुमा टेक्छौ, अन्नपूर्ण हिमालको शिर देख्छौ,,,, आउ है राखु कोतमा,,, भिडियो गित सार्वजनिक भएको छ । शब्द सर्जक तथा गायक फौद कटुवाल विन्दाशले (जन्मगाउँ) रघुगंगा गाउँपालिका– २ राखु भगवतीलाई चिनाउने भिडियो गित सार्वजनिक गर्नुभएको हो । धौलागिरी आईसफल पदमार्गमा पर्ने, नीलगिरी र... पुरा पढ्नुहोस

गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडियो सहित)

बेनी, ४ असार । म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको उक्त वृत्तचित्र बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=aVMzAUuBSiA&t=212s छन्त्याल समुदायको कला, संस्कृति, रहनसहन र जीवनशैलिलाई... पुरा पढ्नुहोस

लोकगायक गर्बुजाको ‘लाहुरे’ गितको म्युजिक भिडियो सार्वजनिक

  म्याग्दी, ३ वैशाख । लोकगायक खड्ग गर्बुजाकोे ठाडो भाकाको गीत ‘लाहुरे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। तीन दशकदेखि लोकसंगीतको क्षेत्रमा क्रियाशील गर्बुजाले नयाँ वर्षका अवसर पारेर ‘लाहुरे’ सार्वजनिक गरेका हुन्। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा जन्मीएका गर्बुजाको गितमा ताकम घर भई हाल अमेरिका बस्ने राहुल केसी र कलाकार केकी... पुरा पढ्नुहोस

अयोध्यामा लैजान लागिएको कालीगण्डकीको शिलाको उच्च स्तरीय अवलोकन (तस्बिर/भिडियो)

बेनी, ३० पुस :विश्वमै शालीग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकी । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डकी नदीलाई कृष्णगण्डकीको उपमाले चिन्ने गरिन्छ । यसै नदीको शिलालाई हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्यामा मुर्तिका रुपमा राख्न लैजाने प्रकृया अघि बढाइएको छ ।   https://www.youtube.com/watch?v=yfCNf_cUy_g&t=420s अयोध्यामा निर्माणधिन राम मन्दिरमा कालीगण्डकीको... पुरा पढ्नुहोस

“सातै शुरको सरगम” को म्युजिक भिडियो सार्बजनिक

म्याग्दी, २४ पुस । चर्चित गायक प्रबिन बेडवालको जादुमय स्वार रहेको गीत “सातै शुरको सरगम“को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याती प्राप्त कलाकार गिरी बिस्वकर्मा र तुलसी विश्वकर्मा अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । श्रीकृष्ण राईको शब्द, शकंर सिंह ठकुरीको सङ्गीत, बाबुल गिरिको एरेन्जमा रहेको म्युजिक... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन (तस्बिर/भिडिओ)

कमल खत्री बेनी, २० पुस : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले बेनी नगरपालिका–९ गलेश्वरधामदेखि सदरमुकाम बेनीको दोभान हुँदै मालढुंगा–नयाँ पुल भएर मिर्मि पुग्न सकिने गरि ¥याफ्टिङ सञ्चालन गरिएको हो । https://www.youtube.com/watch?v=3cYjxCh3ZOE  ... पुरा पढ्नुहोस