फिचर

कालीगण्डकी नदीमा १५२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुँदै

  म्याग्दी, २० भदौ । आइएमई समूहद्वारा प्रवद्र्धित तिप्ल्याङ्ग–कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत् खरिद विक्री सम्झौता सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र तिप्ल्याङ्ग–कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलवार नेपाल विद्युत् प्राधिकरणमा आयोजित एक कार्यक्रमका बीच उक्त खरिद विक्री सम्झौतामा हस्ताक्षर गरेका हुन् । अहिले... पुरा पढ्नुहोस

विकासका लागि साझा अवधारणा बनाएर अघि बढौँ– मन्त्री जुग्जाली

म्याग्दी, १९ भदौ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले म्याग्दीको विकासका लागि साझा अवधारणा बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ५० औं बार्षिकोत्सवको (स्वर्ण जयन्ती ) उद्घाटन गर्दै म्याग्दीका जनताको चाहना अनुसार योजनाबद्ध विकास गर्नका लागि पूर्व र वर्तमान जनप्रतिनिधिहरुसहित जिल्लाका अगुवाहरुको... पुरा पढ्नुहोस

रेडक्रस म्याग्दीको स्वर्ण जयन्ती मनाईयो

म्याग्दी, १९ भदौ । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती ) विविध कार्यक्रम गरी मनाएको छ । प्रभातफेरी प्रश्चात मंगलबार बेनीस्थित नेपाल भाषा मंका: खलको सभाहलमा भएको रेडक्रसको ५० औँ बार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले गर्नुभएको थियो । कार्यक्रममा रेडक्रस... पुरा पढ्नुहोस

दरबाङमा पाँच शैया क्षमताको अस्पताल संचालन

  म्याग्दी, १९ भदौ । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र एवम् मालिका गाउँपालिकाको मुकाम दरबाङ बजारमा सोमबार दरबाङ आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले पाँच शैया क्षमताको उक्त आधारभूत अस्पतालको उद्घाटन गर्दै अस्पतालको क्षमता विकासका साथै विशेषज्ञ चिकित्सक सहितको सेवा आवश्यक रहेको... पुरा पढ्नुहोस

मन्त्री र साँसदलाई भाङ्ग्रा लगाएर सम्मान (तस्बिर)

बेनी, १८ भदौ (रासस) ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जाली र प्रदेश सभा सदस्य हरि बहादुर भण्डारी तथा वडा सचिब कुलप्रसाद आचार्यलाई परम्परागत पोशाक भाङ्ग्रा(गादा) लगाएर सम्मान गर्दै स्थानीयबासी । भाङ्ग्रा स्थानीय स्तरमा घाँस दाउँरा गर्न जाँदा समेत सहयोगी मानिन्छ... पुरा पढ्नुहोस

सडक, पदमार्गबाट पर्यटकीय क्षेत्र डढेकोत पुग्न सहज ( फोटोफिचर )

  म्याग्दी, १७ भदौ । सडक, पदमार्गले म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरस्थित रहेको डढेकोत डिलमा पुग्न सहज भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा चिनिएको जगन्नाथ मन्दिरबाट डढेकोत दरबारको डिलसम्म पुग्न पदमार्गले सहज बनाएको हो । जगन्नाथ मन्दिरसम्म सडक सुविधा र त्यहाँबाट डढेकोतसम्म पदमार्ग आन्तरिक पर्यटकलाई डिलमा पुग्न सहज भएको... पुरा पढ्नुहोस

माओवादीको तीन महिने अभियान म्याग्दीमा पनि सुरु

  म्याग्दी, १६ भदौ । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान म्याग्दीमा पनि सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गरेपछि म्याग्दीमा पनि माओवादीका नेताहरु तोकिएका वडामा पुगेर अभियान सुरु गर्नुभएको हो ।... पुरा पढ्नुहोस

अन्नपूर्णको समृद्धिका लागि पर्यटन र पूर्वाधार विकास आबश्यक : मन्त्री जुग्जाली (तस्बिर सहित)

म्याग्दी १५ भदौ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले अन्नपूर्ण गाउँपालिकामा पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासले समृद्धि हाँसिल हुने बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वांत गाउँमा जनैपूर्णिमा पर्वको अवसरमा न्यू स्टार युवा क्लबद्धारा आयोजित खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई शुक्रवार सम्बोधन गर्दै मन्त्री जुग्जालीले... पुरा पढ्नुहोस

भुुवानी आधारभूतको कक्षा कोठा भवन जिर्ण

  म्याग्दी, १५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारको भुवाने थानमा रहेको भुुवानी आधारभूत विद्यालयको कक्षा कोठा भवन जिर्ण बनेको छ । पर्खाल चर्किएर चिरा चिरा भएको जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुुपर्ने अवस्था छ । कमजोर भूूबनोट र नजिकैबाट घारखोला जलविद्युत आयोजना जलविद्युत आयोजनाको सुरुङ खन्दा चर्किएको तीन... पुरा पढ्नुहोस

पर्यटकीयस्थल जोड्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएका छौ – मन्त्री जुुग्जाली

  म्याग्दी, १४ भदौ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले पर्यटकीय स्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताउनुु भएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६ घोडेपानीका बासिन्दाहरुसँग बिहिबार भएको भेटघाटका क्रममा प्रदेश सरकारले पर्यटकीय बस्ती जोड्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको जानकारी... पुरा पढ्नुहोस