फिचर

सुन्तलाका बोटहरुले भरिएको मरेक गाउँ (फोटोफिचर)

  म्याग्दी, ३१ साउन । सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनिएको बेनी नगरपालिका वडानम्वर ३ को मरेक गाउँ । सानो गाउँ मरेक, पछिल्लो समय सुन्तलाले भरिएको छ। यस गाउँलाई उत्पादनको हिसाबले सुन्तला गाउँको रुपमा परिचित छ । वडानम्वर ३ भकिम्लीको राखु, मरेक र बालम गाउँ सुन्तलाको पकेट क्षेत्रमा चिनिएको छन्। परम्परागत... पुरा पढ्नुहोस

साउन महिनामा गलेश्वरधाम मन्दिरबाट नौं लाख बढी भेटी संकलन

  म्याग्द, ३० साउन । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनामा नौं लाख २७ हजार २३ रुपैयाँ भेटी संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबार गलेश्वर शिवालयमा पुजापाठका लागि आएका भक्तजनबाट सो रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जानकारी दिएको छ।... पुरा पढ्नुहोस

प्रचारप्रसार र पूर्वाधारको अभावमा पर्यटकीयस्थल गाम्फाधुरी ओझेलमा

  म्याग्दी, २८ साउन। पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसार र पूर्वाधारको अभावले म्याग्दी र बागलुङको सिमानामा पर्ने गाम्फाधुरी ओझेलमा परेको छ । समुन्द्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा अवस्थित गाम्फाधुरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको गन्तव्य हो । मंगला गाउँपालिकाको वडानम्वर ४ स्थित बंरजा बुकेनीबाट चारघण्टाको पैदलयात्राबाट पुगिने महत्वपूर्ण... पुरा पढ्नुहोस

कालीगण्डकी नदीको बहाव बढ्दो ( फोटोफिचर )

  म्याग्दी, २८ साउन । अविरल बर्षासँगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालीगण्डकी नदीको बहाव बढ्दै गएको छ। माथिल्लो भेगमा निरन्तर भएको उच्च बर्सातले यस बर्षको साउनको अन्तिममा कालीगण्डकी नदीको बहाव बढेको हो । काली गण्डकी नदी अतिक्रमण गरेर संरक्षणको काम गर्दा बढीरहेको नदीको बहावले बस्ती कटान गर्ने जोखीम... पुरा पढ्नुहोस

मुक्तिधाम माविद्वारा एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान

  म्याग्दी, २७ साउन । रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा रहेको मुक्तिधाम माविले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले शुक्रबार सम्मान कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई सम्मान गरेको हो । एसइईमा सहभागि भएर ३.७६ जिपिए ल्याउने आस्था कार्कीलाई १० हजार, ३.५१ जिपिए ल्याउने सज्जन... पुरा पढ्नुहोस

ब्यवस्थित बन्दै कालीपुल बसपार्क

  म्याग्दी, २५ साउन । सदरमुकाम बेनी स्थित कालीपुल बसपार्क पछिल्लो समय सरसफाई र भौतिक पूर्वाधारले ब्यवस्थित र चिटिक्क बन्दै गएको छ । अब्यवस्थित संरचना हटाएर आवश्यक संरचना निर्माणसंगै सरसफाई गर्ने कर्मचारी राखेपछि कालीपुल बसपार्क सफा र ब्यवस्थित बन्न थालेको हो । देशका विभिन्न ठाउँबाट सवारीसाधन आवातजावात गर्र्ने कालीपुल बसपार्क... पुरा पढ्नुहोस

प्रतिष्ठान म्याग्दीद्वारा दुई विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

  म्याग्दी, २१ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिका ६ का दुई विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आईतवार अर्थुङेमा रहेको जामुनाखर्क माध्यामिक विद्यालयमा अध्ययनरत ९ जना र विद्यामन्दिर आधारभूत विद्यालय जामुनाखर्कमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई झोला, कपी, कलम,... पुरा पढ्नुहोस

धान गोड्नमा व्यस्त किसान (फोटोफिचर )

  म्याग्दी, २१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगतवीका कृषकहरु असारमा रोपेको धान खेतीलाई सामुहिक रुपमा गोड्दै । अर्मपर्ममार्फत खेत गोडमेल प्रचलन हट्दै गएको छ। गाउँमा अर्मपर्म भन्दा ज्यालामार्फत खेती लगाउने र गोडमेल गर्ने चलन बढेको छ। समयमा मनसुन नहँुदा र सिँचाईको अभावले धान खेतमा अनावश्यक झारहरु बढी... पुरा पढ्नुहोस

भगवतीमा सार्वजनिक सुनुवाई : बेनी–गलेश्वर–भगवती सडकको भाडादर समायोजन गर्न आग्रह

  बेनी, १२ साउन । रघुगंगा गाउँपालिकाको वडानम्वर २ को वडा कार्यालय परिसरमा भएको सार्वजनिक सुनुवाईमा उपस्थित भगवतीबासीले बेनी– गलेश्वर– भगवती सडकको यातायात भाडादर समायोजन गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ। सार्वजनिक सुनुवाई कार्यक्रममा सडक स्तरोन्नती भएपनि भाडादर मंहगो भएको विषयमा भगवतीका युवा गणेश खत्रीले रघुगंगा गाउँपालिका र वडाले तत्काल यातायात... पुरा पढ्नुहोस

शिक्षकको विदाईमा गलाभरी माला ……(तस्बिर सहित)

  बेनी, १९ साउन : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयबाट सरुवा हुनुभएका शिक्षक रमेस शाही ठकुरीलाई विदाई गरिँदै ।  विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकले अविर, फुलमाला लगाएर विदाई गर्दा शिक्षकको गला फुलमालाले भरिएको थियो । यस विद्यालयबाट अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माध्यमिक विद्यालयमा सरुवा हुनुभएका... पुरा पढ्नुहोस