प्रवास

मोना कतारको अध्यक्षमा नरेन्द्र फगामी

म्याग्दी, २९ फागुन । म्याग्दी प्रवासी नेपाली संघ (मोना),राष्ट्रिय कार्यकारी समिति कतारको अध्यक्षमा नरेन्द्र फगामी सर्वसम्मत चयन भएका छन् । मोना कतारको शुक्रबार सम्पन्न दशौ साधारणसभा तथा १८ औ बार्षिकोत्सवबाट म्याग्दीको मालिका गाउँपालिका –५ का फगामीको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष राजु पौडेल, प्रथम उपाध्यक्ष... पुरा पढ्नुहोस

विभिन्न निर्णय गर्दै मोना युएईको बैठक सम्पन्न

म्याग्दी, १४ पुष । म्याग्दी प्रवासी नेपाली संघ (माेना) युएईले विभिन्न निर्णयहरु पारित गर्दै पहिलो बैठक मंगलबार सम्पन्न गरेको छ । तेस्रो अधिबेशनबाट २०२० देखि २०२२ का लागि निर्वाचित अध्यक्ष सुवास राम्जाली मगरको अध्यक्षतामा अनलाईनबाट भएकोे बैठकले विभिन्न निर्णयहरु पारित गरेको छ। कार्यसमितिको प्रथम बैठकमा २०१८ देखि २०२० सम्म भएको... पुरा पढ्नुहोस

कतारमा ज्यान गुमाएका दर्जिका परिवारलाई मोनाद्धारा रु ६० हजार सहयोग

म्याग्दी १३ पुस । कतारमा ज्यान गुमाएका म्याग्दीको बेनी नगरपालिका–५ पुरुण्डीका मंगलसिंह दर्जिको परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय मार्फत रु ६० हजार सहयोग हस्तान्तरण गरिएको छ । मोनाको आपतकालिन कोषबाट रु ५० हजार र मोना कतारको रु १० हजार गरि एकमुष्ठ ६० हजार रुपैयाँ सहयोग रकम मृतक दर्जिकी... पुरा पढ्नुहोस

भण्डारीको उपचारमा दक्षिण कोरियामा रहेका राखुबासीको पहलमा १ लाख १८ हजार सहयोग जुट्यो

म्याग्दी १५ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनले खुट्टामा काटेर घाईते भई उपचाररत ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा दक्षिण कोरियाबाट सहयोग जुटाईएको छ । दक्षिण कोरियामा रहेका राखुबासीहरुको पहलमा त्यहाँ रहेका राखुबासी, म्याग्देली र नेपालीहरु मार्फत रु १ लाख १८ हजार ४७८ सहयोग जुटेको... पुरा पढ्नुहोस

सतिस भण्डारीको नेतृत्वमा राखु समाज अष्ट्रेलिया गठन

म्याग्दी, १५ कात्तिक । पढाई र रोजगारीको सिलसिलामा अष्टे«लिया रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका युवाहरुले राखु समाज अष्ट्रेलिया गठन गरेका छन् । गत हप्ताको शनिबार राखुबासी युवाहरुको भेलाले सतिस भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन गरेका हुन् । समाजको उपाध्यक्षमा शिव रकाल, महासचिवमा पवन कटुवाल, सचिवमा गोकुल भण्डारी,... पुरा पढ्नुहोस

बाढी पहिरो पीडितको लागि मोना क्षेत्रिय कमिटि जापानद्धारा साढे ५ लाख बढी सहयोग ( नामावली सहित)

म्याग्दी १७ भदौ । म्याग्दीमा आईपरेको बाढी र पहिरोबाट घरवार विहिन भएकाहरुको पुर्नवासको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रिय कमिटि नागोया जापानले साढे ५ लाख बढी सहयोग जुटाएको छ । नागोयामा रहेका म्याग्देली तथा नेपालीहरु मार्फत आर्थिक संकलन गरि सो सहयोग जुटाईएको हो । मोना क्षेत्रिय कमिटी नागोयाले पूर्ण... पुरा पढ्नुहोस

म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय कमिटी सेन्दाईद्धारा तीजको अवसरमा भेटघाट

जपान ५ भदौ । नेपाली महिलाहरुको महान पर्व हरितालिका (तीज) को अबसरमा नया सेन्दाईबासी म्याग्देलीसङग भेटघाट तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय कमिटी सेन्दाईले आयोजना गरेको कार्यक्रममा भेटघाट र शुभकामना आदान प्रदान सहित जिल्लामा आइपरेको प्राकृतिक प्रकोपबाट पिडीत भएका बालबालिकाहरुको लागि राहत... पुरा पढ्नुहोस

कतारमा एक कम्पनीले ४ उत्कृष्ट नेपाली कामदारलाई गर्यो पुरस्कृत

तिलु शर्मा पौडेल /दोहा कतार, ३० साउन । लामो समय देखि कतारमा काम गर्दै चार नेपालीलाई एक स्थानीय कम्पनीले नगदले पुरस्कृत गरेको छ । आइओएस प्रमाणित कम्पनी नासर अल अलि एन्टरप्राइजेजले आफ्ना चार नेपाली कामदारहरूलाई पुरष्कृत गरेको हो । पुरस्कृत हुने नेपालीहरुमा अबीर बहादुर राई, पञ्चे राई, छिरिङ राई र... पुरा पढ्नुहोस

मोना साइप्रसद्धारा बाढीपहिरो पीडितलाई ६५ हजार सहयोग

म्याग्दी, २४ साउन । म्याग्दी प्रवासी प्रवासी संघ ( मोना) साईप्रसद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई ६५ हजार ४१० रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मोना साईप्रसका संयोजनामा आर्थिक संकलन गरि पीडितलाई सहयोग गरेका हुन् । साइप्रसमा रहेका म्याग्देलीसंगै नेपालीहरुको सहयोगमा संकलन भएको रकम धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ विमका बाढी... पुरा पढ्नुहोस

साइप्रसमा मोना गठन, अध्यक्षमा लोकराज रोकामगर

म्याग्दी, २२ असार । साइप्रसमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) गठन गरिएको छ । लोकराज रोकामगरको अध्यक्षतामा गठन भएको मोना साइप्रसको उपाध्यक्षमा सोजिना तिलिजा पुन, महासचिवमा तेजेन्द्र रोका, सचिवमा रुपबहादुर पुर्जा, कोषाध्यक्षमा कल्पना जुग्जाली र सह–कोषाध्यक्षमा बालकुमारी पुर्जा रहेका छन् । सदस्यहरुमा माया मगर, अनु पुर्जा, निलचन्द्र पुन, युवराज घर्ती,... पुरा पढ्नुहोस