प्रवास
मोना जापानद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग
- 3 बर्ष, 6 महिना अगाडि
- १२ आश्विन २०७८, मंगलवार
म्याग्दी, १२ असोज । म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) जापानले बेनीका आगलागी पीडित व्यवसायी प्रमोद शर्मा र जगन्नाथ शर्मा लाई आर्थिक सहयोग गरेको छ । सोमबार मोनाको बेनी स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि दुबैजनालाई रु ३५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको हो । सो रकम मोना... पुरा पढ्नुहोस
एनआरएनए अध्यक्षमा अमेरिकामा रहनुभएकी म्याग्दीकी रविना थापाको उम्मेदवारी घोषणा
- 3 बर्ष, 6 महिना अगाडि
- ७ आश्विन २०७८, बिहीबार
म्याग्दी ७ असोज । म्याग्देली चेली रविना थापाले गैर आवासीय नेपाली संघको अध्यक्षका लागि उम्मेदवारी िदने घाेषणा गर्नुभएकाे छ । अमेरिकामा बस्दै आउनुभएकी अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत रहनुभएकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१– २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।... पुरा पढ्नुहोस
माेना जापानको अध्यक्षमा सचिन श्रेष्ठ चयन
- 3 बर्ष, 6 महिना अगाडि
- ३ आश्विन २०७८, आईतवार
हिरा बुढाथाेकी , टोक्यो । जापानको टोक्यो स्थित बारकाँडे नेपाली रेष्टुरेन्ट शिन-ओकुबुमा अाइतवार सम्पन्न भएको मोना जापान केन्द्रीय समितको सातौ साधारण सभा मार्फत २ वर्षे कार्यकालको लागी सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । नवगठित कार्यसमितीकाे बरिष्ठ उपाध्यक्ष दिल केसी ( बिशाल ), महिला उपाध्यक्ष पबित्रा पुन क्षेत्रिय... पुरा पढ्नुहोस
मोना क्षेत्रिय समितीले मोना जापानको महाधिबेसन बहिष्कार
- 3 बर्ष, 6 महिना अगाडि
- ३ आश्विन २०७८, आईतवार
बेनी, ३ असोज । ब्यवसाय, रोजगार र पढाईको शिलशिलामा जापाना पुगेको म्याग्देलीहरुको साझा संस्था मोना जापानको सातौ औँ अधिबेसनको पुर्वसन्ध्यामा मोना क्षेत्रिय समितिले विरोध गरेको छ। मोना जापान संस्थाको विद्यान र सांगठनीक संरचनाप्रति क्षत्रिय समितिले असहमति राख्दै महाधिवेशन बहिष्कार गरेका हुन् क्षेत्री समितिले माग अनुसार संस्थाको विद्यानको संसोधन, भूगोलको समावेशी... पुरा पढ्नुहोस
मोना जापान क्षेत्रिय समिति नागोयाको अध्यक्षमा राम किसान चयन
- 3 बर्ष, 7 महिना अगाडि
- २० भाद्र २०७८, आईतवार
म्याग्दी २० भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान अन्तर्गत रहेको क्षेत्रिय समिती नागोयाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । आसन्न मोना राष्ट्रिय समिती जापानको अधिबेशनलाई लक्षित गरी सबै क्षेत्रहरुको अधिबेशन तथा भेलाहरु गर्ने कार्यक्रम अन्तरगत नागोयामा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा रहेको मोना जापान क्षेत्रिय समिति नागोयाको भेला... पुरा पढ्नुहोस
मोना पोर्तुगलको अध्यक्षमा रविन पुन चयन
- 3 बर्ष, 7 महिना अगाडि
- १४ भाद्र २०७८, सोमबार
म्याग्दी १४ भदौ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) पार्तुगलको अध्यक्षमा रविन पुन चयन हुनुभएको छ । मोना पोर्तुगलको सातौँ अधिवेशनबाट सर्वसम्मत रुपमा पुनको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सविन शाहि, उपाध्यक्षमा नर फगामी, नारायण तिलिजा, मोहन राना, महिला उपाध्यक्षमा देवी गर्वुजा महासचिवमा दिपु... पुरा पढ्नुहोस
कुश्माकी एक महिलाको कुवेतमा मृत्य
- 3 बर्ष, 7 महिना अगाडि
- ११ भाद्र २०७८, शुक्रबार
पर्वत ११ भदौ । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।... पुरा पढ्नुहोस
एकमहिनादेखि बेपत्ता जामुनाखर्कका जङ्गबहादुर रामदाम
- 3 बर्ष, 7 महिना अगाडि
- १० भाद्र २०७८, बिहीबार
म्याग्दी, १० भदौ । विगत एक महिनादेखि बेनी नगरपालिका–६ जामुनाखर्क निवासी जङ्गबहादुर रामदाम (विक ) बेपत्ता भएका छन् । साउन ९ गतेदेखि रामदाम घरपरिवारबाट सम्पर्कविहिन भएका हुन । बेपत्ता भएका ८० बर्षिय रामदामलाई परिवार र आफन्तजन लगायतको क्षेत्रबाट खोजी कार्य भएपनि भेटाउन नसकिरहेको बेपत्ता भएका ब्यक्तिका आफन्त अजित रसाईलीले जानकारी... पुरा पढ्नुहोस
आर्थिक अभाबको सामाना गरेका खत्रीको उपचारमा बेल्जियममा रहेका राखुबासीबाट सहयोग
- 3 बर्ष, 7 महिना अगाडि
- २७ श्रावण २०७८, बुधबार
म्याग्दी २७ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका जीतबहादुर खत्रीको उपचारमा बेल्जियममा रहेका राखुबासीले आर्थिक सहयोग गरेका छन् । बेल्जियममा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती र वडा नम्बर ३ राखु पिप्लेका बासिन्दाहरुले आर्थिक अभाबले उपचारबाट बञ्चित हुनुभएका खत्रीको उपचारमा रु १ लाख ३६ हजार ७ सय... पुरा पढ्नुहोस
मोना जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा तुल बहादुर चोचाङ्गी चयन
- 3 बर्ष, 8 महिना अगाडि
- १९ श्रावण २०७८, मंगलवार
म्याग्दी १९ साउन । म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा तुल बहादुर चोचाङ्गी चयन हुनुभएको छ । आइतबार सम्पन्न भेलाबाट सिजुओका क्षेत्रीय कार्यसमितिको अध्यक्षमा चोचाङ्गी सर्वसम्मत रुपमा चयन हुनुभएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दिनेश पुन,उपाध्यक्षमा करन बोगटी, सचिवमा बिशाल पुन, सह–सचिवमा राहुल तिलिजा, कोषाध्यक्षमा शुसिला फगामी,... पुरा पढ्नुहोस