प्रवास

नेपाली महिला समाज कतारकाे रमाइलो तिज तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

तिलु शर्मा पौडेल दोहा कतार । “नेपाली महिला समाजको चाहना एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मूल नारा बोकेको नेपाली महिला समाज कतारले रमाइलो तिज तथा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । नेपाली दूतावासको हलमा संस्थाकी कार्यवाहक अध्यक्ष अमिना खानको सभापतित्व तथा नेपाली नियोग कि... पुरा पढ्नुहोस

साउदीमा मोना गठन, अध्यक्षमा पौडेल चयन

बेनी, २२ भदौ । खाडी मुलुक साउदी अरेवीयामा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को राष्ट्रिय कार्यसमिति गठन भएको छ । मोनाका अध्यक्ष चक्र थापाको पहलमा अनलाइन मार्फत भएको साधारणसभाबाट बिपिन पौडेलको अध्यक्षतामा मोना साउदीको कार्यसमिति गठन गरेको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा करन पुन, उपाध्यक्षमा दिपक खत्री, महासचिवमा तिलुक पुन, सचिवमा... पुरा पढ्नुहोस

नेपाली महिला समाज कतारले अन्तरक्रिया संगै तिज मनाउदै

तिलु शर्मा पौडेल दोहा कतार ।  “नेपाली महिला समाजको चाहना एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मूल नारा बोकेको नेपाली महिला समाज कतारले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि ६ सेप्टेम्बरका दिन रमाइलो तिज तथा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । एन आर एन ए एन सी... पुरा पढ्नुहोस

जापानको सेन्दाइमा तीज विशेष भेटघाट कार्यक्रम

धु्रबसागर शर्मा वैदेशिक रोजगारी,अध्ययन वा अन्य कामको शिलशिलामा जापानको सेन्दाइमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना सेन्दाइ क्षेत्रिय कमिटीको आयोजनामा आइतवार तीज विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आफ्नो देश र घरपरिवाबाट टाढा रहेर पनि आफ्नो संस्कार,संस्कृतिको संरक्षण र आपसी सौहार्दता तथा अपनत्वबोध गराउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा एकापसमा चिनजान... पुरा पढ्नुहोस

म्याग्दीका बरुवालले एनआरएनको सचिबमा उम्मेदवारी दिने तयारी

म्याग्दी ८ भदौ । बेल्जियममा रहेर व्यवसाय गर्दै आएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका शिवकुमार बरुवालले गैरआवासीय नेपाली संघ (एनआरएन) को सचिब पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनका युरोप संयोजक रहेका वरुवालले आगामी निर्वाचनमा सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् । एनआरएनको अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन... पुरा पढ्नुहोस

मोना न्यूजिल्याण्डको अध्यक्षमा कार्की चयन

म्याग्दी ७ भदौ । म्याग्दी प्रवासी नेपाली संघ मोना न्यूजिल्यान्डको नयाँ नेतृत्व चयन भएको छ । म्याग्दीको घोरेपानीमा हुन लागेको मोनाको अन्र्तराष्ट्रिय सम्मेलनको तयारी स्वरुप अहिले विश्वभर छरिएर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था मोनाको विभिन्न देशमा अधिवेशन हुने क्रम बढेको छ । नयाँ नेतृत्व चयनको लागि भएको कार्यक्रमबाट मोना न्युजिल्याण्डको... पुरा पढ्नुहोस

दोहोरी गित प्रतिष्ठान कतार शाखाको सचिवमा शर्मा

बेनी, ६ भदौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको दोस्रो अधिबेसन बाट म्याग्दीका तिलु शर्मा पौडेल सचिवमा निर्वाचित भएका छन् । आगामी २०१९देखि २१ सम्मको कार्यकालका लागि शक्ति क्षेत्रिको अध्यक्षतामा नयाँ कार्य समिति निर्बिरोध चयन गरिएको थियो । जसको प्रथम उपाध्यक्ष शिवराम ढकाल, दित्तिय उपाध्यक्ष ईमान सिहं... पुरा पढ्नुहोस

पोर्चुगलमा कवि नवराज पराजुलीको कन्सर्ट हुने

म्याग्दी, ४ भदाैँ । रोजगार तथा ब्यवसायको शिलशिलामा पोर्चुगलमा रहेका नेपालीहरुको आयोजनामा कवि नवराज पराजुलीको उपस्थितमा कविता कन्सर्ट हुने भएको छ । मेला लिस्बोआको आयोजनामा आगामी महिनाको सेप्टेम्वर ८ मा कवि पराजुलीको उपस्थितमा कविता कन्सर्ट हुने भएको हो । विदेशमा रहेका नेपालीहरुले नेपालको भाषा, सस्कृति, कला, साहित्य र संगितको संरक्षण... पुरा पढ्नुहोस

घोेडेपानीमा हुने मोनाको महाधिवेशनको तयारी सुरु

बेनी २ भदौ । रोजगार, पेशा व्यवसाय र शिक्षाको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना)को तेस्रो महाधिवेशनको तयारी सुरु भएको छ । असोजको १४ देखि १६ गतेसम्म अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने महाधिवेशनको तयारीका लागि विभिन्न देशका राष्ट्रिय समितिको साधारणसभा, अधिवेशन र... पुरा पढ्नुहोस

म्याग्दी उद्दार समिति बहराइनलाई मोनामा रुपान्तरण :अध्यक्षमा लोक राम्जाली

  बेनी २८ साउन । बहराइनमा रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी उद्दार समितिलाई सोमबार सम्पन्न ११ औ महाधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराइनमा रुपान्तरण गरिएको छ ।  सन २००२ मा स्थापना भएर बहराइनमा रहेका म्याग्देली र आफ्नो जन्मथलोको आपत, विपत्, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी उद्दार समितिलाई अधिवेशनबाट... पुरा पढ्नुहोस