ताजा अपडेट
कर्तव्य ज्यान मुद्दामा फरार रहेका ५ जना व्यक्तिहरु ११ बर्षपछि पक्राउ
- 4 बर्ष, 10 महिना अगाडि
- १७ भाद्र २०७७, बुधबार
म्याग्दी, १७ भदौ । कर्तव्य ज्यान मुद्दामा फरार रहेको ५ जना ब्यक्तिहरुलाई ११ बर्षपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रक्राउ गरेको छ। २०६६ साल ११ महिना ११ गते म्याग्दीको ओखरबोटस्थित चिउरीबोटमा महाशिव रात्रीको अवसरमा आयोजित भलिबल खेलमा पराजित भएपछि बागलुङ तमाङका २१ बर्षिय नारायण छन्त्याल हत्या गर्ने उनीहरुलाई प्रक्राउ गरेको हो ।... पुरा पढ्नुहोस
शहरको कोरोना त्रासले नछोएको भेडीगोठको दैनिकी (फिचर)
- 4 बर्ष, 10 महिना अगाडि
- १७ भाद्र २०७७, बुधबार
कमल खत्री म्याग्दी १७ भदौ । अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइको छ । गोठबाट धवलागिरि हिमाल आँखै अगाडी उभ्यिए जस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे छ । बिगत दुई बर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (देवान) यसै गोठलाई सम्हालेर बसेका छन् । यो दृष्य धवलागिरि आधार... पुरा पढ्नुहोस
करेन्ट लागेर महिलाको मृत्यु
- 4 बर्ष, 10 महिना अगाडि
- १७ भाद्र २०७७, बुधबार
म्याग्दी, १७ भदौ । बेनी नगरपालिका–९ काउलेगौडामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। घर नजिकै फूल टिप्ने क्रममा घाइते भएकी २६ वर्षीया शिव चोखाललाई उपचारका लागि बेनी अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायव उपरीक्षक किरनजंग कुँवरका अनुसार विद्युत लिक भएर फूल टिप्ने... पुरा पढ्नुहोस
कोरोना नियन्त्रणमा रघुगंगा गाउँपालिकाको करिब ७५ लाख खर्च (विवरण सहित)
- 4 बर्ष, 10 महिना अगाडि
- १७ भाद्र २०७७, बुधबार
म्याग्दी १७ भदौ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले चार महिनाको अवधिमा करिब ७५ लाख खर्चिएको छ । गाउँपालिकाले गत चैतदेखि असार मसान्तसम्म कोरोना कोषमा रु १ करोड १० लाख ६६ हजार २५ जम्मा भएको मध्ये कोरोना गतिविधिमा ७४ लाख ६९ हजार १०२ रुपैयाँ खर्च... पुरा पढ्नुहोस
उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योकले साढे २ लाखभन्दा बढी सहयोग
- 4 बर्ष, 10 महिना अगाडि
- १७ भाद्र २०७७, बुधबार
म्याग्दी १७ भदौ । उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योक अमेरिकाले २ लाख ५० हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा आयोजित कार्यक्रममा बाढी पहिरोका कारण दानाको फगाम, काभ्रे, नारच्याङ लगायत गाउँपालिका भित्रका १९ घरधुरीलाई २ लाख २५ हजार, बाढीमा बेपत्ता र मृतक दुईजना लाई... पुरा पढ्नुहोस
कोरना महामारीको समयमा चाडपर्व मनाउँदा भिडभाड नगर्न प्रशासनको अनुरोध
- 4 बर्ष, 10 महिना अगाडि
- १६ भाद्र २०७७, मंगलवार
म्याग्दी, १६ भदौ । विश्वब्यापी रुपमा फैलिएको कोरना भाईरसको सक्रमण दैनिक रुपमा नेपालमा बढेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले चाडपर्व मनाउने क्रममा भिडभाड नगर्न जिल्लाबासीलाई आग्रह गरेकाे छ । कार्यालयले एक विज्ञप्ती निकाल्दै परम्परागत धर्म सस्कृतिअनुसार भिडभाड गरे चाडपर्व मनाउदाँ कोरना संक्रमण फैलन सक्ने सम्भावनालाई रोक्न जिल्लाबासी सचेत हुन प्रशासनले... पुरा पढ्नुहोस
प्रदेश सरकारबाट जिल्ला प्रशासन कार्यालयलाई प्राप्त २० लाख कहाँ–कहाँ भयो खर्च ? (भिडियाे सहित)
- 4 बर्ष, 10 महिना अगाडि
- १५ भाद्र २०७७, सोमबार
म्याग्दी १५ भदौ । कोरोना रोकथाम र नियन्त्रणको लागि सुरक्षा निकायहरु मार्फच खर्च गर्ने गरि गण्डकी प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको रु २० लाख बजेटको खर्च विवरण सार्वजनिक भएको छ । गण्डकी प्रदेश सरकार मार्फत दुई किस्तामा गरि प्राप्त भएको रु २० लाख बजेटमध्ये १९ लाख ४७ हजार... पुरा पढ्नुहोस
देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
- 4 बर्ष, 10 महिना अगाडि
- १५ भाद्र २०७७, सोमबार
देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उनले बताए । यसैगरी काठमाडौं... पुरा पढ्नुहोस
करबाकेलीमा संग्रहालय भवन निर्माण
- 4 बर्ष, 10 महिना अगाडि
- १५ भाद्र २०७७, सोमबार
म्याग्दी, १५ भदौ । परम्परागत सामग्रीको संरक्षणसंगै पर्यटन प्रर्वद्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको काफलडाँडामा करबाकेली संग्रहालय भवन निमार्ण गरिएको छ । करबाकेली संरक्षण समितिको सक्रियतामा सरकारी निकायको सहयोगका साथै चन्दा संकलन गरेर संग्रहालय भवन निर्माण गरेका हुन् । दैनिक जीवन, रितीरिवाज, संस्कृति र रहनसहनमा आधारीत सामग्रीहरु संकलन गरेर राखिने... पुरा पढ्नुहोस
मनमोहक च्यामली आधार शिविर (फोटो कथा)
- 4 बर्ष, 10 महिना अगाडि
- १५ भाद्र २०७७, सोमबार
म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ र धवलागिरि ५ को सिमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविर । कुइनेमंगलेतर्फबाट धवलागिरि हिमालको आधार शिविर जाने पदमार्गले समेटिएको यस क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यस सिजनमा यहाँ परम्परागत भेडीगोठ र गाईका गोठहरु रहेका छन् । आँखै अगाडी ठोक्किन आउने धवलागिरि... पुरा पढ्नुहोस