ढकमक्क लालिगुराँसले रंगिए कुइनेमंगलेका जंगल (फोटो फिचर)

  • ६ बैशाख २०७८, सोमबार
  • 2018 पटक पढिएको

म्याग्दी ६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका जंगलमा फुलेका लालिगुराँसका फुलहरुले रङ्गिन बनेका जंगल ।

कुइनेमंगलेको पात्लेखर्कमाथिका लसुनबारी, चिमाली बुकी यरियाका जंगलमा थरीथरीका गुराँसका फुलहरुले सजिएका छन् । गुराँस फुलेपछि जंगलमा पुग्नेहरु रमाउने गरेका छन् । तस्बिरः याम घर्तिमिरे