ताजा अपडेट

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनिय बनाउन सुधारको खाँचो

  म्याग्दी, ६ फागुन । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनिय बनाउन निर्वाचनका नीति नियमलाई सुधार गर्न माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले शुक्रबार आयोजना गरेको “निर्वाचन संचालन तथा ब्यवस्थापनमा सरोकारवालाहरुको भूमिका’’ विषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले नागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अधिकार... पुरा पढ्नुहोस

बेनीमा बाल विवाह, जातीय भेद्भाव एवं सामाजिक कुरीति बिषयक अन्र्तक्रिया

म्याग्दी ६ फागुन । बेनीमा बाल विवाह, जातीय भेद्भाव एवं सामाजिक कुरीति बिषयक अन्र्तक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय र सहयोगमा सामुदायिक सेवा केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा प्रशिक्षण समेत गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले समाजमा रहेका कुरीति... पुरा पढ्नुहोस

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि म्याग्दीका ३५ विद्यालय छनौट

बेनी, ६ फागुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यो वर्ष म्याग्दीका ३५ विद्यालय छनोटमा परेका छन् । उक्त कार्यक्रमअन्तर्गग म्याग्दीमा छनोटमा परेका ती विद्यालयका लागि रु ६ करोड ३१ लाख बजेट स्वीकृत भएको शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापामगरले जानकारी दिनुभयो । बेनी नगरपालिकामा छनौटमा परेका १०... पुरा पढ्नुहोस

अनेमसंघ बेनी नगर कमिटिको अध्यक्षमा राम्जाली चयन

म्याग्दी ५ फागुन । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बेनी नगर कमिटिको अध्यक्षमा मिना राम्जाली मगर चयन हुनुभएको छ । बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित अनेमसंघ बेनी नगरको भेलाबाट राम्जालीको अध्यक्षतामा ४९ सदस्यीय नगर कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा बिष्णु गुरुङ, सचिवमा उषा किसान, उपसचिवमा सिता... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा स्नातक तहमा कम्प्युटर र सूचना प्रविधि बिषयमा अध्यापन हुने

म्याग्दी ५ फागुन । धौलागिरिको पहिलो क्यूएए मान्यता प्राप्त म्याग्दी बहुमुखी क्याम्पसले समय सापेक्ष रुपमा अध्यापन हुने बिषयको दायरालाई बढाउँदै लगेको छ । क्याम्पसले पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणाली अन्तरगत कम्प्युटर र सूचना प्रविधि बिषयमा अध्यापन गराउने तयारी गरेको हो । विहिवार क्याम्पसमा आयोजित पत्रकार अन्र्तक्रियामा समय सुहाउँदो प्राविधिक शिक्षा... पुरा पढ्नुहोस

ट्राफिक व्यवस्थापनको निर्णय गर्ने जिम्मा नगरपालिकाको होइनः प्रनाउ राई (भिडियो सहित)

बेनी, ५ फागुन । म्याग्दीको सदरमुकाम बेनी बजारभित्रको सडकमा सुरु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयलाई उल्ट्याउने गरि बेनी नगरपालिका अघि बढेपछि नगरपालिका, म्याग्दी उद्योग बाणिज्य संघ र प्रहरी प्रशासनबिच मनमुटाब बढेको छ । न्यूरोड क्षेत्रका व्यवसायि र म्याग्दी उद्योग बाणिज्य संघको दबाबमा नगरपालिकाले एकतर्फी यातायातको प्रवन्ध हटाएर दुईतर्फी यातायात सञ्चालन... पुरा पढ्नुहोस

जलजलामा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता

  म्याग्दी, ५ फागुन । पर्वतको जलजला गाउँपालिकामा विहिवार अन्तर विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले वडा नम्बर ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा ‘‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’’ विषयक वक्तृत्वकला प्रतियोगिता गरेको हो । प्रतियोगितामा जलजला वडा नम्बर ३ माझफाँटको अमृत आदर्श प्याराइडाइज... पुरा पढ्नुहोस

सत्ता गठबन्धनको बैठक बस्दै,एमसीसीबारे निर्णायक छलफल,गठबन्धनकाे समेत छिनाेफानाे ?

काठमाण्डाै ५ फागुन । सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए । प्रधानमन्त्री निवास... पुरा पढ्नुहोस

आहा रनबाङ ! गहुँ र तोरी खेतीको फाँट (तस्वीरमा हेरौँ)

बेनी, ५ फागुन । म्याग्दीको मंगला गाउँपालिका–२ रनबाङको फाँटमा गरिएको गहुँ र तोरीखेती । यहाँ हिउँदेबालीको रुपमा गहुँ र तोरी खेती हुँदै आएको छ । यहाँ धान र मकैको समेत व्यवसायिक खेति हुँदै आएको छ । कृषि उपजको उत्पादनका हिसाबले यो क्षेत्र निकै महत्वपूर्ण मानिदै आएको छ । तस्वीर  :... पुरा पढ्नुहोस

पर्यटकको पर्खाइमा रत्नेचौरको बूढोपोखरी

म्याग्दी ५ फागुन । पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँट । फाँटैभरि पहेँलै भएर फुलेको तोरी र गहुँबालीको हरियाली । फाँट बीचभागमा कालेपत्र गरिएको सडक । सडकबाट उत्तरतर्फ फर्केर हेर्दा दन्तलहरजस्तै देखिने धवलागिरि, निलगिरिलगायत हिमशृङ्खला । केही समयदेखि सामाजिक सञ्जालमा निकै भाइरल बनेको रच्नेचौरको सुन्दरताबारे व्यापक... पुरा पढ्नुहोस