ताजा अपडेट

बेनीबजारलाई ब्यवस्थित र सुन्दर बनाउन छलफल

  म्याग्दी, १४ मंसिर। म्याग्दीको सदरमुकाम बेनीबजारलाई ब्यवस्थित र सुन्दर बनाउन सरोकालाहरुविच छलफल भएको भएको छ। बेनी नगरपालिकाको कार्यालयमा सरोकारवाहरुविच गरिएको छलफलले बेनीबजारलाई सुन्दर र ब्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल ब्यवसायीले घर भन्दा बाहिर सडक च्यापेर होटिङ बोर्ड, बाटोमा राखिएको सामानहरु, सडक ढाक्ने गरी सामान राख्न बनाइएको जस्तापाताको छाप्रो... पुरा पढ्नुहोस

विद्यार्थीलाई न्यानो कपडा वितरण

म्याग्दी, १४ मंसिर । न्युन आयस्रोत भएका परिवारका अध्ययनरत विद्यार्थीहरु र बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरिएको छ । शितको थोपा अभियान संस्थाले बेनी नगरपालिका- ९ स्थित रहेको गलेश्वर माविको प्राङ्गणमा कार्यक्रम गरेर विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र वृद्ध/वृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको हो । संस्थाले गलेश्वर माविकाका दसजना भूमे... पुरा पढ्नुहोस

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

  चितवन १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम... पुरा पढ्नुहोस

दुर्घटनाका मृतकका आफन्त र घाईतेको उपचारमा गाउँपालिकाको राहत, शोकमा एक दिन सेवा बन्द

म्याग्दी १४ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ भएको बोलेरो जिप दुर्घटनामा ज्यान गुमाएकाको आफन्त र घाईतेहरुको उपचारमा गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । सवारी चालक र वडा सदस्य सहित दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ४ जना घाईते भएका छन् । मृतक चार जनाकै घरपरिवारलाई... पुरा पढ्नुहोस

काँग्रेस बागलुङको सभापतिमा सिटौला पक्षका जित शेरचन निर्वाचित

मङ्सिर १४ वागलुङ ।                         नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन निर्वाचित भएका छन ।  कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार देखी सुरु भएकाे जिल्ला अधिवेशनबाट सभापतिमा शेरचन निर्वाचित भएका हुन । शेरचनले ८७३ मत ल्याएर विजयी भएका छन... पुरा पढ्नुहोस

बेगमा बोलेरो दुर्घटनाः वडासदस्यसहित ४ जनाको निधन, घाईते ४ जनाको पोखरा रिफर

म्याग्दी, १३ मंसिर । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका - १ बेग जादै गरेको बोलेरो जीप बेगस्थित घात्पामा (औल ) दुर्घटना हुदाँ चार जनाकाको मृत्यु भएको छ। निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्वरको बोलेरो जिप दुर्घटना हुदाँ सवार ८ जनामध्ये ड्राईभर र महिला वडासदस्यसहित ४ जनाको मृत्यु भएको जिल्ला... पुरा पढ्नुहोस

बेनीबाट बेग जादै गरेको बोलेरो जीप घात्पामा दुर्घटना

म्याग्दी, १३ मंसिर । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका - १ बेग जादै गरेको बोलेरो जीप बेगस्थित घात्पामा दुर्घटना भएको छ। बेनीबाट गाउँ फर्कदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्वरको बोलेरो जिप दुर्घटना हुदाँ सवार दुई जना पुरुषको मृत्यु भएको छ भने अन्य ६ जना घाईतेलाई उद्वार गरी... पुरा पढ्नुहोस

रेडक्रस म्याग्दी शाखा संयोजक बानियाँलाई पुत्रशोक

म्याग्दी १३ मंसीर । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाको संयोजक अमर बानियाँलाई पुत्रशोक परेको छ। बेनी नगरपालिका–७ हुलाकचोक निवासी नेपाल पत्रकार महासंघका संस्थापक सदस्य, धौलागिरी पर्यटन परिषद्का अध्यक्ष समेत रहनुभएका बानियाँको   कान्छो छोरा अनिश बानियाँको २९ बर्षको अल्पायूमै आइतबार राती निधन भएको हो। फोटो ब्यवसायी बानियाँले आइतबार दिनभरी विवाह समारोहमा सहभागी... पुरा पढ्नुहोस

१८औं जेसीज कपलाई फर्केर हेर्दा

विनय श्रेष्ठ, पूर्व अध्यक्ष म्याग्दी जेसीज म्याग्दी जेसीज म्याग्दीको आयोजनामा सन् २००१ देखि शुभारम्भ जेसीजकप फुटबललाई जिल्ला स्तरीय अन्तर मा.वि. फुटबल प्रतियोगिताका रुपमा सञ्चालन गरिदै आएको छ । कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिन पाउने यस प्रतियोगिताले म्याग्दीको फुटबल इतिहासमा महत्वपूर्ण भूमिका खेल्दै बर्षेनी फुटबलप्रेमीहरुलाई हौस्याउने गरेको छ । गत... पुरा पढ्नुहोस

राखुमा छायांकन गरिएको ‘किन मान्छौ डर’ गितको म्यूजिक भिडियो सार्वजनिक

म्याग्दी,१३ मंसिर। ‘किन मान्छौ डर’ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ। रघुगंगा गाउँपालिका- २ राखु भगवतीस्थित रहेका धार्मिक एवम् पर्यटकियस्थलमा छायांकन गरिएको सो गितको म्यूजिक भिडियो आईतबार सार्वजनिक गरिएको हो । चर्चित मोडल सुधिर श्रेष्ठ र उषा उप्रेतीले अभियन रहेको गितको छायांकन रघुगंगा गाउँपालिका- २ स्थित जन्मथलो गाउँ हटिया, भगवती... पुरा पढ्नुहोस