ताजा अपडेट
अस्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला
- 3 बर्ष, 4 महिना अगाडि
- ९ फाल्गुन २०७८, सोमबार
काठमाडौं ९, फागुन । अस्ट्रेलियाले दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोनाभाइरस विरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । कोभिडको कारण देखाउँदै सन् २०२० को मार्चमा बन्द गरेपछि देशमा यात्रासम्बन्धी कडा प्रतिबन्ध लगाइएको थियो । अष्ट्रेलियालीहरू र अरू केहीलाई... पुरा पढ्नुहोस
स्थानीय तह निर्वाचन : बागलुङका राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित
- 3 बर्ष, 4 महिना अगाडि
- ९ फाल्गुन २०७८, सोमबार
बागलुङ ९ पुस । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै बागलुङ जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र) सहित... पुरा पढ्नुहोस
सामाजिक विकास कार्यालयद्धारा प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग
- 3 बर्ष, 4 महिना अगाडि
- ८ फाल्गुन २०७८, आईतवार
म्याग्दी ८ फागुन । अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीले जिल्ला प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग गरेको छ । प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाईमा स्थापना गरिएको दलित डेक्स सञ्चालनका लागि सामाजिक विकास कार्यालयले एक /एक थान टेबुल, कुर्चि र दराज सहयोग गरेको हो... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा नेपाल दलित मुक्ति मोर्चा गठन
- 3 बर्ष, 4 महिना अगाडि
- ८ फाल्गुन २०७८, आईतवार
बेनी, ८ फागुन । नेपाल दलित मुक्ति मोर्चा बेनी नगर समिति गठन गरिएको छ । आईतबार बेनीमा भएको प्रथम भेलाले पुर्णबहादुर दर्जीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । बेनी नगर कार्यसमितिको उपाध्यक्षमा ओमबहादुर बिक (ओलि), सचिवमा विदुर दर्जी, कोषाध्यक्षमा जमुना परियार, सहसचिवमा पुजा बराईली (पशुपति ) रहेको ४१ सदस्य... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्धारा दिपक माविलाई सहयोग ( तस्वीर सहित)
- 3 बर्ष, 4 महिना अगाडि
- ८ फाल्गुन २०७८, आईतवार
म्याग्दी ८ फागुन । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दिपक माध्यमिक विद्यालयलाई म्याग्दी जेसीजले पुस्तक र सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । आइतवार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री र निवर्तमान शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले विद्यालयका प्रअ विष्णु ढुंगाना र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुवेदीलाई ११... पुरा पढ्नुहोस
एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति
- 3 बर्ष, 4 महिना अगाडि
- ८ फाल्गुन २०७८, आईतवार
काठमाण्डाै ८ फागुन । अन्तत् लामा रस्साकस्सीका बिच सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो । ‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए । गठबन्धनमा सहमति भएपछि आजै... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्वारा ढोल्ठान दरबारमा पर्यटन प्रर्बद्धन
- 3 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७८, शनिबार
म्याग्दी, ७ फागुन । प्रचार–प्रसार नहुदाँ ओझेलमा परेको बेनी नगरपालिका– ९ स्थित रहेको पर्यटकियस्थल ढोल्ठान दरबारमा म्याग्दी जेसिजले पर्यटन प्रबद्र्धन कार्यक्रम गरेको छ । १४ औं शताब्दीतामा बाईसे– चौविसे राजा बसेको ऐतिहासिक ढोल्ठान राजदरबारमा म्याग्दी जेसिजले शनिबार होडिङ बोर्ड राखेको हो । यूवाको नेतृत्व तथा ब्यक्तित्व विकास संगै स्थानीय... पुरा पढ्नुहोस
‘म्याग्दी प्रेस’ दैनिकको लोकापर्ण
- 3 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७८, शनिबार
म्याग्दी ७ फागुन । म्याग्दी सदरमुकाम बेनीबाट प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार देखि ‘म्याग्दी प्रेस’ देनिकको प्रकाशन शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्दबहादुर केसीले पत्रिकाको लोकापर्ण गर्नुभएको हो । विगत एकदशक भन्दा वढी रेडियो र कलाकारिता क्षेत्रमा क्रियाशिल संचारकर्मी अमित विश्वकर्माले पत्रिकाको प्रकाशन गर्नुभएको हो । ... पुरा पढ्नुहोस
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनिय बनाउन सुधारको खाँचो
- 3 बर्ष, 4 महिना अगाडि
- ६ फाल्गुन २०७८, शुक्रबार
म्याग्दी, ६ फागुन । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनिय बनाउन निर्वाचनका नीति नियमलाई सुधार गर्न माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले शुक्रबार आयोजना गरेको “निर्वाचन संचालन तथा ब्यवस्थापनमा सरोकारवालाहरुको भूमिका’’ विषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले नागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अधिकार... पुरा पढ्नुहोस
बेनीमा बाल विवाह, जातीय भेद्भाव एवं सामाजिक कुरीति बिषयक अन्र्तक्रिया
- 3 बर्ष, 4 महिना अगाडि
- ६ फाल्गुन २०७८, शुक्रबार
म्याग्दी ६ फागुन । बेनीमा बाल विवाह, जातीय भेद्भाव एवं सामाजिक कुरीति बिषयक अन्र्तक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय र सहयोगमा सामुदायिक सेवा केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा प्रशिक्षण समेत गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले समाजमा रहेका कुरीति... पुरा पढ्नुहोस