ताजा अपडेट

आधुनिक किसिमको तास खेल्दै गर्दा ८ जना जुवाडे पक्राऊ

म्याग्दी,३०असार । म्याग्दीमा सदुरमुकाम बेनीमा आठ जना जुवाडे पक्राउ परेका छन् । बेनी नगरपालिका वडा ७ बैकंरोडमा तिनतला घरमाथि कोठामा आधुनिक तरिकाले जुवातास खेलाउने महिला सहित जुवाडेहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिवाकर घिमिरे जानकारी दिनुभयो । म्याग्दीको मालिका गाउँपालिका ६ की पार्वती पुनले बेनीमा भाडामा लिएर बस्दै... पुरा पढ्नुहोस

अन्नपूर्णको बजेट सार्वजनिकः हाइड्रो हब संकल्प

म्याग्दी, ३० असार । जलविद्युतमैत्री वातावरण निर्माण गर्ने संकल्प सहित अन्नपूर्ण गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । शुक्रबार गाउँसभामा आगामी आर्थिक बर्षका लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा समृद्ध र नमुना गाउँपालिका निर्माणका लागि जलविद्युत, पर्यटन र कृषिलाई प्राथामिकता दिईएको छ । गाउँपालिका उपप्रमुख केशमायाँ मगरले आगामी... पुरा पढ्नुहोस

मुस्ताङको घरपझोङमा १८ करोडको बजेट सार्वजनिक

 मुस्ताङ ३०, असार । ‘समावेशी,सामाजिक रुपान्तरण,प्रकृति संरक्षण र संस्कृति,कृषि,पर्यटन,पूर्वाधार घरपझोङको समृद्धि’नामक मूलमन्त्रको नारा बोकेर स्थानीयतह घरपझोङ गाउँपालिकाको प्रथम गाउँसभाको बन्दशत्रले आगामी आ.व. २०७४÷०७५ का लागि करिव १८ करोड ९ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। घरपझोङ गाउपालिकाका अध्यक्ष आश बहादुर थकालीको अध्यक्षतामा शुक्रवार बसेको बन्द शत्रले बजेट पारित गरेको... पुरा पढ्नुहोस

जिल्ला शिक्षा कार्यालय म्याग्दीद्धारा बर्षभरीका गतिविधि सार्वजनिक, खर्च प्रगति सन्तोषजनक

म्याग्दी, ३० बैशाख । आर्थिक बर्ष २०७३/०७४ मा जिल्ला शिक्षा कार्यालय म्याग्दीको विक्तिय प्रगति सन्तोषजनक देखिएको छ । कार्यालयले शुक्रवार पत्रकार भेटघाट गरि बर्षभरी कार्यालयले सम्पदान गरेका कार्यक्रमहरुको बिबरण सार्वजनिक गरेको हो । कार्यालयलाई बिनियोजन भएको कुल बजेट ६९ करोड ८४ लाख ८ हजार ५८ रुपैयाँ मध्ये ६५ करोड २८... पुरा पढ्नुहोस

हिन्दी भाषा होईन बरु, ‘मैथली भोजपुरी भाषाको उत्थान गरौँ ’ : ओली

काठमाडौं, ३० असार । ‘विकासका लागि पहिला फाइनान्सियल स्रोत चाहिन्छ। त्यसपछि फिजिकल प्लानिङ, टेक्नोलोजी र चौथो ह्यमुन रिसोर्स। तपाईं विकासको २१ औं शताब्दीको मसिहा हो र?’ यो जनप्रशासन पढेका धनुषाका लटनारायण साहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोधेको प्रश्न हो। ‘मधेस विरोधी’ को आरोप खेपिरहेको एमाले र अध्यक्ष ओलीलाई... पुरा पढ्नुहोस

सिंगै नेपाललाई पुग्ने देशभित्रको नुनखानी अलपत्र

म्याग्दी। म्याग्दीको शिख-९ कालीगण्डकी किनारमा ४ वर्षअघि पत्ता लागेको नुन खानी अनुसन्धान र उत्खननमा सरकारले चासो नदेखाएपछि अलपत्र परेको छ। विसं २०७० मा शिख कालीगण्डकी किनारमा नुनिलो पानीको मुहान फेला परेको थियो। बिरे नुनको गन्ध आउने करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानी निस्कने मुहान भेटिएपछि भूगर्भ विभाग र पुरातत्व... पुरा पढ्नुहोस

धौलागिरीको र मंगला गाउँपालीकाको प्रथम गाउँसभा सम्पन्न

बेनी, ३० असार । म्याग्दीको धौलागिरी र मंगला गाउँपालीकाको प्रथम गाउँसभा बिहीबार सम्पन्न भएको छ । गाउँसभामा केन्द्रिय संसदको झल्को दिनेगरी बजेट प्रस्तुत गरिएको थियो । मुनामा भएको धौलागिरीको गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्ष २०७४७५ का लागि कुल २६ करोड ९३ लाख २७ हजार रुपैया बजेट बिनियोजन भएको... पुरा पढ्नुहोस

रानीपौवा–रिसिनचौतारी सडक अन्तरगत बनाखी भिरमा ६ बर्षपछि ट्याक निर्माण

म्याग्दी, २९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेको बगैचादेखि वडा नम्बर २ भगवतीको रिसीनचौतारी हुँदै बेगखोला जोड्ने सडकखण्ड अन्र्तगत बनाखीको भिरमा ट्याक निर्माण भएको छ । विगत ६ बर्षदेखि सडक निर्माण सुरु गरिएको सो सडक अन्र्तगत कडा चट्टानको कारण निर्माण कार्य रोकिरहेको बनाखी भिरमा यो बर्ष डोजर लगाएर ट्याक निर्माण... पुरा पढ्नुहोस

चमेरेमा पहिरो पन्छाएपछि बेनी जोमसोम सडक खुल्यो

बेनी २९ असार । रघुगंगा गाउँपालीका ३ मा पर्ने चमेरेमा पहिरोले भत्काएको सडक मर्मत गरेपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडक बिहीबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले डोजर परिचालन गरेर सडक मर्मत गरेको हो । पहिरोले सडक भत्काएपछि बुधबार दिउँसोदेखि ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सिधा यातायात अवरुद्ध... पुरा पढ्नुहोस

धौलागिरी गाउँ कार्यपालीकाको गाउँसभा तयारी

म्याग्दी २९ असार । म्याग्दीको धौलागिरी गाउँ कार्यपालीकाको प्रथम गाउँसभाको लागि तयारी बैठक बुधबार मुनामा सम्पन्न भएको छ । गाउँपालीका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको बैठकले गाउँसभामा प्रस्तुत गर्ने निती तथा कार्यक्रम, बिनियोजन र आर्थिक बिधेयक परित गरेको छ । बिहीबार हुने गाउँसभामा २६ करोड ९३ लाख २७ हजार रुपैया... पुरा पढ्नुहोस