प्रवास

जापानमै निधन भएका शिखका चमान सिंह पाईजाको अन्त्येष्टि गरियो

जापान १२ फागुन । रोजगारको शिलसिलामा जापानमै ज्यान गुमाएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ शिखका ४९ वर्षीय चमान सिंह पाईजा मगरको अन्त्येष्टि गरिएको छ । जापानको आईचि केन टोयोटासिमा रहेको एक कम्पनीमा विगत २१ वर्षदेखि कार्यरत रहनुभएका मगरको फेब्रुअरी १३ मा मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै गैर आवासीय... पुरा पढ्नुहोस

जापानमै अस्ताए शिखका चमान सिंह पाईजा

जपान १० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ शिख घर भई हाल जापानमा रहनुभएका एक व्यक्तिको निधन भएको छ । जापानको आईचि केन टोयोटा सिईमा रहेको कम्पनीमा विगत २१ वर्षदेखि कार्यरत रहनुभएका शिखका ४९ वर्षीय चमान सिंह पाईजा मगरको मृत्यु भएको हो । फेब्रुअरी १३ मा कम्पनीमा कार्यरत रहेकै अबस्थामा... पुरा पढ्नुहोस

घुम्टे युवा परिवार जापान शाखाको अधिवेशन: अध्यक्षमा थापा चयन 

थम्मन थापा बागलुङ २९ पौष । गलकोट नगरपालिका ७ मल्मबाट रोजगार र अध्ययनको सिलसिलामा जापानमा रहेका मल्मबासीको साझा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । टोकियोको सिन ओकुवोमा सम्पन्न अधिवेशनले दिनेश थापाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिती चयन गरेको... पुरा पढ्नुहोस

बहराइनमा नै ज्यान गुमाएका पाईजा परिवारलाई मोनाको रु ५० हजार सहयोग

म्याग्दी २० पुस । रोजगारको शिलसिलामा बहराईनमा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका हिराबहादुर पाईजाको परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले रु ५० हजार आर्थिक सहयोग गरेको छ । प्रवासी भूमिमा नै ज्यान गुमाएका पाईजाको परिवारको राहतका लागि मोनाले स्थापना गरेको आपतकालिन राहतकोषबाट उक्त सहयोग गरिएको हो । मंगलवार बेनीमा मोनाका... पुरा पढ्नुहोस

जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा म्याग्दीका वकिल केसी चयन

लिस्वन । म्याग्दीका वकिल केसी नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा चयन भएका छन । उनि आगामी कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । समितिको छैटौं अधिवेशनले केसीलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । म्याग्दीकाे रघुगंगा गाउँपालिका ३ माैवाफाँट घर भइ पाेर्चगलमा व्यवसाय गर्दै अाएका  केसी क्षेत्रीय... पुरा पढ्नुहोस

सात महिनापछि रातो पोर्तुगिज पासपोर्ट बोकेर पोर्चुगल छाड्दै युवराज पन्थी

डेनमार्क । नेपाली जनसम्पर्क समिति पोर्तुगलको अध्यक्षका उम्मेद्वार युवराज पन्थी आगामी सात महिनापछि नेदरल्याण्ड जाँदै छन । उनी पोर्तुगिज पासपोर्ट बोकेर नेदरल्याण्ड जान लागेको बुझिएको छ । विगत लामो समयदेखि पोर्तुगलमा बस्दै आएका पन्थी अघिल्लो अधिवेशनमा उपाध्यक्षमा वकिल केसीसँग फराकिलो मत अन्तरले हारेका थिए । अध्यक्ष बिनोद घिमिरेका प्रिय पात्रका... पुरा पढ्नुहोस

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको कार्यसमिति हेरफेर

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको कार्यसमितिमा हेरफेर भएको छ । मोना कुवेतको १२ नोभेम्बर २०२१ शुक्रवारको दिन कुवेत स्थित फिन्तास गार्डेनमा अध्यक्ष मान बहादुर फगामीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कार्यसमितिमा हेरफेर गरेको हो । मोना कुवेतको २०२१~२०२३ कार्यकालको कार्यसमितिको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक छन्त्याल ,... पुरा पढ्नुहोस

प्रवासी म्याग्देली : ‘विपद्का सारथी, लगानीका घोषणा अधुरै’

बेनी, १२ कात्तिक । प्रवासमा रहेका म्याग्देलीहरुको साझा चौतारीको रुपमा म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले आफ्नो सञ्जाल विस्तार गरिरहेको छ । सन २००७ देखि सुरु भएको प्रवासी म्याग्देलीहरुलाई एकताबद्ध गर्ने, आपत्विपतमा सहयोग गर्ने र प्रवासमा आर्जित शिप र पुँजीलाई जिल्लामा उत्पादनशिल क्षेत्रमा लगानीको रुपमा भित्र्याउने लक्ष्य सहितको अभियानलाई सन २०११ मा... पुरा पढ्नुहोस

बेलायतमा काउन्सिलरको टिकट पाइन् म्याग्देली सुमन पुनले

म्याग्दी १२ कात्तिक । बेलायतमा बसोबास गर्ने नेपाली शसक्त महिला सुमन पुनले आगामी मे महिनामा हुने स्थानीय निर्वाचनमा काउन्सिलरका लागि टिकट प्राप्त गर्न सफल हुनुभएको छ । अल्डरसट निवासी पुनले कञ्जरभेटिभ पार्टीबाट रसमुर बरो काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको टिकट लिन सफल हुनुभएको हो । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोटमा जन्मिनुभएकी सुमन... पुरा पढ्नुहोस

म्याग्दीको हितमा मोनाको अभियान अघि बढ्छनः मोनाका अध्यक्ष छन्त्याल (भिडियो सहित)

म्याग्दी ७ कात्तिक ।   म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियका अध्यक्ष अमर छन्त्यालले म्याग्दीको हितमा मोनाका अभियान अघि बढ्ने धारणा राख्नुभएको छ । मोनाको चौथो महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएका छन्त्यालले आइतवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नुभएको हो ।   https://www.youtube.com/watch?v=pCtxAZIWdL4&t=339s प्रवासी म्याग्देलीहरुलाई एकताबद्ध गराउन मोनाको अवधारणाले महत्वपूर्ण... पुरा पढ्नुहोस