प्रवास

अष्ट्रेलियामा सृष्टिसँगै समुन्द्रमा डुबेका सुदीपको पनि मृत्यु

काठमाडौं— अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा डुबेर हराइरहेका सुदीप उप्रेतीको शव फेला परेको छ। मरिन प्रहरी, डाइभर्स प्रहरी तथा हेलिकोप्टरबाट उद्धारकर्मीको खोजीबाट उनको शव बिहिबार भेटिएको हो। शव सोमबार सृष्टि भण्डारीसँगै समुन्द्रमा डुबेका उप्रेतीको भएको सुरक्षाकर्मीले पुष्टि गरेका छन्। सोमबार साँझ मारोउब्रा समुन्द्री तटबाट सृष्टि भण्डारीसँगै सुदीप समुन्द्रमा डुबेका... पुरा पढ्नुहोस

मलेसियाको प्रस्ताव : लागत खर्च कामदारकै

काठमाडौं, २६ माघ । नेपाली कामदारको प्रमुख गन्तब्य मलेसियाले लागत खर्च कामदारले नै ब्यहोर्नुपर्ने सहितको प्रस्ताव राखेर ‘द्विपक्षीय श्रम सम्झौता’को मस्यौदा नेपाललाई पठाएको छ । नेपाल र मलेसियाबीच श्रम सम्झौताको प्रक्रिया अगाडि बढेपछि मलेसियाले नयाँ सर्तसहितको प्रस्ताव पठाएको हो । दुई देशका अधिकारीहरुबीच प्रस्तावित मस्यौदाबारे फेबु्रअरी २०/२१ मा काठमाडौंमा छलफल... पुरा पढ्नुहोस

मोना कतारका पुर्व उपाध्यक्ष खत्रीलाई विदाई

तिलु शर्मा पौडेल, कतार । “प्रवासी म्याग्देली दृस्टी, सम्बृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल नाराका साथ् सन् २००3 देखि अनबरत रुपमा अघि बढेको म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार ९मोना(कतार०ले सस्थाका भुतपुर्ब उपाध्यक्ष तथा मोना अन्तराष्ट्रिय कार्यसमितिका क्षेत्रीय उपाध्यक्ष बाल कृष्ण खत्रीलाई बुधबार साझ एक कार्यक्रमका बीच सम्मान तथा... पुरा पढ्नुहोस

म्याग्दी उद्वार समिती बहराइनको १०’औ साधारण सभाबाट नयाँ कार्यसमिती चयन

गत शुक्रबार "म्याग्दीमा विकास र स्थायीत्व सम्पूर्ण म्याग्दीवासीको दायित्व" भन्ने मूल नाराका साथ बहराईनको राजधानी मनमा स्थित नेपाली क्लब बहराईनको सभाहलमा तेज बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै म्याग्दी उद्वार समिती बहराइनको १०'औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको निर्बाचनबाट नयाँ कार्यसमिती गठन हुँदै आएकोमा यसपटक निर्बिरोध... पुरा पढ्नुहोस

लेवनान अध्यागमनद्वारा अधिकारकर्मी सुशिला रानालाई देश निकाला

काठमाडौं – लेवनान अध्यागमले महिला अधिकारकर्मी सुशिला (सुजना) रानालाई ‘डिपोट’ गरेको छ । नारी ग्रुप लेवनानकी अध्यक्ष समेत रहेकी रानालाई १० दिनअघि अध्यागमन प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । देश निकाला गर्न प्रहरीले हिजो साँझ रानालाई विमानस्थल पुर्‍याएको थियो । उहाँ आइतबार दिउँसो नेपाल आइपुग्नुहुनेछ । अवैधानिक नेपाली महिलालाई... पुरा पढ्नुहोस