प्रवास
मोनाको चौथो महाधिवेशन बेनीमा सुरू (फोटोफिचर )
- 3 बर्ष, 1 महिना अगाडि
- २ कार्तिक २०७८, मंगलवार
कार्तिक, २ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन मंगलबारदेखि बेनीमा सुरू भएको छ । दुईदिनसम्म संचालन हुने महाअधिवेशन सुरू हुनुभन्दा अघि बेनी बजारमामा झाँकि र वाजागाजा सहित र्याली निकालिएको थियो । विभिन्न देशमा ब्यावसाय, रोजगारी, शिक्षाको क्रममा विश्वभर छरिएर रहेका म्याग्देलिहरूको साझा संस्था... पुरा पढ्नुहोस
मोनाको चौथो महाधिवेशनको तयारी पुरा
- 3 बर्ष, 1 महिना अगाडि
- १ कार्तिक २०७८, सोमबार
म्याग्दी, १ कात्तिक । कात्तिक २ र ३ गते बेनीमा हुने म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको तयारी पुरा भएको छ। मोनाले सोमबार बेनीस्थित रहेको मुख्य कार्यालयमा पत्रकार सम्मेलन गरी भोली देखि सुरु हुने सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको हो । कोभिड विरुद्ध जनस्वास्थ्य मापदण्डहरुलाई... पुरा पढ्नुहोस
दोहोरी च्याम्पियनको फाईनलमा बागलुङका बालचन्द्र र म्याग्दीकी शोभा
- 3 बर्ष, 1 महिना अगाडि
- ३१ आश्विन २०७८, आईतवार
म्याग्दी, ३१ असोज । दोहोरी च्याम्पियनको सिजन १ को महासंग्रामको फाईनलमा बागलुङका बालचन्द्र बराल र म्याग्दीकी शोभा कार्कीको टिम पुगेको छ । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनमा ३७ टिमलाई पछि पार्दै बागलुलङका बराल र म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम फाईनलमा पुगेको... पुरा पढ्नुहोस
मोनाको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी दर्ता
- 3 बर्ष, 1 महिना अगाडि
- ३१ आश्विन २०७८, आईतवार
म्याग्दी, ३१ असोज । नयाँ नेतृत्व चयनका लागि म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन कार्तिक २ र ३ गते बेनीमा हुने भएको छ। मोनाको अध्यक्ष पदमा तीन जनाको उम्मेदावरी दर्ता भएको आयोजकले जानकारी दिएको छ। समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव... पुरा पढ्नुहोस
मोनाको चौथो महाधिवेशनको तयारी तीव्र (भिडियो सहित)
- 3 बर्ष, 1 महिना अगाडि
- २४ आश्विन २०७८, आईतवार
https://www.youtube.com/watch?v=KObXDneTbIo म्याग्दी २४ असोज । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोनाको) चौथो महाधिवेशनको तयारी तिब्र पारिएको छ । मोना अन्तराष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा चौथो महाधिवेशन आयोजना गरिएको छ । मोनाले अहिलेसम्म २९ देशमा राष्ट्रिय... पुरा पढ्नुहोस
मोना युएईको भेटघाट
- 3 बर्ष, 1 महिना अगाडि
- १६ आश्विन २०७८, शनिबार
म्याग्दी, १६ असोज । रोजगारी र ब्यवसायको शिलशिलामा युएई पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रबासी नेपाली संघ (मोना ) युएईले दुवैको क्रिक धौक्रुजमा शुक्रबार भेटघाट कार्यक्रम आयोजना गर्दै सम्पन्न गरेको छ। मोना युएईका अध्यक्ष सुवाश राम्जानीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिहरुलाई म्याग्देली कला सस्कृति झल्किने नृत्य प्रस्तुत... पुरा पढ्नुहोस
मोना जापानद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग
- 3 बर्ष, 1 महिना अगाडि
- १२ आश्विन २०७८, मंगलवार
म्याग्दी, १२ असोज । म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) जापानले बेनीका आगलागी पीडित व्यवसायी प्रमोद शर्मा र जगन्नाथ शर्मा लाई आर्थिक सहयोग गरेको छ । सोमबार मोनाको बेनी स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि दुबैजनालाई रु ३५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको हो । सो रकम मोना... पुरा पढ्नुहोस
एनआरएनए अध्यक्षमा अमेरिकामा रहनुभएकी म्याग्दीकी रविना थापाको उम्मेदवारी घोषणा
- 3 बर्ष, 1 महिना अगाडि
- ७ आश्विन २०७८, बिहीबार
म्याग्दी ७ असोज । म्याग्देली चेली रविना थापाले गैर आवासीय नेपाली संघको अध्यक्षका लागि उम्मेदवारी िदने घाेषणा गर्नुभएकाे छ । अमेरिकामा बस्दै आउनुभएकी अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत रहनुभएकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१– २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।... पुरा पढ्नुहोस
माेना जापानको अध्यक्षमा सचिन श्रेष्ठ चयन
- 3 बर्ष, 2 महिना अगाडि
- ३ आश्विन २०७८, आईतवार
हिरा बुढाथाेकी , टोक्यो । जापानको टोक्यो स्थित बारकाँडे नेपाली रेष्टुरेन्ट शिन-ओकुबुमा अाइतवार सम्पन्न भएको मोना जापान केन्द्रीय समितको सातौ साधारण सभा मार्फत २ वर्षे कार्यकालको लागी सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । नवगठित कार्यसमितीकाे बरिष्ठ उपाध्यक्ष दिल केसी ( बिशाल ), महिला उपाध्यक्ष पबित्रा पुन क्षेत्रिय... पुरा पढ्नुहोस
मोना क्षेत्रिय समितीले मोना जापानको महाधिबेसन बहिष्कार
- 3 बर्ष, 2 महिना अगाडि
- ३ आश्विन २०७८, आईतवार
बेनी, ३ असोज । ब्यवसाय, रोजगार र पढाईको शिलशिलामा जापाना पुगेको म्याग्देलीहरुको साझा संस्था मोना जापानको सातौ औँ अधिबेसनको पुर्वसन्ध्यामा मोना क्षेत्रिय समितिले विरोध गरेको छ। मोना जापान संस्थाको विद्यान र सांगठनीक संरचनाप्रति क्षत्रिय समितिले असहमति राख्दै महाधिवेशन बहिष्कार गरेका हुन् क्षेत्री समितिले माग अनुसार संस्थाको विद्यानको संसोधन, भूगोलको समावेशी... पुरा पढ्नुहोस