विशेष
सत्ताको भन्दा सत्यको सेवा गरौँ : नेकपा युवा नेता बालकृष्ण सुवेदी (भिडियो)
- 5 बर्ष, 2 महिना अगाडि
- १४ पुष २०७७, मंगलवार
म्याग्दी १४ पुस । नेकपा म्याग्दीका युवा नेता बालकृष्ण सुवेदीले सत्ताको सेवातर्फ भन्दा सत्यको सेवा गर्नुपर्ने धारणा राख्नुभएको छ । नेकपा (प्रचण्ड नेपाल) म्याग्दीले आयोजना गरेको प्रधानमन्त्रीको असंवैधानिक संसद विघटनको कदमको विरोधमा आयोजित विरोध सभामा सम्बोधन गर्दै सुवेदीले देश र जनतालाई धोका दिएर संसद विघटन गराईएकाले यस्तो कार्यको विरोध गर्नुपर्ने... पुरा पढ्नुहोस
बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा (भिडियो रिपोर्ट)
- 5 बर्ष, 2 महिना अगाडि
- १४ पुष २०७७, मंगलवार
बेनी १४ पुस । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पुर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट रु ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । https://www.youtube.com/watch?v=aHDm-0RTC8g... पुरा पढ्नुहोस
संसद विघटनको विरुद्धमा म्याग्दी कांग्रेसकाे बेनीमा बृहत विरोध प्रदर्शन (फोटो फिचर)
- 5 बर्ष, 2 महिना अगाडि
- १३ पुष २०७७, सोमबार
म्याग्दी १३ पुस । नेपाली कांग्रेस म्याग्दीले असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेको विरोधमा बेनीमा बृहत प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर असंबैधानिक तवरले प्रतिनिधिसभा बिघटन गरेको भन्दै काँग्रेसले आइतवार बेनीमा बृहत विरोध प्रदर्शन गरेको हो । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजाले ओली... पुरा पढ्नुहोस
संसद विघटनको विरोधमा बेनीमा कांग्रेसले विरोध प्रदर्शन गर्दै
- 5 बर्ष, 2 महिना अगाडि
- १३ पुष २०७७, सोमबार
म्याग्दी, १३ पस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्र्तगत आज नेपाली काँग्रेस म्याग्दीको आयोजनामा बेनीमा विरोध प्रदर्शन हुने भएको छ । विरोध प्रदर्शनसहितको सभालाई जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको... पुरा पढ्नुहोस
म्याग्दीमा नेकपा प्रचण्ड नेपाल समुहद्धारा अगुवा कार्यकर्तालाई प्रशिक्षण (भिडियाे/फाेटाे)
- 5 बर्ष, 2 महिना अगाडि
- १२ पुष २०७७, आईतवार
म्याग्दी १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले म्याग्दीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार बेनीमा आयोजित भेलाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी रहेको निष्कर्ष निकाल्दै उक्त कदमको शसक्त विरोध गर्ने निर्णय गरेको छ । https://www.youtube.com/watch?v=F5z7q0T7_wo भेलाबाट पुस... पुरा पढ्नुहोस
म्याग्दी उबासंघका अध्यक्ष कर्माचार्य प्रदेश कार्यकारिणी सदस्यमा निर्वाचित
- 5 बर्ष, 3 महिना अगाडि
- ११ पुष २०७७, शनिबार
म्याग्दी ११ पुस । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य नेपाल उद्योग बाणिज्य महासंघको गण्डकी प्रदेश समितिको कार्यकारिणी सदस्य पदमा निर्वाचित हुनुभएको छ । शनिवार पोखरामा सम्पन्न चौथो प्रदेश सभा तथा दोस्रो कार्यकारिणी समितिको निर्वाचनमा सर्वसम्मत रुपमा जिल्ला नगरतर्फ प्रदेश सदस्य पदमा कर्माचार्य निर्वाचित हुनुभएको हो । निर्वाचन... पुरा पढ्नुहोस
सिटिजन लाइफ इन्स्योरेन्सको बेनीमा शाखा उद्घाटन, १३ लाख बढी मृत्यु दावि भुक्तानी (फाेटाे/भिडियाे)
- 5 बर्ष, 3 महिना अगाडि
- ११ पुष २०७७, शनिबार
म्याग्दी ११ पुस । म्याग्दी सदरमुकाम बेनीमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीको शाखा उद्घाटन गरेको छ । २०७५ साउनदेखि आफ्नो कार्य प्रारम्भ गरेको शाखाको शनिवार बेनीमा आयोजित एक समारोहका बिच औपचारिक रुपमा शाखा उद्घाटन गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले शाखाको उद्घाटन गरेका हुन् । https://www.youtube.com/watch?v=Zy4eH8CnoFg शाखाको... पुरा पढ्नुहोस
रघुगंगामा अस्पताल बनाउने ठाउँको विवाद लम्बियो, गाउँ सभा समेत पछि धकेलियो
- 5 बर्ष, 3 महिना अगाडि
- ११ पुष २०७७, शनिबार
म्याग्दी ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा उत्पन्न १० शय्या क्षमताको अस्पताल बनाउने ठाउँको विवाद थप लम्बिएको छ । मन्त्रालयले तोकेको ठाउँ, कार्यपालिका बैठकले गरेको निर्णय र पुनः विभागबाट स्विकृत भएको स्थान फरक फरक स्थानमा पर्न गएपछि गाउँपालिकामा अस्पताल बनाउने स्थानको विवाद बढेको हो । अहिले रघुगंगामा असपताल बनाउने विवाद... पुरा पढ्नुहोस
भण्डारीको उपचारमा युकेमा रहेका राखुबासीबाट १ लाख ३९ हजार सहयोग
- 5 बर्ष, 3 महिना अगाडि
- १० पुष २०७७, शुक्रबार
म्याग्दी १० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनको चोटबाट खुट्टानै गुमाएका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा युकेमा रहेका राखुबासीहरुले सहयोग गरेका छन् । युकेमा रहेका राखुबासीहरुको समाज राखु समाज बेलायतका अध्यक्ष रत्न शाहि (गोपाल)को पहलमा बेलायतमा रहनुभएका राखुबासीहरुबाट रु १ लाख ३९ हजार ६६२... पुरा पढ्नुहोस
भण्डारीको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीबाट १ लाख २८ हजार सहयोग
- 5 बर्ष, 3 महिना अगाडि
- १० पुष २०७७, शुक्रबार
म्याग्दी १० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनको चोटबाट खुट्टानै गुमाएका ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीहरुले सहयोग गरेका छन् । अष्ट्रेलियामा रहेका राखुबासीको संस्था राखु समाज अष्टे«ेलियाको नेतृत्वमा संकलन भएको रु १ लाख २८ हजार ५७५ रुपैयाँ सहयोग संकलन गरि पठाईएको... पुरा पढ्नुहोस