विशेष
समाजसेवी केसीद्वारा ज्ञानोदय माविलाई ८० हजार बराबरको पोशाक सहयोग
- wp_days_ago_v3(); ?>
- १८ श्रावण २०८३, सोमबार
म्याग्दी १८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित ज्ञानोदय माध्यमिक विद्यालयका सल्लाहकार, समाजसेवी तथा चन्दादाता शिव केसीले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि सदनात्मक पोशाक तथा शिक्षक–शिक्षिकाका लागि टी–सर्ट उपलब्ध गराउनुभएको छ। विद्यालयमा आयोजित विशेष कार्यक्रममा विद्यार्थी र शिक्षकहरूलाई समाजसेवी केसीले आफ्नो जन्मदिनको अवसरमा उक्त पोशाक वितरण गर्नुभएको छ। उहाँले उपलब्ध... पुरा पढ्नुहोस
निम्स पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकाद्वारा शोक बिदा
- wp_days_ago_v3(); ?>
- १७ श्रावण २०८३, आईतवार
म्याग्दी, साउन १७ — म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल “निम्स” पुर्जाको हिमपहिरोमा परी भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै साउन १८ गते सोमबार गाउँपालिकाभर शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले आइतबार सार्वजनिक गरेको सूचनामा अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाको असामयिक निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख... पुरा पढ्नुहोस
रास्वपा म्याग्दीको RAT टोलीद्वारा बाढीपहिरो प्रभावितलाई रु. ६० हजार राहत सहयोग
- wp_days_ago_v3(); ?>
- १७ श्रावण २०८३, आईतवार
बेनी १७, साउन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीअन्तर्गतको र्यापिड एक्सन टिम (RAT) ले जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित परिवार र समुदायलाई रु. ६० हजार बराबरको आर्थिक राहत सहयोग प्रदान गरेको छ। रास्वपा म्याग्दीले आइतबार सार्वजनिक गरेको जानकारीअनुसार बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेत पहिरोमा ज्यान गुमाएका स्वर्गीय लालविर छन्त्यालको... पुरा पढ्नुहोस
हिमालबाट कीर्तिमान बनाएर हिमालमै बिलाए म्याग्देली निम्स दाइ
- wp_days_ago_v3(); ?>
- १६ श्रावण २०८३, शनिबार
म्याग्दी १६ साउन । विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिनामै आरोहण गरेर कीर्तिमान बनाएका नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधन भएको छ । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी वेपत्ता भएका पुर्जा सहितका आरोहीहरुको शब शनिवार फेला परेको हो । विहिवार हिम पहिरोमा परेका पुर्जा... पुरा पढ्नुहोस
म्याग्दीको खानेपानी, जलस्रोत तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
- wp_days_ago_v3(); ?>
- १४ श्रावण २०८३, बिहीबार
म्याग्दी, १४ साउन। म्याग्दीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोगमा ल्याइएको छ । सरकारको शासकीय सुधार कार्ययोजनालाई मध्यनजर गर्दै जिल्लामै पहिलो पटक यस कार्यालयले साउन १२ गतेदेखि डिजिटल प्रविधिलाई कार्यान्वयनमा ल्याएको हो । एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएसँगै कार्यालयको दैनिक प्रशासनिक... पुरा पढ्नुहोस
चिनाखेतमा बाढी–पहिरो, बृद्ध महिलाको साहसले टर्यो थप मानविय क्षतिको खतरा
- wp_days_ago_v3(); ?>
- १२ श्रावण २०८३, मंगलवार
कमल खत्री बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेतमा गाउँको बिचबाट बग्ने खोल्सा छ । हिउँदयाममा पानि समेत नहुने यो खोल्सामा बर्खायाममा सानो खोलाको रुपमा बग्ने गर्छ । साउन १० गते राती भिषण बर्षा भयो । खोल्सामा बाढी आएर खोला ठूलो हुँदै गयो । मध्यरातमा त्यहि खोल्सामा भिषण पहिरो खस्यो । ठुलो आवाज... पुरा पढ्नुहोस
प्रदेश सभा सदस्य भण्डारीलाई म्याग्दी जेसीजको मानार्थ सदस्यता प्रदान
- wp_days_ago_v3(); ?>
- ९ श्रावण २०८३, शनिबार
म्याग्दी, ९ साउन । म्याग्दी जेसीजले गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीलाई मानार्थ सदस्यता प्रदान गरेको छ । शनिवार बेनीमा आयोजित म्याग्दी जेसीजको अर्धबार्षिक समिक्षा तथा मानार्थ सदस्यता प्रदान कार्यक्रममा भण्डारीलाई म्याग्दी जेसीजको विधानमा भएको व्यवस्था बमोजिम मानार्थ सदस्यता प्रदान गरिएको थियो । म्याग्दी जेसीजको संस्थागत विकासमा दिएको योगदानको र... पुरा पढ्नुहोस
अर्मादीमा दुर्घटना हुदा म्याग्दी का दुई जना घाइते
- wp_days_ago_v3(); ?>
- ८ श्रावण २०८३, शुक्रबार
पर्वतको कुश्मा नगरपालिकाको अर्मादीस्थित मध्य पहाडी लोकमार्गमा बालेरो जिप र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बाइकमा सवार म्याग्दीका दुई जना घाइते भएका छन् । कुश्मा नगरपालिका –१ अर्मादीमा नेर कुश्माबाट बागलुङ जाँदै गरेको ध १ ज ११२६ नम्वरको बोलेरो गाडी र विपरित दिशाबाट आउँदै गरेको ग १४ प ७१६२ नम्वरको मोटरसाइकल... पुरा पढ्नुहोस
लुलाङमा चट्याङ्गले लघुजलविद्युतको उपकरणमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध
- wp_days_ago_v3(); ?>
- ३२ असार २०८३, बिहीबार
म्याग्दी, ३२ असार । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा १० दिनदेखि विद्युत सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा चट्याङ्गले क्षति पु¥याएपछि यस परियोजनाबाट विद्युत सेवा उपभोग गरिरहेका करिब ४ सय घर विद्युत सुविधाबाट वञ्चित भएका छन् । चट्याङ्गले विद्युतगृहको एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि... पुरा पढ्नुहोस
दुई दशकदेखि जग्गा खोजीमै बेनीको ल्याण्डफिल साइट, कालीगण्डकी किनारमै फोहर विसर्जन
- wp_days_ago_v3(); ?>
- २९ असार २०८३, सोमबार
म्याग्दी, २९ असार : बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’ निर्माणको योजना सुरु भएको दुई दशकभन्दा बढी भयो । तर अहिलेसम्म जग्गा खोजीमै काम रोकिएको छ । उपयुक्त जग्गा अभावमा बेनी नगरपालिकाले कालीगण्डकी नदी किनारको रातोपहिरो क्षेत्रमा फोहर विसर्जन गरिरहेको छ । जसले वातावरण, जनस्वास्थ्य र धार्मिक सम्पदामा... पुरा पढ्नुहोस